कतै घुम्न जादा नि देशै हल्लाउने गरि जान्छु म पनि 😆🤣
2025-07-29 04:20:58
472
Alisha Sirpali :
घुमाइ भनेको त, यस्तो पो हुनुपर्छ त, पुरै देशै हल्लिने गरि🤣🤣
हामी घुम्न गयो भने त , कसैले थाहा पाउदैनन् ।
2025-07-29 08:17:35
27
sanchita rai :
ghumna Jana ni Nadine pare he barai
2025-07-30 10:11:11
0
Laxmi rai👽 :
3 करोड्लाइ तनाब दिइ राखेर 16 जना चै chill मा🤣🥺
2025-07-29 10:17:24
9
Mr BIBEK MAGAR🤯🇬🇧 :
धनि घुम्न गए फेम्ली टुर गरिब घुम्न गए बेपत्ता क्या गज्जब छ बा 😅
2025-07-29 07:43:40
15
🫰Maichyang🦋 :
बिचरा हरुलाइ आनन्दले घुम्न नि दिएनन बरै😁
2025-07-29 04:27:16
79
MBTGSTG :
त्यस्तो पाप गरेर जानेहरूलाई के भन्नु खै? सबै पशु भोकै छाड्ने ? अपराध हो ।
2025-07-29 04:59:38
70
Binu@Raz143 :
हायू cast chai kun cast hou first time suneko
2025-07-29 08:41:33
0
सुनुवार ब्रान्ड🇳🇵😍😎 :
हायु परिवार ले न्याय पाउनु पर्छ।यदी त्यो रात नै नभागेको भएर हड्डी खुड्डि पनि नभेटने रैछ भनेर उर्मिला हायु ले भनेको कुरा लाई ध्यान दिनुस् सबै ले?अनि अर्को कुरा त्यो ठाँउ छोडेर हिड्ने मन त थिएन तर त्यहाँ को सबै छोडेर हामी नफर्किने गरि हिडेका हौं।😭😭😭😭😭त्यो आगो कस्ले लगायो त्यो पत्ता लगाउनुस सक्नु हुन्छ भने?
2025-07-29 14:09:22
6
sami Nepali :
छिमेकी असलि रहेछन्🥰🥰🥰🥰कम्सेकम कता गए के भयो भनेर खोजि त गरे ।🥰🥰🥰यो घटना विदेशमा भए देश छोडेर गए नि कसैलाई चासो हुदैन 🥰🥰🥰
2025-07-29 09:32:38
13
Prabina Rai :
केइ कारण छैन भने त एक एक झापड हानेर मात्र सोद्नु पर्ने हो बस्तु बिजोक बनाईर जादा त
2025-07-29 07:54:40
40
🇳🇵आयो है संखुवासभाली🙏🌹💗 :
नरिसाउनु होला माफ माग्छु🙏 बिचरा पसुपक्षी कति भोकाए तिर्खाए होला
2025-07-29 06:38:55
12
Ashok Lopchan :
घरमा बंगुरको मासु छोडेको छ भनेर मलाई भन्नु पर्दैन, जाने बेला🤣🤣
2025-07-29 06:04:13
7
Pooja Lama123 :
haraunuko karn chahi ke rahexa aafai hideko ho ya kosaiko apaharnma pareko
2025-07-29 04:01:20
1
Dipesh Kapali227 :
हात खुट्टा बलियो छ के को भता दिएछसरकार ले
2025-07-29 10:11:49
1
मन्जु ओझा :
घुम्न गए पनि त्यो ठाउँ छोडेर अनेत्रैगएपनि जानलाई मिल्छ। तर यो पशुपंक्षी कुखुरा बाख्रालाई बेचबिखन गरेर त्यसलाई व्यवस्थित गरेर जानुपर्ने थियो उहाँहरुले
2025-07-29 04:46:46
56
⚔️𝙃𝙄𝙏𝙇𝘼𝙍||☄️ :
जे होस 2/3 दिन सामाजिक संजाल ततायो युतुबे हरु ले काम पायो😁
2025-07-29 10:37:41
2
S❤️S👩❤️👨 :
भत्ता चाहिँ कति आको होर 16 जना घुम्न पुग्ने🤭
2025-07-29 05:17:08
2
प्रबिना🌻 :
म त अब कतै घुम्नु गए भने पनि गाउ भरी सुनाए र मात्रै निस्किने हो घर बाट नत्र आराम ले घुम्नु नपाउने रहेछ नेपाल मा😂🤣
2025-07-29 08:57:41
13
Dear ~जिन्दगी ♥ :
Kasto kasto manxi xan ho npl ma gharko Tyo janwarko bichalli garira manxi chai chil ma 🤔🤔🤔bichara 3 dinma katti vok pyas lagyo hola 🥰
2025-07-29 05:24:41
6
SI BU🖤🥀 :
घुमाई त यस्तो पो होस् गाठे देशै हल्लाउने🤣🤣
2025-07-29 11:45:15
19
पुजा मगर :
कतै घुम्न जाने वातावरण पनि छैन बरै पुलिस मिडिया लाएर खोजि हाल्छन😂😂😂
2025-07-29 12:02:45
2
Roman raj :
मलाई पनि मेरो गाउँ देखि विरक्त लागेको छ ! म पनि यसरी कसैलाई थाहै नदिई टाढा हराउने मन छ 😭🤔
2025-07-29 05:11:33
3
Sapana Gurung :
hoina sabai family ghumna jana pani napaaune k saaro ho
2025-07-29 04:18:13
16
To see more videos from user @dandagurung, please go to the Tikwm
homepage.