कुलमान
यहाँ एक कुलमान लाई फाल्दै मा केही हुने वाला छैन
हजार कुलमानहरु जन्मे छन्
2025-08-17 15:31:07
133
मेरो हजुर 🇳🇵🇳🇵🇳🇵 :
लाज हुदैन मन्त्री ज्यु
2025-08-19 16:51:20
0
Mr 😄😄😄 धराने :
साले गधा लाई मंत्रि बनाय पछि यस्तै हाे
2025-08-17 14:45:28
111
Bhim Pratik Malla :
उहाँकाे नाम थाहा छैन र उहाँ लाई चिन्न सकिए तर पनि तर तपाईलाई सलाम छ ।
2025-08-17 15:35:27
49
Dhan Bahadur Meche :
अब थाहा पाये होला झोला बोकेर हिड्ने झोले ले तेरो नेताहरुको चर्तिकला
2025-08-17 16:41:44
42
Niraj Agni Malla :
कुलमान ले आफ्नो छाप छोडेका रहेछन्
2025-08-17 16:10:26
96
ReshamRoka...magar :
यीनको जागिर जान्छ होला।
2025-08-17 17:02:16
2
Neopol vai :
कुलमान लाई कुलमान बनाउने कर्मचारी साथिहरु जिवित हुनुहुन्छ । यो सस्थालाई देश र जनाताको हातमा र हितमा हुनुपर्छ भन्ने कुरामा कर्मचारी साथिहरुले यसरी नै कुलमान बन्नुहोस। जनताले पुज्ने छन।🙏
2025-08-18 12:43:20
8
Prem Shrestha :
आरोप होइन यथार्थ सत्य यही हो।
2025-08-17 13:32:22
183
बाटोमा छुटेकाे💘यात्री..!💝💌 :
माफिया मन्त्रीलाई गतिलो जवाफ।
2025-08-17 13:55:21
28
दिब्य मगर :
सब मुजि यी काङ्ग्रेस र एमाले चाेरले सिधाउने भाे देश अब यी डाकालाई ८४ मा लाट हाननु पर्छ।
2025-08-18 04:06:32
1
पाण्डे स्टाेर :
अब यसलाई कुन मुद्दा लायर पसाउछन्
2025-08-17 12:07:20
26
udhumgc :
डाका मन्त्रि लाई, toilet मा थुनेर हात खुट्टा भाची नुन खुर्सानी दले हुन्छ या उस का परिवार लाई भाला घोची घोची मारेमा मात्र दीपक खड्का लाईन मा आउछ।
2025-08-17 17:38:49
6
Shyam Paudel :
मन्त्री भुमाफिया हो , कमाउन आएको छ , डाका दिपके ।
2025-08-17 14:54:18
13
kaji sayab. :
बक्यौता नउठाउने ऋण लिने टाट पल्टियो भन्ने।फटाहन हरु लाइ कार्बाही गर्नुपर्नेछ ।
2025-08-17 14:40:14
10
Jagadish Rai :
यस्ता कर्मचारीको भाषणलाई हृदयबाटै धन्यबाद भन्ने गरौ
2025-08-17 16:17:31
20
sms :
एक साहसी नेपाली।।🙏
बाँकी उहीँ ताली 😂😂
2025-08-17 15:48:41
17
sun :
bahunbad jindabad Jay Nepal, bahun Bina yo desh chelem farkenxa
2025-08-17 16:51:25
0
RAJU®BHAI GURUNG :
यति बोलेको अब कति मूल्य चुकाउनु पर्ने हो बिचरा कर्मचारी ले?
2025-08-17 14:57:19
16
nabin basnet 387 :
सलाम हिम्मतिलो नेपाल आमा को छोरालाइ हेरेक छेत्र मा येस्तै इमान्दार मान्छेको खाचो छ अब यो देस्लाइ
हाे यस्तै ईमानदार र कर्मठ कर्मचारी हरु एकजुट हुने हाे र गलत निर्देशन दिने मन्त्री र बिचाैलिया संग मिलेर गलत निर्देशित गर्न मन्त्री हाेस या अरु यसरी नै चुनाैति दिनु पर्छ सलाम छ सर
2025-08-17 14:56:12
15
Rajendra Sapkota :
यथार्थको उजागर गर्नु भएकोमा धन्यवाद।
2025-08-18 03:15:26
5
To see more videos from user @gmt.entrtment, please go to the Tikwm
homepage.