यो चोर पत्रकारनै हैन त निश्चल बस्नेतलाई तोरि प्रश्न सोधेको?
2025-07-29 06:14:13
2
शँकर राज भारति :
यो पत्रकारको आन्द्रा भुँडी निकाल्दिनु पर्छ
2025-07-29 17:22:07
0
Govind Rawal :
किन रोल्पालि जनता को पहिला घर थियन र
2025-07-29 06:54:49
2
subash :
अर्बाैका मालिक छन् काङ्ग्रेस एमालेमा मतलब छैना याे पत्रकार लाई
2025-07-29 02:12:09
7
Dhan Bahadur Giri :
good 👍️👍️👍️👍️
2025-07-29 08:16:47
0
Suresh Thapa :
sun sun sun
2025-07-28 23:53:53
0
💔अबिस्ट💔पागल💔यात्रि💔 :
हिजाे सर्बाहारा भनेर जनताकाे घरमा खान सम्म खायर लुटेर खाय बैंक लुटेर खाय। सरकार सत्ता भत्ता खान सम्म खाय। अहिले सर्बहारा बर्गकाे कुरा गर्दा सुन्न चाहादैनन। माउबादि चाेर लुटेर फुटेरा अबसरबादिहरु।
2025-07-29 13:44:41
0
Bheem Gurung :
जाठा पत्रकार माओबादिले चाहिँ काठमाण्डौमा घर बनाउन हुदैना ।।पहिलै जसरि हिडन पर्यो अब हिजो कुन अबस्थाको जनताको घर अहिले काठमाण्डौ घर बनाईसके ।।के एकै चोटि सबै गरिबहरुले काठमाण्डौमा घर बनाउन पर्यो ।।बिस्तारै फेरिदै छ त जनताको दिन
2025-07-29 16:54:31
0
tilak :
Daka ko sun compani cha luterako shardar
2025-07-29 01:17:57
0
Thaku grg356 :
khaobadi
2025-07-29 06:19:37
0
khadkmmfb98 :
सर्वहारा भन्या चप्पल नलगायर युद्र गरेर अखख्तियारकाे धम्कि दियाे भारतले जन्मायकाे माखाे ले ।
2025-07-29 05:33:45
0
Bishal rai Bishal rai :
झुठो बोल्न माओवादीलाई सक्दैन
2025-07-29 08:54:48
1
Prachand Oli :
यो मान्छे के प्रभाकर को र प्रचण्ड को बिच अहिले भयको बिबाद मा खुसि छ के यो प्रभाकर जस्तो उर्जासिल बन्न सक्छ