@alip57._: pura” bego aja😋✌🏻 #mxgisella #mxsoloraya #gandumgank #cbtgarage #masukberanda

G S L A
G S L A
Open In TikTok:
Region: ID
Thursday 14 August 2025 11:29:24 GMT
11719
941
3
133

Music

Download

Comments

rehanyf7.7
rehan :
pemain kok ge dolanan
2025-10-28 12:04:37
1
......emm1
Dell_lis🤟🏻 :
masokkk
2025-10-13 23:04:26
0
plenthis57
plenthis :
aku waraono tenan lip Iki😔😔
2025-08-14 11:38:01
0
_rzkyprtmaa
Rizkyezzz :
ajarin dong kakk🙏🏻🫣
2025-08-14 11:32:32
1
To see more videos from user @alip57._, please go to the Tikwm homepage.

Other Videos

मिराजहाङ :   उसको रहर हाम्रो रहर,  उसको सपना, हाम्रो सपना ।   उसको मिल्सबेरी स्कूल Millsberry International Preschool को विभिन्न अतिरिक्त क्रियाकलाप मध्ये आफूलाई मनपर्ने पेशाको पोसाकमा सजिएर सोही अनुसारको प्रस्तुती दिने । यसपाली हामीले सोध्यौं, ‘के बन्ने मिराज ?’ उसको उत्तर थियो, ‘आईजीपी साप बन्ने ?’ उसको रहर अनुसार नै हामीले पोसाक बनाएर सहभागी बनायौं । उसको पोसाक र प्रस्तुतीले सबैले तान्यो । एक हिसाबले आकर्षण नै । यसले प्रहरी/आईजीपी सापप्रतिको उसको सम्मान झनै बढ्यो क्यारे ! त्यसपछि मिराजहाङको एकदमै गहिरो चासो थियो, ‘बाबा, रियल आईजीपी कहाँ हुन्छ, भेट्न मिल्दैन ?’  गजुरियल आईजीपी (छोरा) ले रियल आईजीपी भेट्ने इच्छा देखाइरहेको थियो ।  छोराको रुची हिजो प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्ग साप Khapung Chandra Kuber लाई भेटाएर पुरा गरीदिएँ । मिल्सबेरी स्कूलको उसको प्रस्तुती र आदरणीय चन्द्र कुबेर खापुङ्ग दाजुसँगको यो भेट छोराको 'बाल्यकाल डायरी'मा सम्झनायोग्य भएर रहनेछ । समय र परिस्थीति अनुकुल हुँदासम्म आफ्ना सन्तानहरुको बाल्यकाललाई सम्झनायोग्य बनाउने प्रयास हामीले गरीदिनुपर्छ । त्यही बाल्यकालको त्यही मिठो सम्झना उनीहरुका लागि भविष्यको शक्ति बन्छ । सपना बन्छ ।

About