म कसरी भगवान् सँग मेरो मृत्यु मागु जुन भगवान् सँग मेरी आमाले दुई हात जोडी मेरो लागि लामो आयु मग्छिन 🥺🫶
2025-08-16 16:47:06
98
✴️प्रकाश"THE LIGHT"✍️ :
Didi yo line vani dinu na please 👀💓
दुरि टाढाँ भयो मनमा मायाँ साचि दिनु,
भनेकै समयमा भेट्न पाउदिन 'Videocall 'मै हासिदिनु,
ठाउँनि फरक छ हाम्रो जातनि फरक छ आफन्तहरू ले भन्नै नसक्ने बचनहरु लाउलान् गलत कदम उठाउनु अघि मलाई सम्झि बाचि दिनु ,..!!!👀❤️🩹😶
2025-08-22 13:58:53
15
Radha Bajracharya :
मारमिक शब्द 😭😭😭😭
2025-08-16 12:43:01
12
Kashish Bista ❤️🩹 :
Pyariii DiZzu 🥹🫂❤️
2025-08-16 17:04:31
7
SURESH -YADAV :
यो चितामा जिउँदो मान्छेलाई पनि हाल्छ र हुन त कलियुग हो हाल्न पनि सक्छ😁😁😁
2025-08-16 16:09:00
6
⚠️ßŭ§ĥªmïþª❤️🩹 :
मलाई आफ्नै भाग्यले साथ दिन छोडेपछि हो कसैको आस लाग्न थालेको 🥺💝
2025-08-16 15:28:22
6
Son of Nepal :
miss you pyari Dijju 🥰🥰🥰🥰🥰🥰
2025-10-15 03:00:16
1
🦋🥀Rupa🥀🦋 :
मैले उसलाई सम्जिरहदा के उसले नि मलाई सम्जेको थियो होला र 🥲😌
2025-08-16 08:38:05
3
ᦋꫀꫀᡶ❗🎀💙 :
जिन्दगी नै सुम्पेको मान्छेले मन दुखाउदा दुःख बिसाउने ठाउँ नै नहदो रहेछ!🥹💔
2025-09-12 04:42:33
2
ss :
🙏💗: यो भिडियो हेर्दा हेर्दा म नै भावुक भयो र मेरा आँखा बाट आँसु झरेको पत्तै भएन यस्तै यस्तै घटना मलाई पनि भएको थियो र त्यही याद फेरि दोहोराएर एकपटक आँखाबाट आँसु झारी दियो अनि म नै शान्त भयो। यस्तै रहेछ जिन्दगानी आफू छ संसारै छ आफू छैन कोही छैन😥😥😥😥😥😥
2025-08-16 16:10:15
3
🦋🕊 :
तिमीले मलाई यति धेरै घृणा गर
कि म मरेको खबर तिम्रो सामु
पुग्दा पनि तिम्रो मुखबाट एउटै
शब्द निस्कियोस् " राम्रै भएछ"🥀💔
2025-08-16 15:33:33
3
Binita Jhyadi Magar :
म कसरी भगवान् सँग मेरो मृत्यु मागु जुन भगवान् सँग मेरी आमाले दुई हात जोडी मेरो लागि लामो आयु मग्छिन 🥺😔
2025-08-18 11:14:32
2
anushka parajuli :
@anushka parajuli:काश म आफ्नै लास देख्न सक्थे,
मलाई कोही चाहिँदैन मेरो मलामी म आफै जान्थे,
न त चार काध न त रुवा बासि न त कसैलाई तनाव , काश मेरो लाश म आफैले बोक्न सक्थे !!🥲🥲🥹🙏
2025-08-17 18:39:29
2
KäÑxïíî..❤️🕊️💐 :
म कसरी भगवान् सँग मेरो मृत्यु मागु जुन भगवान् सँग मेरी आमाले दुई हात जोडी मेरो लागि लामो आयु मग्छिन 🥺🫶......
2025-08-17 17:42:47
2
Nani@ :
Miss u dherai ❤️
2025-08-16 12:19:24
2
☙𝑴𝐫𝐬★~ 𝑨𝒏𝒖♥︎‿♥︎ :
happy Krishna janmastami al frnd ❤️
2025-08-16 08:48:27
2
bhawana!! :
sister 🥹🙏🏾
2025-08-16 08:21:51
2
sofiyakc58 :
Miss u sister 😢
2025-08-16 08:18:06
2
maichyang👸💫💗 :
nice voice didi🥺🥰💐💗
2025-08-26 17:51:50
1
महत SaMeEr☠️7🕶️ :
@️:कसरी सुनाम मेरो मनको पीडाहरू एक शब्द बोल्न नपाउँदै दुई थोपा आँसुले बोली रोकिदिन्छ..!!🥺
2025-08-20 03:57:18
1
Liza tamang :
kati man dhukni gari vannu hunxa haw di 🥰🥰🥰
2025-08-18 06:37:53
1
Dinesh chhetri :
इतिहास साक्षी छ,, छोरी मान्छेलाई ,माया र सुख पच्दैन🥺
2025-08-17 19:22:33
1
टुक्रेको मुटु :
kina ho
2025-08-17 07:49:09
1
To see more videos from user @chandrakala_77, please go to the Tikwm
homepage.