अरुलाई हेरेउ पटक पटक,हर्क साम्पाङ्गलाई हेरौ एक पटक 🙏 जय हर्कवाद❤️मिसन ०८४
2025-08-14 06:01:19
214
SKR BANTAWA :
जे सुकै आरोप laye pny यो बाहुनले खास कुरा यो हो
2025-09-14 15:57:39
9
Bharat Kalikote :
हर्क साम्पाङ् जिन्दाबाद यतीको लिडर कहिले जन्मिदैन 🙏
2025-10-17 01:54:01
0
😍A to Z😍 :
याे हाे नि मान्छे
2025-10-13 15:45:17
0
SANGGE SHERPA🇳🇵🇰🇷 :
हर्क साम्पाङ जिन्दावाद!🫡☝️💪🥰🙏
2025-08-14 07:59:01
34
𝑴𝒓. 𝑺𝒂𝒏𝒐𝒛 𝑴𝒈𝒓 :
मलाई लाग्छ हामि पछिको पुस्ताले हर्क सर को बारेमा पाठ्य पुस्तक मा पढ्ने छन ! एउटा माहान नेताको रुपमा । जब सम्म हामि जनता सच्चिदैनौ हर्क पथमा लागेनौ भने अब को केहि बर्षमा नेपाल बिदेशि रिण ले गर्दा नाम समेत मेटिने छ
2025-08-14 15:34:30
11
हिटलर 🦁🦁 :
Aina herda Jo dekhinxa tesaile ho desh banaune🔥🔥🙏🙏 wow
2025-09-26 15:20:56
1
#newuser.mom.son@ :
काट्रोमा गोजी हुदैन 👍👍👍👍👍👍👍
2025-08-14 15:01:19
29
jitendrayakkha :
harka sapang sir is great leader 👍 👍
2025-08-14 01:40:00
31
Sagar lama :
इमानदार जस्तो सक्ती साली हो 🙏🙏🙏🙏
2025-08-14 06:01:06
45
bipin magar 777 :
अब पनि एक सच्चा देशभक्तिलाई चिन्न सकिनम् भने फेरि पनि यही अवस्था दोहोरिनेछ। पक्कै पनि जय हर्क साम्पाङ।✊✊✊✊
2025-09-09 19:19:39
6
️ :
जहिल्यै पनि भन्छु हर्कसाम्पाङ जस्तो नेता कहि कतै खोजेर पाउन सक्दैन म भन्छु तर कस्ले बुझ्ने ? देश बनाउन चाहनेले हर्क साम्पाङ लाई साथमा साथ हातमा हात दिउ हामी ❤️
2025-08-14 19:52:59
11
Clean✔️Sweep :
कात्रोमा गोजी हुँदैन 🙏🙏❣️❣️❣️इमानदारिताको को पराकाष्ठ ❣️❣️❣️❣️❣
2025-09-26 16:08:25
1
Jenny.Limbu🍀😊 :
कात्रो मा पैसा लुकाएर लानु न खोज्नु होस कात्रो मा गोजि मा हुदैन👍👍🙏
2025-08-14 15:02:50
45
dahoutlimboo :
Harke is always rocking!!
2025-10-03 05:10:35
1
roshansah4935 :
desh banaun hark chahinx
2025-09-10 13:11:58
1
RJ Naresh❤️🇳🇵❤️🇦🇪❤️ :
यदि हर्क साम्पाङ प्रधानमन्त्री भय तत्कालीन नै सिमाना मा नेपाली सेना पुर्याउने छन सिंह दरबार संसद भवन सरकारी भवन प्रहरी चौकी राज्यको ढुकुटी खर्च नगरि किन पुर्ण र्स्थापना तिर लाग्ने छन नीति नियम हरु लागु गर्नेछन जनताले सेवा सुविधा राम्रोसँग पाउनेछन उद्योग कल कारखाना खोलिने छन विदेशी ऋण ल्याउन बन्द गर्नेछन भ्रष्टाचारी लाई जेल कोच्ने छन सबै लाइ ढुङ्गा माटो को माया गराउने छन जनता संगै देश बिकास गर्ने तिर आफै हर्क साम्पाङ लाग्ने छन अब ढिला नगरौ छिटो गरौं भ्रष्टाचारि को भ-भन्ने शब्द सुन्न पाइँदैन यो लेखेर राख्दा हुन्छ जेन -जि युवा पुस्ता हरुले जय हर्क साम्पाङ 🙏🇳🇵