🥰🥰🥰🥰 कोर्दोको रोटी घिऊ संग खाएर हुकैको मान्छे संग फाल्तु गफ नहान्दा राम्रो🥰🥰🥰
2025-07-30 00:16:35
117
Nishan Thakuri :
hawa gaff 😳😳
2025-08-01 06:49:39
0
magarmanthapa7🇳🇵🇷🇴🇷🇴 :
हाम्रो पुर्खाले कोदोको रोति र घ्यु खायेका तिनिहरुनै निरोगी छन तिनिहरुले अहिले सम्म औषधि खानुपरेको छैन ।
2025-07-30 15:03:40
3
aatrya.3🪴🇳🇵🇳🇪🇷🇴🇵🇱 :
को रैछ यो फेरी हामि कोदो, दुध, घिउ संगै खाएर हुर्केको हो खै केहि भएन त हामिलाई। किचन साइन्स रे बकबास।
2025-07-30 12:12:43
1
Rupak :
सानो मा कोदाको रोटी बनाएर तातो तातो रोटी को माथी घरकै घिउ मजाल दलेर खाईन्थ्यो !
2025-07-30 10:57:39
2
Rajraj Bc :
यहाँ हग्ने पादने सबै डाक्टर भएको देखेर अच्म लाग्छ भन्या कुरा सुन्दापनी ।
2025-07-30 05:17:51
38
कृष्ण :
janme Dekhi kodo ko dhido ma dudh dahi Ra gheeu khayera hurkeko manche ma
2025-07-31 23:56:33
2
𝕡𝕣𝕖𝕞 𝕕𝕒𝕟𝕘𝕚❤️ :
दाल र भात पनि सँगै नखानु होला है
2025-07-30 07:34:08
1
Nidolseason2pkr :
100% sir
2025-08-01 06:23:18
0
YOG-RAJ🎵✍️ :
हाम्रा पुर्खाहरुले कोदोको पिठो रोटि घिउमा पकाएर खाएर 120 बर्ष बाचेर गए !! अब तपाईंको ज्ञान् लाई पनि संमान छ। तर मिलेको छैन भन्नू गलत होला 🥀🥀
2025-07-31 20:27:36
3
umesh ale :
हामि त सानो छँदा कोदोको ढेँडो दुध सँग खुब खान्थेम सर
2025-07-30 06:35:26
6
NBgharti5 :
सब बकवास डाकाहरु, कोदो र घिउ मह खाएर यहाँ सम्म पुगियो, हावा गफ दिन्छ ,, आफुलाइ जे मन पर्छ त्यही खाने हो सबै भन्दा राम्रो हो !
2025-07-30 04:46:45
7
Rohit tamang Gole :
कुनै पनि विषयमा अध्ययन,अनुसन्धान नगर्नाले"विद्वान बिकामे"हुन्छ भनेको यहि हो।मेरो बाबू बाजेले घिउमा कोदोको रोटी पकाएर खानु हुन्थ्यो।८० वर्ष सम्म घाँस-दाउरा,मेलापात गर्नुभयो।
2025-07-31 13:46:26
2
Sham :
@Sham:यो जिमुलाई के थाहा.कोदोको रोटी संगको घ्यु खानको मजा, त्यसमै बासी.रोटी तताएर घ्यु हालेर माडेर धुलो बनाएर खाई हेर्नु.त.. गजबको.रेसिप😍😍😍👌👌
2025-07-30 17:21:09
1
चाम्लिङ्गमा एलु :
खै हामी जिउदै छौ मरेको छैनौ।
😙😙😙😙😙😙😙😙
2025-08-01 03:50:44
1
bhim lal sapkota :
बगबास न गर डक्टर हाम्रो पुर्खादेखी आजसम्म दुधर घिउ सङ्ग कोदोको रोटि ढिडो खायर बाचियकै छ
2025-07-30 05:11:25
4
Amos Fyuba Lama :
गधाले कहाँबाट ध्यू र ढिडि खान्छ त😆
2025-08-01 03:37:23
1
ZooN🌜🧿 :
कोदोको रोटी सङ्ग घिउ कति मोठो हुन्छ कति😋🥰
2025-08-01 03:28:59
1
Kc.Royal :
क़स्ले बनायो यसलाई डा 😂😂😂😂
2025-07-30 05:36:27
2
Rudra Khanal :
टिक टके डाक्टर
2025-07-30 02:38:10
2
गण्तब्य बिना को यात्री 🏃♂️🚶 :
कोदो को पिठो मा घिउ हाले खुदेको पिठो कुइना सम्म पुग्थो घिउ गोठ मा बस्दा घिउ र कोदो मकै खाएर हुर्केको हामी र हाम्रो पुर्खा म चै मान्दिन बेरोजगार यति भै यो झाट जल्ने कुरा सुन्नु पर्छ
2025-07-30 05:14:09
1
rahulmahat12 :
आमाले घिऊ लायर दिनु भयकाे राेटी कति खाईयाे त्याे हिसाब छैन जान्ने ,,,,हेर न ,,काम थाक्ने गरि गर जे खाऊ पच्च बीस बाहेक 🤔मैले जानेकाे यत्ती हाे
2025-07-30 13:32:16
4
Kazi Arun :
गफ दिने मेरा हजुरबुबा हरुले त्यहि कोदोको ढिडो दूध खाएर अहिले सम्म कडा छन् गफ दिने
2025-07-30 17:05:16
2
ॐ <तेज> ॐ :
आफै डुप्लिकेट डक्टर यस्ताले के उपदेश 😭😭😭😭
2025-07-30 16:57:38
1
mhohbabu :
हामी उहिले देखि कोदोको रोति सङ घिउ खदै आको छ अहिलेसम्म केही भको छैन ।उहाले पधेर थहा भको होला हमिलै चही खयेर थह भको हो।
2025-07-31 00:10:46
1
To see more videos from user @rasilo.posilo, please go to the Tikwm
homepage.