@tvjournalist72: जति सुन्दर त्यति सरल, सालिन र सभ्य हुनुहुन्छ हाम्रो नव युवराज#foryou #fypシ #Love #nepal #jumla #❣️❣️❣️ #creatorsearchinsights #nepalking #hridayandra #hbbshah #news @Hridayendra Shah @हिमानी ट्रस्ट @seetasma @Purnikashah
राजाको देशमा जन्मियो राजा भएको देशमा काम गरिरहेको छु। future राजा देख्दा भावुक हुन्छ।।
2025-07-31 08:43:55
143
partiva889 :
तिनका बाउको सम्पत्ति जस्तो गरी राज गरेर नेपाल र नेपाली को आत्म रुहाउने देश का कल कारखाना बेचेर नेपाली छोरा छोरी लाई बिदेसिन वाध्य बनाउने पापि दालाल हरु लाई जेल कोचेर तिमीले देश को ब्यबस्था चलायको देख्न पाउने दिन आउनेछ 🙏🙏
2025-07-31 14:27:35
14
Ananda phuyal ABp🇳🇵❤️🇷🇸 :
पुरै नेपाल घुम्नु परो देश र जनताको बारेमा के कस्तो रैछ के गर्नु पर्नी रैछ आगामी दिनमा नेपाली जनतालाई कसरी सुखी बनाउनी हो योजना बनौनु परो
2025-07-31 07:43:55
129
뻘닏수남🕉️☕️ :
यति सरल यार राज परिवार को सदस्य❤️
2025-07-31 05:20:49
275
Kuncha Shrestha :
he looks somewhat like dipendra birbikram shah
2025-07-31 08:12:22
27
Binu Baniya :
राजा वीरेन्द्र जस्तै देखिनुहुँदो रहेछ🙏❤️❤️❤️
2025-07-31 07:18:03
89
🐅NILAM🌸🧿 :
Birendra sarkar ko yaad ayo
2025-07-31 10:06:18
11
🕉️Añi$h🕉️🇳🇵 :
:राजा भनेको राजा हुन्छ। त्यत्तिकै हामीहरुले राजा बनेका हुन् त जे भएपनि देशको राजा हो । भगवान पशुपतिनाथसँग म यही प्रार्थना गर्छु कि हाम्रो देश नेपालमा राजालाई फर्काइदिनुस् भगवान यति पुकार सुनिदिनुस् है। जय पशुपतिनाथ जय राजा जय नेपाल🙏🙏🙏
2025-07-31 15:10:05
6
tangolama1989 :
I wish to meet him please..🙏
2025-07-31 11:45:27
5
Aviman tamang :
how beautiful jumla is..... government le khali gareeb dukha Matra dekhauxa....
2025-07-31 08:15:48
6
SANSA_SANU❤️ :
jati j garea Pani raja bhanea ko raja hunn6 Ani Royal Family bhanea ko Royal family nai hunn6 kati decent King 👑 neta ko chora haru vako bhayea kasto attitude hunnthiyieo
2025-07-31 12:36:40
10
Bimal Malla :
voice chai akhkha lagyo sarkar KO🤔👍
2025-07-31 08:02:33
21
PariChhetri👑🦋💫 :
राष्ट्रिपता राजा को छोरा नाती देश घुम्न हेरफेर गर्न व्यस्त्त, चोर नेता का छोरा छोरी मोजमस्ती र देश कसरी लुट्ने सोच्न मा व्यस्त….. हाम्रो राजकुमार सदा चिरायु रहुन।🙏🇳🇵❤️
2025-07-31 08:51:58
152
Breeze Adventure Pvt. Ltd :
अझै पनि राजाले देश लुटे भनेर पत्याउनेहरुलाई के भन्ने होला? 🤔 He is our Future KING 🇳🇵🤴
2025-07-31 08:31:05
170
🦋❣️🌄 :
राज फर्काउन कस्लाइ सकाइ दिनु पर्छ सकाइदिएर राजालाइ देश जिम्मा दिन पाए बा देशको मुहार फेर्थे कि,
राजा पो पाला त देखेन मोइले अहिले नेताको पाला देखेर वाक्का लागि सक्यो,जाता पनि चोर मात्रा भ्रष्टाचार मात्रा देख्छु
2025-07-31 12:24:48
9
LOPCHAN ☸️ :
सुरक्षाको विश्लेषण मिल्दैछ ।
2025-07-31 08:10:44
9
Rajashab :
this is called the grooming and royal brought up having the crown in head but hand will be joind for greet his country and people what a simplicity god bless and long live the king jay Raj Mukut🙏
2025-07-31 08:01:54
22
criss pakhrin :
hridyandra is planning for advanced Nepal.
2025-07-31 09:08:44
65
lure :
नाराणहिटी दरवारलाई अस्वीकार गरेर दिल्लि दरवारको शासन स्वीकार गर्ने अहिलेका शासकहरुको बिकल्प तथा
राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि राजसंस्था अनिवार्य आवश्यकता हो🇳🇵👑🚩🕉️
2025-07-31 09:40:42
41
Mani Gurung :
Royal blood Royal charm , support nepali business
2025-07-31 09:01:17
32
Runa Sth Rupakheti :
he is the best b adorable person I know him personally ❤️❤️
2025-07-31 13:32:04
0
Pradip.shrestha.7 :
नेपाली जगतका पिता श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकारको एकल नाति, स्वर्गीय श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहका १३ औं पुस्ताका गद्दी उत्तराधिकारी र वर्तमान नेपालको उज्ज्वल भविष्य श्री ५ नव युवराज हृदयेन्द्र वीर विक्रम शाह देव सरकारको २४ औं जन्मोत्सवको उपलक्ष्यमा, मौसुफ सरकारका जूनाफमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🌺🕉️🇳🇵🎂❤️🙏
2025-07-31 08:13:25
48
एनआर क्षेत्री :
जुरुक्क बाेकेर राजगद्दीमा राख्नुपर्छ ।यी भ्रष्टाचारि अपराधी हत्यारा भन्दा सयौं गुणा देशभक्ति र सालिन सान्त छन्।जनता र देशले दुख पाउने छैन।
2025-07-31 11:13:04
53
Chhimeki Oppa 🥝 :
Hasi hasi kasto maja le bolnu hudo rahexa 🥰🥰🥰
2025-07-31 09:17:50
9
Jay Prakash Singh Thapa :
हुने बिरुवा को चिल्लो पात। प्राचीन काल देखी नै सधै नेपाल को रही आएको हाल को नेपाल भन्दा २,३ गुना ठुलो भु भाग हरु शत्रु हरु को गिद्दे दृष्टि ले गुमदै आएको छ छल कपट ले गुमेको भु-भाग हरु ढीलो चाडो फिर्ता हुने शुभ संकेत हरु नेपाल मा देखीदै छ। 🫡
2025-07-31 08:52:10
9
To see more videos from user @tvjournalist72, please go to the Tikwm
homepage.