भन्दै थियौं जिन्दगीभर साथ दिन्छु, मैले सोध्न बिर्सेछु मान्छेले की यादले l😒😒😒🩷
2025-08-02 16:04:02
1
Saru Rai Gurung :
@Saru Rai Gurung:भनीन्छ नी पैसाले किनेको साथी भन्दा दुखले चिनेको साथी माहान हुन्छ भनेर .....हजुर को vedio हेर्दा आफ्नो पनको आभास हुन्छ लाइक कमेन्ट गर्न पाउँदा आफुलाइ गर्व लाग्छ ..... येस्तै प्रस्तुति हेरीरहु झै लाग्छ उच्चस्तरीय प्रस्तुतिलाई मनमुटुमा सम्हालेर राख्दै अर्को भिडियोमा हेर्न पाउ हजुर 🙏म रुन्ची 😭को तर्फ बाट उच्च सम्मान 🙏🤗❤️👌
2025-08-01 10:36:41
2
Manisha :
K vayo ❤️
2025-08-03 11:34:12
0
Astha Magar :
um
2025-08-01 16:02:55
0
s~a_d ›_‹boy, 🤦🏻 :
💔 लढेकी लाई सम्हाल्न खोज्नु,गल्ती मेरै थियो,
ढुङ्गा को मन,पगाल्न खोज्नु,गल्ती मेरै थियो,
तिमि ले अरु रोजे पनि,दोष दिन्न तिमिलाइ,
पानी मा आगो बाल्न खोज्नु,गल्ती मेरै थियो,
✍️तूफान्