@Chiso coffee:💓💞🙏: म संग नै हाे उहाँ भेट भाकाे 🙏🙏 बसन्त रितुमा फुलेको फुल सुगन्ध मा रमाकाे स्वर्गकाे परि जस्तै हजुर काे हसिलाे मुहार 33 काेटि देवताकाे बर्दानबाट पाएकाे रुप सधै खुसि देख्न पाइयोस् सुखद सुस्वास्थ्य अनि दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना भगवान श्री पशुपति नाथले सधैं कल्याण गरून् हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता नै सफलता मिलाेस् हजुरको जीवन सुखमय रहाेस् भगवान ले फुर्सद लिएर बनाएकाे सुन्दरी रुप भावुकतले भरिएको मुटुमा कैले पनि चाेट नपुगाेस् अगृम शुभकामना भगवान शिवको आशिर्वाद सधै लागाेस् जयहाेस् बसन्त रितु मा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जीवन मा सदा खुशियाली नै खुशीयालि छावाेस।मनमा खुशी नै खुशी छावाेस् श्री शिवजी काे आशिर्वाद मिलाेस् ।सदा सम्मान छ हजुरलाई सधै यस्तै खुशी देख्न पाईयाेस् लाखौं करोडौं काे माया मिलाेस् आँटे ताकेकाे पुगाेस् हिड्दा ठेस नलागाेस् बस्दा केस नझराेस् हृदय देखी नै उच्च सम्मान अनमाेल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलाेस् भगवान कृष्णकाे आशिर्वाद मिलाेस् कहिले पनि कसैको मायाकाे कमि नहाेस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमाेस् सफलताको लाखौं लाख शुभकामना जिवनका हरेक माेडहरुमा उकाली,ओराली घुम्ती हरुमा कतै ठेस नलागाेस् फुल खाेजे बगैंचा मिलाेस् ढुंगा खाेज्दा देवता मिलाेस् सधैं हासाे खुशी हजुरको साथमा रहाेस।