@nadekhiyakabyetha: केही बदलिएको महसुस हुदैछ आजभोलि पहिले झै बात त हुन्छ तर... बात र बोलीमा पहिले जस्तो कुरा हुदैन....!! जति पहिला हामी एकअर्कालाई बुझ्ने र बुझाउँने गर्थ्यो तर यी दिनहरूमा बुझ्ने र बुझाउने भन्दा धेरै दोष दिने र लिनेमा समय कटिरहेछ ....|| खै मैले धेरै ठुलो गल्ती के गरेछु जसको लागि हरेक बोलीमा म दोषी बन्नु परिरहेछ... के मैले आफूभित्र लागेका कुराहरू उनी समक्ष बताउनु गल्ती गरेको हो र जो सँग मन मिल्छ बिचार मिल्छ उसैसँग त हो मनमा लागेका हरेक कुराहरू व्यक्त गर्ने ..... हिजो आज मलाई डर लाग्न थालेको छ । मनमा लागेका कुराहरू जसलाई म भरोसा र विश्वास साथ भन्ने गर्थे 🥹💔#boroken💔 #sadstory #foreyou #fyp

🍂नदेखिएका व्यथा 🐾
🍂नदेखिएका व्यथा 🐾
Open In TikTok:
Region: NP
Tuesday 12 August 2025 16:37:24 GMT
44312
2349
13
644

Music

Download

Comments

resma.magar24
रेस्मा मगर ✨🌷 :
म सगँ सबै थोक हुदा पनि किन एक्लो महसुस भई रसको छ, 🥺🥹
2025-09-05 16:30:55
1
its__me__neer22
🇳 🇪 🇪 🇷 :
caption plz 🙏
2025-08-27 06:03:33
0
abiralmagar011
🥷$⛔☠️ :
@nacy💦
2025-08-17 16:13:20
1
shubham.snr12
Shubham :
😭😭
2025-09-05 12:47:23
0
akash.ghising52
च्याङ्बा(कान्छा) :
❤️
2025-09-05 04:48:01
0
ma..ya123
Ramala Karki🙋‍♀️ :
😪😪😪
2025-09-02 11:13:24
0
daiya.biswokarma
Dã🍀 Løhãr :
❤️❤️❤️
2025-08-22 16:19:18
0
suhsi13_
श्री💙 :
🤧💔
2025-08-13 03:49:49
0
To see more videos from user @nadekhiyakabyetha, please go to the Tikwm homepage.

Other Videos


About