बुढोलाई धोका दिएपछि यस्तै हुन्छ राम्रै भएछ जे गर्नु राम्रै भाछ बल्ल बुद्धि आयो होला नि
2025-07-26 16:31:21
30
meena :
यसपछि के हुन्छ update दिँदै गर्नुहोला । म बेरोजगार २४ घण्टै अनलाइनमा हुन्छु ।😂😂😂🔥
2025-07-26 19:41:46
66
Naru Jirel :
ज्ञानु हुँ हु😥😥🤭🤭
2025-07-27 06:23:19
0
man Maya magarni39 :
Aru sanga ramako phal payo ni Good vayo
2025-07-27 06:58:54
1
Rb magar🇳🇵🤝 🇷🇴🇪🇺 💞 :
गल्ती चाहि भएको हो माफ चाही कदापी न दिनु होला, अझै रमाइलो गरनुस् समय छ कुनै दिन आउछ धेरै रुने दिन ।।
2025-07-26 19:43:53
6
Tilak Gm :
अहिले रुयर के हुन्छ जोसमा होस नपुराउने??श्रिमान हुदा हुदै किन जानु पर्यो दाया बाया??अहिले झरेका ति आँसुको कुनै अर्थ छैन।।
2025-07-27 05:58:52
3
तिते पाति :
ठोक्नि बेला मा त मजानै भको थियो होला नि है
2025-07-27 02:34:27
2
😍😍raj❤️❤️❤️❤️❤️ :
घर परिवारको सुख र खुसीको लागि परदेशिएको श्रीमानको आँशु लागेछ । धिक्कार होस यस्ता आइमाईलाई
2025-07-27 06:07:18
0
Bhupraj Neupane :
आर्काको पोइ सङ सल्केको थाहा भयेन अहिले रोयेर करायेर के हुन्छर
2025-07-27 06:32:14
0
네팔 사람 🇳🇵🇳🇵💔🇰🇷🇰🇷 :
अन्जान मा हुने लाई गल्ती भनिन्छ तर गल्ती हो भनि जानेर गरिने लाई धोका भनिन्छ र धोका दिने लाई माफी नभाई सजाय हुनुपर्छ , चाहे महिला होस या पुरुष
2025-07-27 03:46:45
4
एक्लो बाउको एक्लो छोरो :
यो बारेमा मैले कमेन्ट गरि सकेको छु अब तपाईं हरुको पालो तेसैले नारी सबै बराबर हो तेसैले कसैले पनि एक नारी माथी अर्को नारिले हस्तछेप गर्ने सोच नगरोस तेस्को परिनाम हो यो
2025-07-27 04:33:28
2
Firoj Shah :
Aaimai ko asu ka dekhi aunxa ho yesari😂
2025-07-27 06:32:20
0
Som Ghimire158 :
hahahah 🤣🤣 त्यो केटाले राम्रो गरेछ यदि त्यो केटाले त्यसो नगरेको भए यो आइमाईले कतिजना केटासँग त्यस्तो गर्न थाल्थे पतै हुन्थेन बुढालाई
2025-07-27 06:17:53
2
sanulama8734 :
कमाउन गयको श्रिमान लाई धोका दिए पछि यस्तो नभए कस्तो हुन्छ ।
2025-07-26 16:05:05
156
kamal kaushal :
जे नगर्नु थियो गरिहाल्नु भएछ,तर हजुर को एउटा कुरा एकदम ठिक लाग्यो,जब परपुरुष सङ्ग लागेको महिला कुनै दिन रङ्गे हात,भेटियो,वा कसैले भेट्टायो भने,आफू राम्रो हुनको लागि त्यो महिला ले शुरुमा बोल्ने आबाज"रातदिन टचर दिन्थ्यो,जाडँ खाएर पिटिरहन्थ्यो वा अरुसङ्ग लागेको थियो"तर यी शब्द तपाइले बोल्नु भएन,बरु अर्को जुनि हजुरको श्रीमती हुन पाउ भन्नुभयो,यतिबेला तपाईं साह्रै पश्चाताप मा हुनुहुन्छ,जवानिले परिपक्क भएको महिला ले यस्तो हर्कत अन्जानमा गरे भन्न मिल्दैन,
2025-07-27 01:41:18
2
BABA XORU :
huna tw aruko pida ma hasna ta nahune ho hase la 😄😄😄😄khuchching
2025-07-27 07:01:38
1
Luck key 🗝️ boy :
thik vayo aahile asyr
2025-07-26 19:38:45
1
🇳🇵🇳🇵परदेशि मायालु🇶🇦🇶🇦 :
पाप धुरिबाट कराँउछ.!👍
2025-07-27 06:19:55
0
pratiman pakhrin :
k garis mangala afnai dhangala
2025-07-27 06:45:36
1
Bhattarai :
बुडालाइ धाेका दिय पछि यस्तै हुन्छ
2025-07-26 23:51:15
5
premprakashmahar74 :
त्यो फोटो भिडियो हामी पनि हेरौ मात्रै बिस्वास हुन्छ
2025-07-27 03:07:10
1
sumanachhamisumanachhami86@gma :
very good budako aasuko sarap lageko ho aaru Kai hainaa
2025-07-27 06:35:59
2
Romans Khadka :
द्सदै एस्तै भिडियो हेर्नू पायोस हजुर मिडिया मा राम्रो भिडियो पोस्ट गर्नु भएको मा हजुर लाई बदाही छ
2025-07-26 19:29:56
1
Biraj 🇪🇺 :
खुचिङ
2025-07-26 23:14:29
4
S@Khadka :
कुनै उपाय नभएसी अनि बल्ल बुढालाई सम्झिने हाे यस्ता हरुले
2025-07-27 04:47:41
5
To see more videos from user @binod_ghimire_official, please go to the Tikwm
homepage.