@kiranchauhan2776: #foryoupage #tiktok #viral #trending #foryou @Kiran Chauhan किरन चौहान @#चौहान @Nirmala Khadka

Kiran Chauhan
Kiran Chauhan
Open In TikTok:
Region: NP
Saturday 26 July 2025 07:03:00 GMT
627338
30529
954
2745

Music

Download

Comments

jamindar_rai
Jamindar Rai :
खोइ मेरा त आफन्त हरुले नै आज सम्म सब थोक धान्देका छन । न उनेर ले मेरो कुभलो चिताए न मैले । 🙏🏻
2025-07-28 21:12:37
1
deshbhakta1111
१११११ :
तपाइले संजालमा साझा गरेको कुरा केहि हदसम्म सहिनै होला तर आफन्तहरुलाइ जन्ती र मलामीको मात्र ट्याग लगाउँदा तपाई आफू चाहिँ आफन्तहरुका लागि कती सहयोगि बन्नुभएको छत त्योपनि बुझ्न जरुरि छ है।
2025-07-27 06:17:49
2
g578912g7777
G♥️🇳🇵🙏 :
🙏🙏🙏🙏🙏tito satya 🙏🙏🙏
2025-07-30 15:40:42
1
ultra10014
Ultra1001 :
Malai tah hasuthyo sabai ko comment dekhera. Sabai lai kasari bhule holan tapai haru sabai jana pani tah kasaiko afanta ho. Teivayera yo sansar nai swarthi chan Hajur tapai ma sabai jana
2025-07-29 06:43:53
1
ramvuzel
RAM :
अर्को परिवारको आफन्त म पनि हो सायद उस्ले पनि यस्तै सोच्छ होला!!हरेक ले भन्ने सायद यहि हो अनि राम्रो चै को त फेरि?
2025-07-27 19:57:25
4
jasmayajirel0
Jasmaya Jirel :
Aphanta ta kam se kam janti ra malami ta hunxa.aruta tyo pani hudaina.tesaile family bahek aru kam xaina
2025-07-27 18:45:27
1
tilakgm727
Tilak Gm :
यो कुरा नमिठो लाग्न सक्छ तर सत्य हो।।
2025-07-26 14:02:17
48
sharmag2025
संकल्प :
आजकाल त जन्ति र मलामीको पनि अपेक्षा नगरे हुन्छ हामी बाहिर हुनेलाई के को जन्ति के को मलामी 😁
2025-07-27 11:33:24
1
nisha.khatri64
Nisha khatri :
सत्य हो❤️❤️❤️❤️
2025-07-29 16:12:19
1
khushilalama
khushi :
खाली आफन्तलाई गुनासो गरिरहने मान्छहरु त अर्को जुनीमा कोही नचिनेको, कहाँको हो । यसरी गुनासो सुनाउ भने पनि एउटा मूसा पनि नभएको भएर जन्मिनु। अनि थाह हुन्छ। सबैको आफ्नाआफ्ना समस्या हुन्छ। आफूले चैं अरूलाई कति के चैं गरिदियो भनेर पनि हेर्नु।
2025-07-26 13:35:14
55
dpgautam442
DP GAUTAM :
यो भानाइ लाई स्क्रिन शट नै लियर राखे मैले यो एथार्थ लाई कहिले पनि भुल्न नसकियोस बेला बेला हेरेर सचेत हुन सकियोस👍
2025-07-27 20:33:18
1
gokarnaprasadacharya
Gokarna Prasad Acharya :
कसैको जीवन मा मेल खान गएमा कुनै आश्चर्य न हुनु होला 🙏🙏
2025-07-26 17:38:26
2
loken_0
loken_0 :
तिम्रा आफन्तले तिम्रो बारेमा पनि यसै भन्दै थिए
2025-07-26 12:49:34
8
v.giri310
वेद गिरी (Ved Giri)🖋️🇳🇵 :
कसैले कसैलाई दिएर पनि पुग्दैन बाजे... अंश दाबी गर्ने आश राखेकोछु मैले त आफन्त र छिमेकी बाट 🤭😜
