यो देशम मदन भण्डारी मारिन्नु र राजा बिरेन्द्र वंशनास हुनु नै नेपाल आामाको लागि दुर्भाग्य रहयो ।
2025-08-21 06:50:25
61
Sunny Alex :
गोबर हो !😡😡
अझै एमाले ' काग्रेस भन्दै हिड देश सकिन लागि सक्यो '
पछि एक दिन भैया हुन्छोउ !
2025-08-21 02:07:16
96
Chettri Rajendra :
अमेरिका सँग मिलेर अब अगि बढ्ने सम्भावना धेरै हुन्छ नेपालमानेपालि नेताहरुलाो थाहा छैन अब अमेरिकाबाट सेना लेउनु पर्छ
2025-08-24 19:30:27
0
Magar boy🇳🇵🕉️ :
एमाले कांग्रेस माओबादी ले देश बेच्यो 🙏
2025-08-21 01:38:50
47
rosijan21 :
लिपुलेक का जनताले मोदि रोज्लान कि केपि वली सोचेछ कसैले? 😂😂😂भेडाहरू
2025-08-22 03:57:01
0
tamangbjay :
china ko 1%poni biswos lagdaina molai🙏
2025-08-21 14:08:12
2
Binod Shrestha :
भारत र चीनले नेपालको भुमी नेपाललाई नसोधी प्रयोग गर्छ भने नेपालले पनि यो बिषय सयुक्त राष्ट्र संघमा पुराउनु पर्छ।
2025-08-21 05:27:05
12
Milan karki :
यो नेपाल र नेपालीको लागि अभिसाप हो। यस्तो गर्न हामी ले कदापि गर्न दिनुहुदैन।
2025-08-21 01:14:44
21
sujan yonzan :
के गर्छ जोकरले केही गर्दैन सत्ता बाहिर हुदा पेरपेर कराएको थियो कालापानी लिपुलेक फिर्ता ल्याछु भनेर चुनाव जित्न बोलेको बेउकुब जनताले रास्ट्रबादो ट्याग दियो अब बोल्छ लुरुक्क भिजेको बिरालो जसरी मुख लुखाएर बसेको छ जोकर बृद्द
2025-08-22 13:38:40
0
Bikram payango ( limbu ) :
जहिले सरकार लाइ मात्र दोस दिन्छौ सर तर नेपाल सरकारले गर्न सक्न्ने कुटनैतिक पाटोहरुको बारेमा नि बताइ दिनु न हाम्रो देशको नेता पतन हुनु भनेको हामि जनतानै पतन हुनु हो । कसरि नेपाल सरकारले यो बिषयलाइ टुङो लगाउछ भनिदिनु न
2025-08-21 02:12:02
9
user8788213331174 :
के पी ओली लगाएत अन्य दलका का नेताहरु मिलेर महाकाली नदी भारतलाई बेचिसके पछि महाकाली नदी पश्चिम का भुभाग हरू को के आसा गर्नु र सर !
2025-08-21 02:23:37
6
pradeep sunar :
सरकार नया पार्टी लाइ कसरी फसाउनि र आफना भ्रष्टाचारीलाइ जोगाउन मा ब्यएस्त छ त क्सरि तेस्मा ध्यान जायोस ।
2025-08-21 04:02:33
9
lovely asp ❤️🇳🇵 :
जन्ता जाग्नुपर्छ ailey न जागे लिपुलेक, कालापानी, लिपुधरा भारतमा गाबिने छ।।।
2025-08-21 03:00:11
6
Giri ❤️😊 :
होला जस्तो नाई भइसक्यो हजुर
2025-08-21 01:57:39
8
gbbasel8 :
तराई भारतमा मिलाऊने पहाड चिनमा मिलाऊने पक्का छ तस मोदि कुकुर उपहार दिदै, अभिजात लिडै..
2025-08-21 01:19:51
9
Chandra Gurung བླ་མ་། :
सरकार नै घाँस भएपछि कस्को के लाग्छ😡😡😡😡
2025-08-21 09:08:49
3
🔥Over 👑Smart 🔥⚔️🤘🦁🤫🇺🇸 :
point kura🥰
2025-08-21 01:22:22
3
Chandra Chhetri :
Mauka thiyo duitai lai milayera afu pani agadi badne. Tara neta haruko sooch kursi matra ho! Tarul vasine vayo!
2025-08-21 02:14:50
4
तिले सुब्बा :
अब नेपाल सकियो होला जस्तो छ ।
2025-08-21 01:46:07
4
Kale Ko Kali :
यस्तो नक्सा देख्दा पनि सरकार चुप ।सेना चुप किन
2025-08-21 09:30:39
3
Mr _Chhetri Hamenta788🕉️ :
गणतन्त्र वादीकाे कुकुरको जस्तो पनि हैसियत छैन भन्ने कुरम याे घटना ले पनि पुष्टि गर्छ । राजा महेन्द्र काे जस्तो दुरदर्शिता कुनै शासक मा छैन
2025-08-21 04:32:43
3
Tonghang🇳🇵 :
आफु जिन्दगीमा केही गर्न नसक्ने सधैं लखर लखर छेपारे प्रविधि गरेर हिँड्ने अरुलाई गर्ने नै यही हो।
2025-08-21 01:31:09
4
Maxwell :
चोर गद्दार देस का नेता र आर्जु जस्तो परराष्ट्र मन्त्री भयेसी नेपाल लाई को बोल्छ र
2025-08-21 17:22:31
2
शिव (Shiv) :
हवा निस्कियो बकम्फुसे बीर बहादुरहरू को 😆😆😆😆😆😆😆😆😆
2025-08-22 04:53:09
1
dream less :
प्रधानमन्त्रीले के भन्नु अलि अलि खर्च माग्छ चुपो लागेर आउछ उनीहरू मिलेर नै एस्तो भाको हो सब थाहा छैन छैन भन्ने जो सरकार सब मिलेर बेचेर अरु देशले एसो गरेको हो झोले गुन्डा पाल्नु छ त्यति नगरी कहा बाट सक्नु
2025-08-21 11:30:14
2
To see more videos from user @luiteljee, please go to the Tikwm
homepage.