@simpal38316:🙏सोझो मान्छे को सोझो कुरा आज घर सल्लाह राम्ररी गर्छु भनेर फोन गरेको🙈दुईवटा बिहेगर्न पाउने कानुन आउदै छरे बुढी केगरु भनेर सोधेको🤣 दुईटी बुढिले मिलेर एउटा पोइ पाल्न कसो नसकौला र फर्किन्छु अब गाउँतिर प्रदेश छोडेर🎐यत्तिमात्र भनेको अहिले छोरा छोरी आमा सबै मिलेर हतियार उठाउँदै छन😁अब गाउँ फर्कने बाटोपनि हरायो😂अब हजुर्को भिडियो हेर्दै बस्ने निर्णय गरे🎋मनै देखि दिदी बैनी दाजु भाइ सबैलाई आफ्नो ठाँउ बाट साथ सपोर्ट गरी हौसला मिल्नेछ भन्ने पूर्ण विश्वास छ हजुर लाई धेरै शुभकामना
2025-08-10 15:30:15
0
Ⓜ️𝓣𝓱𝓪𝓴𝓾𝓻𝓲 𝓴𝓲𝓷𝓰✅😘 :
जति here पनि हेरि रहनै man lagxa ta nasa लागेर ho ki dasa लागेर ho