@shreemanavsewafoundation: भोलि को को आउनुहुन्छ त? कृष्ण जन्मोत्सव मनाउन पशुपति मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा ♥️#pasupati_mahayagya #manavsewafoundation #ऐतिहासिकश्रीपशुपतिमनकामनापूर्तितथासड्ढटमोचनविराट्ज्ञानमहायज्ञ२०८२ #fest_nepal🇳🇵