@baideshikrojgar: 'आफूले कमाएको पैसाको व्यवस्थापन गर्न नसक्नु आफ्नै कमजोरी हो' | Baideshik Rojgar Orentation #baideshikrojgar #nepalitiktok #foryou #SrijanaPandey #Trend #NepaliinAbroad

Baideshik Rojgar
Baideshik Rojgar
Open In TikTok:
Region: NP
Tuesday 12 August 2025 05:24:00 GMT
4926771
313274
9143
107583

Music

Download

Comments

royalpalace2025
royalpalace2025 :
नेपाली हरु बिग्रिए को रक्सि , तरुनि र तास ले हो 😁
2025-08-12 05:52:23
1842
subbas_717
तिमी बिना एक्लो छु माया❤️S❤️ :
कसम यि नानीलाई आजभन्दा २० बर्ष अगाडि भेटेको थिएँ भने आज मेरो आफ्नै हेलिकप्टर हुन्थ्यो
2025-08-12 11:56:37
460
amritkarki3062
Amrit Karki3062 :
कुरा त हो तर
2025-11-06 02:38:26
0
tddfbaglung_dkb91
RamugcKamal DRKGCBAGLUNG🇳🇵 :
हो भन्या मैले १७ बर्ष अगाडी भेटेको भए मेरो घरमा BMW / Royals गाडी हुन्थ्यो यार 🥰🥰❤️❤️🥰🥰
2025-11-06 09:29:51
0
soniyatamang7786
tamangni soniya :
मलाई चाहिँ साह्रै चित्त बुझ्यो यो कुराले👍️💞💞
2025-08-12 07:31:38
1146
manarbhujel
Manar Bhujel :
यो महिना iphone किन्ने सोचमा थिए यो भिडियो हेरेपछि आजैबाट फोन किन्ने आसा मारेको छु मैले sister ❣️🙏
2025-08-12 07:38:14
149
khusitamang6032
khusi tamang :
कुरा त सही हो म्यामको तर के गर्नु आफ्नो त बुढा पनि छैन पैसा पनि पठाउँदैन।
2025-08-12 11:06:19
42
mangalsarumagar
कालासारु मगर 💗 :
लौ यस पालि तिज लाइ असर पार्छ कि यो भिडियो favorite राखेको छु बुडिको अगाडि 100%volume गराएर हेर्नु पर्ने भो😆🤭
2025-08-12 10:51:27
36
nirojsunam77
NIROJ SUNAM@77 :
तपाइले सहिकुरा गर्नुभयो, तपाईको पहाडको घर कता हो ?💕💕💕💕👌👌👌👌👌👍👍👍
2025-08-12 08:11:23
33
navrajkhadka54
Nav Raj :
@Nav Raj::💔❤️💕💓🙏❤️अमुल्य उपहार त केही छैन म सङग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालोओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन आज्कल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरि रहु जस्तो लाग्छ आज्कल किन हो आखा भित्र बसेकाे ,तस्बिर जस्तै लाग्छ ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई, छाति भित्र चलेकाे धड्कन जोस्तो लाग्छ हुन त इ मेरा दुई शब्द कमिनै हुन्छन हजुरको यो सुन्दर भिडियो लाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु हिजो मैले पनि एउटा भिडियो पोस्ट गरेको छु हजुरलाई कस्तो लाग्छ हेरेर लाईक कमेन्ट गरेर सपोर्ट गर्नु हुन्छ भन्ने आशा गरेको छु ल धन्यवाद 🇳🇵।।
2025-08-12 23:26:09
3
kamalkunwar592
kamal Kunwar 525 :
रक्सी खादिन,सुर्ती चुरोट खादिन,लव अफ्यार छैन,जुवा तास खेल्दिन त्यही पनि पैसा बाँच्दैन खाली मर्छ 😂😂💕
2025-08-12 06:54:10
267
l.bsirmal
एल बि सिर्मल :
raksi khayar ani taas khelera gharma pathayar pani poisa bachaune upaya chahi sikaunu na hjr...
2025-08-12 06:32:53
15
dorje_g_sherpa423
Dorje_G_Sherpa :
यो भनेको कुरो सबै ग्यान छ तर पनि मन मान्दैन के गर्नु 😂
2025-08-13 08:52:12
4
dilipbudhamagar55555555
दिलीप बुढा मगर :
विदेश जाने ले होइन विदेशिको बुढीले बुझौ । विदेशिको त राती सपनामा पनि आउने कुरा त्यही 1 हो।
2025-08-12 11:20:19
19
www.meronepal.com
TikTok Nepal :
i phone किन्नु पर्यो भनेर पसल पुग्न लाको यो vdo देखेर बाटो बाटनै फर्किए म त । 😂😂😂😂😂😂
2025-08-12 12:18:21
118
bhimgurung5715
bhimgurung5715 :
21 तोप को सलाम 🙏🙏 धनी देखिन लाई होइन धनी बन्न लाई हो । सहि कुरो
2025-08-14 16:48:57
3
jhalak.budha3jeeven
Jhalak Budha :
यतिको दिमाग भएको नारी मेरो भागमा भएको भए सायद म आफै भोको बसेर भएपनि दुनियाँको सम्पुर्ण खुसि उसैको पोल्टो मा राखिदिने थिए म!!
2025-08-12 15:10:37
106
nepalibabu5298
पुर्ण सारु मगर :
हजुरको शिक्षा मलाई मन पर्यो👍 हजुरको यो शिक्षाले हामी नेपाली दाजुभाई,दिदिबहिनीहरुको मन मुटुकमा बसोस❤️❤️❤️
2025-08-12 14:24:37
29
ghotaneygurungni
gurseni kt🤗 :
अब म iphone kindina😂
2025-08-12 08:41:55
131
basudevtimalsina7
basudevtimalsina :
tehi bhayera ma birthday manaudina🙏🙏
2025-08-26 02:16:02
1
mayathapa3980
mayathapa3980 :
अहो यो कुरा सुनेर तिजको दर खाने कार्यक्रम मा जान मन लागेन अब के गर्ने होला 🤔🤔🤔
2025-08-12 08:08:38
187
user711522722
चिन्ताJANAK.PAUDEL धादिङ :
कुरा ठिकै हाे यकछिन पछि फेरि उस्तै बिर्सिने बानिले खतम बनायाे🙏
2025-08-12 18:41:29
3
premshrestha.225
PREM SHRESTHA :
खै म विदेश बसेको 15 वर्ष भइसक्यो, अझै पनि विदेशमै छु जाँड रक्सी,तरुनी कतै तिर खर्च गर्दिनँ ,तर पनि पैदा बाँच्दैन
2025-08-12 19:42:25
7
brahmdev1111
Shiva Kumar :
मलाई पनि जानू छ बिदेश कसरी जुरिने हजूर
2025-08-12 07:11:02
6
mr.bishwas12
亗CHYΛNGΒΛ 』 བི་ཤྭས།🇳🇵 :
Khai ta mo rakshi pani khanna churot pani khanna taas pani kheldina gf pani xaina ani kina najogheko ta paisa mero 🤭😂
2025-08-12 22:30:35
1
To see more videos from user @baideshikrojgar, please go to the Tikwm homepage.

Other Videos


About