@sanjayrai0379: #महङ्गो गहना दिएर हैन साहारा दिएर दुनिया जिताउनु छ,लामो दुरिको धावक हरु छिटो दौडिदैन किनकी उनिहरुलाई आफुले पार गर्नु पर्ने दुरिको हेक्का हुन्छ हरेक आउने माईल को लागि शक्ति बचाउन जरुरी पनि त छ्🙏मेरो प्यारो जन्म थलो 🙏🙏@❤️Pramila💗sanjaya❤️