@ujeli_darpan: रेस्लिङ खेलाडी नेपाली ब्रो रुँदै मिडियामा #नेपालीब्रो #nepalibro #fyp #capcut #ujelidarpan #foryoupage #contentcreator #foryou #goviral #nepalitiktok #wrestlingtiktok #nepaliwrestling

उजेली दर्पण
उजेली दर्पण
Open In TikTok:
Region: QA
Saturday 26 July 2025 06:52:57 GMT
953850
36949
1864
1662

Music

Download

Comments

123sumanbro
suman gorkhali :
जे गरिएको छ बुडि ले सहि गर्नु भयो
2025-07-26 09:16:12
611
mendo_tmg
Mendo💐 :
तेरीमा बोझ्या तलाइ दुनियाँसंग रङ्गेहात भेट्दा नि राष्ट्रिया खेलाडी भनेर चुपलागेर बस्नुपर्ने साला कुरा सुन्दानी पारा तातेर आउँछ ।
2025-07-26 07:28:08
235
parbati_122
Parbati 🥰 :
निकै राम्रो काम गरिन ति श्रिरमतिले 👌
2025-07-26 09:47:01
126
radhakarki992
@ Radha k .R@ :
बधाई छ budi महान महिला
2025-07-26 14:57:42
63
adrisyaadrisya6
adrisyaadrisya6 :
ठिक्क पारेछ 👍👍😂😂😂
2025-07-26 07:31:18
56
namitaranabhat18
NaMiTa RaNa BhaT❤️ :
अनि केक काट्न फ्यान सङ्ग होटेल जादा बुढी लाई नि लानु पर्दैन त?
2025-07-27 00:30:49
56
jeeny.kirati
Jenny.🍀😊 :
जस्तो कर्म उस्तै फल 🙏😌
2025-07-26 10:44:45
56
susil_ale_magar
Susil Ale Magar :
जे गराे ठिकै गरे छ कर्मकाे फल त हाे
2025-07-26 09:53:41
54
karkianu3
♥️🔥ritika Chhetri ♥️🔥 :
ए अनि बुढि ले तेस्तै गरेको भए सिदै ज्यान खोलामा मन्टाे झोलामा बनाउथ्यो होला बुढिले जेल हाल्दा यो रुवाइ धुवाइ 🙄🙄ठिक भएछ
2025-07-26 13:43:00
51
bhadraneupanepoudel
Bhadra Neupane :
ठिक पराे बुडि छदा छदै यस्तो गर्छ भने कुन नारि चुपलागेर बस्छ
2025-07-26 09:39:39
31
ritakarki039
Rita Karki :
धेरे राम्रो काम गरीछ बुडीसे 👍ठिक्क पर्यो तलाई
2025-07-26 10:12:39
24
shyam0685
shyam :
:बधाई छ budi महान महिला
2025-07-26 18:06:48
18
roosythakuri
roosy thakuri 2075/10/14 :
हिम्मत वाली महिला ठिक गर्नुभयो ❤
2025-07-26 15:41:04
17
hirabhattarai18
hira 💎 diamond :
बुढुिलाइ पनि लानु पर्छ सगै होटल ठिक्क भएछ यस्तै गरि बुढिले होटल गएर पुरुष लाइ लिएर गएका भए के गर्थ्यो भन त भाइ
2025-07-26 15:22:51
16
badalsapkota100
Badal Sapkota :
त्यसरी जानू गल्ती छ जे गर्नु भो उचित गर्नु भो
2025-07-27 03:01:31
15
samjhanalimbumokt
samjhanalimbumokt :
यो भिडियो मा एउटा प्रस्न गर्न मन लागो नेपाली ब्रो लाइ तपाईंको ठाउँमा तपाईंको बुढिले कसैलाई यहि अबस्थामा एस्तै भिडियो देक्नु भोको भोए तपाईं ले स्विकार्नु हुन्थ्यो कुरा आउला केटा र केटिमा केटा मान्छे ले कति सजिलै साथी मात्र त होनि भन्नू हुन्छ तर केटि मान्छे ले चै केटा साथी को नाम मात्र पनि लिनु हुन्दैन
2025-07-26 11:23:46
12
bhubanacharyaoffical34
👉️राजा हरुको पनि राजा🙏🇳🇵 :
झणडा लिएर जानु पर्नेमा केटी लिएर हुन्छ त भाइ
2025-07-26 15:38:29
11
dhanu_magar2
💗Dhanu_magar💖 :
बुढी ले जे गर्यो सहि गर्यो बुडोको ठाउँमा बुढी भएको भए काटि दिन थियो होला
2025-07-26 09:44:52
10
balkumar.ramjali3
Balkumar Ramjali :
जे गरे बुदिले ठिकै गरे धेरै बोका बनेको थियोे
2025-07-27 03:52:56
10
mgrniarika
magarni manisha Bucha🌹🌹🌹 :
ठिकै परेछ वुदिलाई फेरि अरू केटीसग देखदा जस्तो हुन्छ हाेला
2025-07-26 12:44:41
10
saritarasaili93
sarita rasaili302 :
तपाईंको ठाउमा चाहिँ तपाईंको बुडि भएको भा तपाईं केगरनु हुनथियाे भनुत दाई
2025-07-26 16:00:49
10
durgashrestha2525gmail.0
दुर्गा श्रेष्ठ :
बिचरी उनी श्रीमतीले आफ्नो श्रीमानलाई जेल हानेको होइन आफ्नो श्रीमानको व्यवहारलाई जेल हालेको हो। यदि आफ्नो श्रीमतीले त्यो व्यवहार गरेको भए श्रीमानले के बाँकी राख्थ्यो👍👍👍👍👍👍👍👍👍👍👍
2025-07-27 15:13:04
9
arjun_rai_8888
Arjun Rai 8888 :
जन्मदिन बनाउदा अाफ्नाे बुढि सग बनाउनु या लेर जानू पर्दैन त ठिकै गरिछे👍
2025-07-26 09:56:30
9
junu_ramesh55
Junu Paudel :
खेलाडी हो भन्दैमा दुनियाँ केटि लिएर हिन्दै बसेपछि कति सहनु तो श्रीमतीले
2025-07-27 08:29:11
8
kaliakaasa
Kali Akaasa :
Good आफ्नो मेसेजले त्यस्तो गरेको भए माफी दिन्थ्यो। जे गर्यो राम्रै गरेछ।👍
2025-07-26 18:00:23
8
To see more videos from user @ujeli_darpan, please go to the Tikwm homepage.

Other Videos


About