@manju:🙏🙏🙏अति सुन्दर भिडीयो हजुर अति सुन्दर प्रस्तुति स़सारककै सारा खुसी मिलोस भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हजुरले चालेकाले हरेक पाइला पाइलामा भगवानको साथ मिलोस मनले चाहेको सबै कुरा पुरा होस हजुरको जिबन सदा सुखमय बनोस सफलताको शूभकामना हुजुर
2025-07-28 11:19:05
1
To see more videos from user @muhammad.idrees2946, please go to the Tikwm
homepage.