BALEN ले Mayor Resign दिएर आफै लड्न गए पनि जित्दैन - Vote काट्ने बाहेक अरु काम हुदैन But its his right 🤐
2025-08-15 03:16:19
37
『LAxU』๛kc :
jitdain garo xa
2025-08-15 11:49:17
0
ishwori Adhikari :
बालेन घमण्ड छ उस्को भोट 50 भन्दा आउदै न म तेहि को बेक्ती हु
2025-08-15 08:36:34
24
Dev kunwar :
बालेन बालेन भन्न पनि छाैडाै कि अब सबै नयां हरू एक भएर जान सके भने देशले निकास पाउला नत्र बलेन ले पार्टी नै खाेले पनि केही लखरबाटाे लाउदैन ।२/४ सिटले देश बन्दैन रहेछ भन्ने चेतना हुनुपर्ने हाे बालेन हर्क हरूलाई पनि।
2025-08-15 14:35:41
0
Davil🌶️🌶️🌶️ :
बालेन, हर्कले घण्टेहरूलाई नचिनेका हुन् र😁😁😁
2025-08-15 09:47:40
1
Manish Manandhar :
Naya naya vider sakinxa
2025-08-14 16:01:25
4
5 :
यो रबिको पिडामा चुनाव हराउन बालेन लाग्यो भने 84 मा बालेनले वडा सदस्य नि जित्दैन रबिलाइ सहयोग गरेर यदि बालेनले मिल्ने सङ्केत देखाए बालेनले क्रेज बढाउने छन
2025-08-15 04:08:21
21
Raju Poudel :
बालेन लीडर बन्न सक्दैनन उनीमा सबैलाई मिलाएर राख्ने क्षमताको कमी देख्छु
2025-08-15 03:14:46
13
basant basnet :
good
2025-08-15 16:16:58
0
SIRJAN🫶🇳🇵シルジャン116🇯🇵 :
100% right
2025-08-15 05:28:39
0
Sanjeev sir :
बालेन् ले पार्टी खोल्ने ,उमेदवार उठाए वालेन् आफ्नो खुट्टा मा आफै बन्चरो हान्नु हो
2025-08-15 11:52:36
9
Tek khatri :
तेता बालेनले आखा नल्यऐ हुन्छ
2025-08-31 13:47:44
0
Subas Shrestha :
I think so
2025-08-16 07:15:38
0
Rajkumar Subedi427 :
लेखेर राख्नुस बालेको उम्मेदवारी को जमानत जफत हुन्छ, 84 पछि तपाइले बालेनको नाम सुन्न पाउनु हुन्न? घन्टिको जित100%!!
2025-08-15 13:17:22
2
देशप्रेमी :
हैन यार तिमी कति रास्वपा रास्वपा रास्वपा भनेर चिच्याउँछौ???? रास्वपालाई परचण्डले कणणडम बनाएर फकेको थाह पाएनौ?? रास्वपा ले हँसिया हतौडा बोकि सक्योअब परचणणडको फोटोकपी हो रास्वपा
2025-08-15 10:12:52
0
rameshshrestha2053 :
बालेनकाे मत कति रहेछ भनेर थाहा हुन्छ ।
2025-08-15 09:13:52
0
sunilrbjr :
यि नयाँ भन्नेहरु आफु आफुमा लडछन अनि जित्ने त्यै पुराना चोरहरु।मलाई मन परेन।
2025-08-15 02:13:22
7
Dharmaraj K.C :
बालेनको तुलना रबिसङग हुदैन ।
2025-08-15 17:16:19
0
Krishna Magar :
बालेनले पनि कुनै पाटी खोल्यो भने थाहा पाउँछन् । नयालाइ राजनीति प्रतिसोध कति गर्छ यो सरकारले ??? अहिले त मेयर आफू मै स्थानीय सरकार नै हो त्यसैले काम गर्ने मौका पाएका छन । पाटी खोलेर आए भने हात खुट्टा बाध्यो भने काम गर्न सक्दैन । अनि थाहा हुन्छ ।
2025-08-15 03:08:51
0
Dipak shrestha :
100%right 😘😘😘
2025-08-15 04:22:26
0
कट्टु चोर् :
hjr ko kura sahi ho
2025-08-15 04:50:15
0
Laxman_tamanag :
बालेन्ले रुपन्देहिमा येदि आफ्नै उमेर्दुवार उठायाेभने अनि रबिलाइ सपाेट गरेनभने मानौ बालेन्पनी बुज्नी र देस र जन्ताको लागि होइन्ज रहेछ भन्ने मेरो बुजाइ हुनेछ व्हशे जोसुकैले मलसी जेसुकै सम्जोस
2025-08-23 06:46:12
0
krishna :
यदि बालेन ले आफ्नो उमेद्वार उठायो भने कुनै पनि हालत मा जित्दैन्।किनकि युबा एक ठाउमा हुनुपर्नेमा युबा लाइ फुटाउने काम हुन्छ र उहि बुढाहरुले जित्ने सम्भाबना बढि हुन्छ्।त्यसैले युबाको मत रा स्व पा लाइ दिने छन्।उहि कृतिपुर को जस्तै हुने छ्।यो कुरा बालेन ले बुझ्नु पर्छ्।
2025-08-15 04:39:29
0
To see more videos from user @santosh_r_k, please go to the Tikwm
homepage.