आज तपाईंको समाचार सुनेर साँच्चै अचम्म लाग्यो । नेपाल संसारकै त्यस्तो दुर्लभ राष्ट्र हो, जुन कहिल्यै कसैको उपनिवेश वा गुलाम बनेको छैन । नेपालले ब्रिटिश इण्डियासँग सन् १८१४–१८१६ मा वीरतापूर्वक युद्ध लडेर आफ्नो भूभाग मात्र होइन, राष्ट्रिय अस्तित्व र सार्वभौमसत्ता पनि जोगाएको हो । ब्रिटिश भारतले नेपाललाई सैन्य रूपमा पराजित गर्न नसक्ने कुरा बुझेर राजनीतिक सहमतिमा आएर १८१६ मा सुगौली सन्धि भएको होईन ? अनि १९०४ कसरी स्वतन्त्र भयो । यो आफैमा भ्रमपूर्ण भएन । इतिहासको न्यूनतम अध्ययन नगरी यस्ता असत्य र भ्रमपूर्ण टिप्पणी गर्नु नेपालजस्तो स्वतन्त्र राष्ट्रको गौरवमय इतिहासप्रति अपमान हो ।
आफ्नो देश बेलायतले करिब २०० वर्ष उपनिवेश बनाएर शोषण गरेको तथ्यलाई नजरअन्दाज गर्नेहरू, अनि नेपालजस्ता स्वतन्त्र राष्ट्रमाथि नानाथरिका टिप्पणी गर्ने ? अलिकति लाज, अलिकति अध्ययन र अलिकति आत्मसमीक्षा पनि आवश्यक हुन्छ ।
नेपाली जातिले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि गरेको संघर्ष, त्याग, बलिदान, साहस र गौरवको इतिहास पढ्दा श्रद्धा शिर झुकाउनु होस । बहादुरीलाई सम्मान गर्न सक्नुहोस । त्यसैलाई बौद्धिक उत्तरदायित्व भनिन्छ । कसैको गौरमय इतिहासलाई कसैले बरबराएर हुने वाला केही छैन ।
2025-07-28 02:14:07
57
राजा को प्रजा म :
1947 से पहले भारत देश नक्सा मै नहि है भाई
2025-07-28 04:52:00
25
مبارک حسین :
سپنے دیکھنے پہ پابندی عائد نہیں
2025-07-28 21:01:12
0
Pritam Kunwar :
a mediya ka koi Kam NAHI he
2025-07-28 03:15:54
9
💫🕉️सुमन ढकाल🕉️💫 :
🕉️Nepal is a one of the oldest countries in south asia .
this news is wrong .
india is not a अखण्डभारत
भरतबर्ष no india
only nepal🇳
2025-07-28 08:47:15
4
Rai k-ta🇧🇹💚 :
hehe maybe America bi bharath kai tah😆😆😆😆
2025-07-28 08:11:14
1
राजेश कुमार माझी :
मुजी पत्रकार नेपाल अखण्ड कति थियो था छ / नेपालको नाऊ जहिले देखि थियो ' भारत नामको जलम भकै थिएन मुजी पत्रकार फठा /
2025-07-28 04:12:49
22
𝑀𝓇. 𝒜𝓂𝒶𝓃 𝒿𝒽𝒶(𝒜𝓀𝒿) :
🤣🤣😂😂🫵🫵Indian news kuch bi Sab tumhara hi hai 🫵🫵🫵🫵
2025-07-28 03:02:29
4
ennocent.om.moh🇳🇵🕉️ :
c Canada bhi bharat ka hissa hai
2025-07-28 17:39:02
0
Ganesh Singh Bohara :
बिस्वकै सबैभन्दा घटीया पत्रकारिता भनेको भारतमा हो
2025-07-28 06:14:12
22
Bivash Thakuri :
एक बार greater nepal का map देखो फिर पता चलेगा कोउन सा देस किधर था ?
2025-07-28 13:11:04
1
𝐁𝐢𝐣𝐚𝐲𝐜𝐡𝐚𝐮𝐝𝐡𝐚𝐫y :
पहले पूरा भारत नेपाल था
2025-07-28 10:08:16
1
no coin :
indai nepal ka hissa tha indai ko hm log alg kiya
2025-07-28 08:25:45
1
dharamaraj673 :
ए गोदी मिडिया एसियाका सबसे पुराना देश नेपाल है। गोकुल मे सर्च करके देखियो तब मालुम पढेका चार वेदका रचयिता वेदव्यास नेपाल कथा सयौँ ऋषि मुनि नेपाल नेपाल था
2025-07-28 04:47:42
9
Yadav ji 🇦🇪🇦🇪🇳🇵🇳🇵 :
Nepal to tha magar Bharat ka naamonishan nahin tha use time mein
2025-07-28 06:43:15
2
Rajitra Maharjan :
यो पत्रकारले खाना खाएर बोलेको होइन। चर्पीको खाएर बोलेको हो।🤣🤣🤣🤣
2025-07-28 04:00:28
20
Bharat Joshi 💕💞🇦🇺🇦🇺 :
अमेरिका, जापान, कोरिया,रुस पहिले, इन्डिया नेपाल थियो नेपाल को नेता बेचे भन्न मुजि 😂😂
2025-07-28 05:26:01
4
Maila Paudel :
भारत भि नेपालका हिस्साथा
2025-07-28 05:03:14
14
Suraj kc :
amerika canada russiya china bhaarat ka thaha bhai
2025-07-27 23:45:58
1
Vinod :
भारतवर्ष कोई देश नहीं इंडिया भी नेपाल का दास था। अच्छा लगना।
2025-07-27 20:22:16
8
💫"""VIVEK,,,,✨ :
बिस्वकै सबैभन्दा घटीया पत्रकारिता भनेको भारतमा हो
2025-07-28 06:20:48
3
Db Sunar :
नेपाल लाई भारत को हिस्सा भन्छा भारत को नाम न हुँदै नेपाल को नाम पैलेनै थियो अनि कसरी भारनत को हिस्सा भयोता कैले कस्को गुलाम भाको थियोरा नेपाल बरु नेपाल कै जमिन लुटेरा खाइदिये के गर्नि हाम्रा राजा नेना गध्दार भयेरा आजा देस लुटि रहेको छ
2025-07-28 02:35:31
2
Aashishson139 :
aagrej dan me diya india ko
2025-07-28 01:00:37
7
Imran Malhi 131 :
24 county or banni hai abi 😂
2025-07-28 10:05:28
2
md najam raza :
gode mediya
2025-07-28 08:14:04
1
To see more videos from user @rajeshverma8716, please go to the Tikwm
homepage.