2025-07-26 14:28:27
9
raamhakuju
राम प्रसाद हाकुजु :
हामीले आफन्तलाई औंला उठाउनु भन्दा पहिला आफुलाई पनि नियाल्ने गर्नु पर्छ आफन्तबात हामीले जे अपेक्षा गरेको हुन्छौ नि आफन्तले पनि हामीसङ्ग त्यही अपेक्षा गरेको हुन्छ
2025-07-26 12:17:18
43
krishnapbhattar52
Krishna P Bhattar525 :
धेरैले कमेन्ट् मा आफन्त को अपेक्षा गर्ने मान्छेले आफुले पनि आफन्त को लागि के गरियो त्यो पनि बिचार गरौ भनेको देखियो त्यो नै मुख्य पोइन्ट हो तर दुख बिमार मर्दा पर्दा आउने भनेको आफन्त नै हो भले पैसाको थुप्रो दिन नसक्ला सबैको आआफ्नो नै समस्या हुने रैछ ठूलो लाई ठुलै समस्या सानो लाई सानै समस्या आर्थिक हैसियतले पनि कसैले कसैलाई दिएर साध्य हुदैन बुझ्ने लाई यति नै काफी 🙏🙏🙏
2025-07-26 17:55:17
2
drshresthsurendra
Dr.S.P.Stha :
yes absolutely right never think to relative and when u have Pb they will not ......
2025-07-27 06:33:01
1
smpngrai
rainrai :
यो शब्द कोरेको अनुसार तपाईं र मेरो विचार मिल्यो र तपाईं मेरो खुशी मिल्नु भनेको नै यो दुनियाको सबै प्राप्ति हुनु हो यसमा तपाईंको राय के छ 😍
2025-07-26 18:00:06
3
gurassubedi
gurash subedi :
so true aakash khasera thichda ni ajhai dukha herna chahanchan 💔
2025-07-26 14:05:41
2
mr_teyung
🎋Mr.때융🐼 :
मलाई त जन्ति मलामीको पनि अपेक्षा छैन सर☠️
2025-07-26 10:53:04
49
reetikakhatri19
Reetika kc :
तर सबै उस्तै हुन्छ भन्ने होइन 😍सबै लाई एउटै तराजुमा राख्न चाहि मिल्दैन😍😍 आफुले आफन्तलाई गरेको ब्यबहारमा कस्तो छ तेस्मा भर पर्छ😊🙏🙏
2025-07-27 03:46:49
1
ritabhandaridhakal1
Rita Bhandari Dhakal :
hajur ni kasaiko aafanta nai Hain ra aafule ni aafantako lagi ke gareko xu vaner samjhanu hos na hai
2025-07-27 07:35:53
1
sumitrapuri123
Sumitra Puri :
हजुर पनि कसैको आफन्त हो अरु को लागि जति गर्नु हुन्छ त्यति अपेक्षा राख्नुस।
2025-07-26 13:59:49
7
sabita.chhetri3
QuEeN❣️🥀 :
मलाई "म' नै चाहियो को छैन 😥 तिमि आफन्त भन्छौ 😰 साथी.......
2025-07-28 04:26:57
1
rajanimoktantamang
rajanimoktantamang :
जति गरेनि जे गरेनि चाहिने जन्ति,र मलामि नै हो हजुर तेसैले🙏🙏🙏🙏🙏🙏मलाई आफन्त,नातेदारको स्वभाव ,बेबहार मन नपर्दा उनिहरुलाई पनि म मननपर्ला 😂😂😂😂😂तेसैले गर्दा तितो,अमिलो जस्तो भएपनि आफन्तको वरपर रहनुनै उत्तम हो है🙏🙏पर्दा दोउडिएर के भो कसो भो भन्दै आउने आफन्त नै हुन 🙏🙏🙏😂😂😂चाहे मुखले ठिक्क पार्न भएपनि मनैबाट भएपनि👍️👍️👍️👍️
2025-07-26 16:47:43
7
To see more videos from user @kiranchauhan2776, please go to the Tikwm homepage.

Other Videos


About