आहा सुभ दिन हजुर खुल्ला किताब न हो जिन्दगी, पढ्ने धेरै हुन्छन् तर बुझ्ने कम”। पछिल्लो समय आधुनिक युगको विकासमा सुखद फड्को मारेको अति लोक प्रिय सामाजिक सञ्जाल टिकटकले गर्दा आज सयौँ कोष टाढा रहनु भएको मिलनसार, भद्र, शालिन मात्र होईन, मनको सफा र सुन्दर व्यक्तित्वका धनि अनि असल मित्रताको प्रभावले जीवन दौरानमा पाएको उपलब्धिहरू मध्ये मेरो लागि यो पनि एउटा ज्वलन्त उदाहरण हो। तपाँईका हरेक प्रस्तुतिहरू असाध्यै सुन्दर, रमाईला र अत्यन्त अर्थपूर्ण गीतहरूमा निकै आकर्षक र अर्ज्ञानिक लाग्छन् तसर्थ तपाँईका यिनै मनोरञ्जनात्मक प्रस्तुतिलाई मेरो तर्फबाट सँधै हौसला, प्रेरणा, बधाई तथा अद्भुत कलाको उच्च सम्मान दिँदै हरपल उन्नति र प्रगतिको शुभ कामना दिन चहान्छु। अत: मैले पनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुतिलाई हेरेर पस्किएका मेरा प्रस्तुति उपर दिनु भएको हौसला स्वरूप सुन्दर शब्द मालाहरूको टिप्पणी, मायाँ र प्रोत्साहन प्रति कोटि-कोटि नमन गर्दै सँधै सम्झि रहने एक शुभ चिन्तकको रूपमा लिएको छु। जहाँ हुनुहुन्छ आराम कुशल रहि खुशीका साथ रहनु होला, हाम्रो असल मित्रताको सम्बन्ध सँधै अमर रहोस्, तपाँईलाई मायाँ र आशीर्वाद मिलिरहने आगामी दिनको लागि हजुरलाई धेरै धेरै शुभकामना।❣️❤️❤️big fan🥀
2025-07-29 03:08:23
0
श्रीराम मगर :
केटो अन्ति लभर👌😁😍😁😀🙏
2025-07-30 06:13:11
0
world King Rai :
aue🥰
2025-07-30 02:08:25
0
Mr.magar_11 :
miss u sanu😘
2025-07-29 05:36:54
0
Shankar❤Dhading :
Wow
2025-07-29 05:07:31
0
सम्भु⚔️Budhathokiofficial🇳🇵 :
wow damiii🥰🥰
2025-07-29 01:24:20
0
Santosh karki :
hora❤️❤️❤️
2025-07-30 05:35:10
0
कालु baby😘😘 :
my name is kallu💙😚
2025-07-30 09:21:58
0
Ramze Rayamajhi :
dami
2025-07-28 08:41:13
1
sulav5260 :
beautiful 😍😍
2025-07-30 05:19:27
0
Devit Magar :
dami xu maya 🥰❤️😍😳🥺🤔
2025-07-29 04:18:26
0
ramkrishna :
wawooo so sweet 🌹❤
2025-07-29 01:28:01
0
Sumit Lama5136 :
hor sonu🤣🤣🥰🥰👌👌
2025-07-29 03:44:13
0
Namraj Bidari :
आहा 🌹🌹❤️❤️❤️
2025-07-30 07:37:53
0
parasuram bhandari :
wow 👌👌👌👌👌
2025-07-29 03:22:37
0
Naran Giri@ :
के चाहन्छु होला नभनौलाई लाज लाग्छ के गर्ने❤️❤️❤️❤️