@sunil.thapa22: लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भुभाग हो यो फिर्ता गर्छौ-प्रधानमन्त्री केपी शर्मा ओली#fyb #leader #kpsharmaoli #kpsharmaoli_official @KP Sharma Oli
यो भुमि फिर्ता लिनु भयो भने इतिहासको राज नेता घोषित हुनुहुने छ
2025-08-21 11:25:32
77
RB Yadav :
फिर्ता लियौ त उखा...-टुक्के ।
2025-08-21 10:26:13
7
Tilak Adhikari :
waw yes
2025-09-05 06:43:46
0
आँधीखोले :
अब को दिल्ली भ्रमणमा mr. modi संग यति मात्र बोल्न सक मेरो भोट सुर्यमा
2025-08-21 14:55:40
22
shyam devkota :
के पि ओलि लाई साथ दिइ लिम्पिया धुरा र कालापानी बाट भारत लाई लखेट्नु पर्छ सबैले ओलि लाई साथ दिनु होस
2025-08-22 07:41:15
12
ÃKÅẞH ẞÏÑGH BÅBÜ :
mapani ywmalevm
2025-08-30 23:17:08
0
Dhakal keshab :
के पी बा भने काे के पी बा हाे
2025-08-23 09:24:40
1
M.R KAZI... 🛑 :
अस्थायीको घाम त फेरि बिहानी हुन्छ भने
जनताको मन नै हो। अवश्य फर्किने छ हजुरमाथि। लिपुलेक कालापानी फिर्ता ल्याउन सक्नुभयो भने नेपाली जनताको च्यालेन्ज भयो हजुरलाई🥰🙏
2025-08-23 08:00:16
1
Raj :
Pm kp is a raj neta🙏🙏🙏🙏
2025-08-24 01:59:04
0
prakash chandra bhattarai :
अब लिपुलेक सम्झिने मात्रै हो। केपी ओलीले प्रधानमन्त्रीको हैसियतमा यति बोल्दा सत्ता गएको थियो।
2025-08-23 19:42:48
0
🇳🇵 Jay Shree RAM🕉️ :
ta sanga kahi hudai na aash rakh dina hami aba
2025-08-26 21:28:04
0
D.R Raee :
यदि हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधारा फिर्ता गर्यो भने 84 को भोट केपि बालाइ कसरी भन्नू यदि 84 को planning त होइन ?
2025-08-22 16:18:27
0
@syagee🇳🇵🇳🇵🇳🇵 :
हाम्रो जग्गा लाई लडाइँ गर्न तयार छ यो जन सेना तर तिमी मुख ले मात्रै होइन मन ले रास्ट्रबादि हुनु पर्यो हिजो गदतन्त्र को हतियार उठाको योद्धा हो plz be serious .
2025-08-24 18:12:21
0
दयाराम काफ्ले :
very good p.m
2025-08-23 23:28:24
0
netrabahadurkar68 :
गफमात्र होइन फिर्ता गरेर देखाउनुश
अनि पत्याउला
2025-08-24 06:29:56
1
thakuri Raja175 :
ए भारत हाम्रो जमिन फिर्ता गर हैन भने तेरो बेश क्याम्प उठाइदिन्छु, भन न हो नेताहरू, हामी नेपाली युवा त्यति कम्जोर छैनौ, हामीलाई भारत सँग लडाई लड्न नै मन छ
2025-08-24 18:00:57
0
lekh bdr stha :
yeti garo bhane ma 84 ma yemalelai vot garxu
2025-08-21 10:39:13
1
कालाथोकि 05 KB :
तिम्रै हातमा छ बा जे गर्चौ गर♥️🙏
2025-08-28 14:28:49
0
xeetri sarkar :
बोलेर मात्र होइन ओलि बा बिगेप्ती निकालेर ईन्डिया र चाइना लाई अलि दबाब दिनुपर्ने देखियो
2025-08-21 16:45:00
1
Krishna Raj Baniya :
एति काम गर्नुभोभने तपाईंको सबै अपराध लाइ जनताले माफिदेर तपाईं लाइ राजनेता नै घोषित गर्नेछन केपी ओली जएजएकार हुनुहुनेछ देसनै केपि मए हुनेछ अब तपाईंले आफुलाइ जति फोहोरि राजनीति गर्नुभएको थियो त्यो सबै पखालीनेछ केपी ज्यु
2025-08-24 02:49:42
0
sagar X-try :
यो भुमि फिर्ता लिनु भयो भने इतिहासको राज नेता घोषित हुनुहुने छ !!
मासुभात मा खर्च नगर्दा हुन्छ 2084 एमाले कै निस्चित हुनेछ
2025-08-24 14:20:58
0
,,SAILA,SUDHAN ,KUML,, :
भारतको भूमिमा गएर लिपुलेख कालापानी लिपियाधुरामा गएर पहिलो सहित बन्नुस् यदि राष्ट्र र राष्ट्रप्रतिको माया छ भने गि गिरिन बुकमा नाम लेखिनेछ अन्तिम विकल्प प्रधानमन्त्री यही नै हो। कि आफू खटिन न सेनालाई परिचालन गर्नु नत्र भने नौटंकी मात्रै हो।
म २०४७ साल मा जन्मेर पढ्न सुरु गरे देखिनै तेई पुरानो नक्सा 14 अञ्चल75जिल्ला भनेर पढ्दै र तेई पुरानो नक्सा नेपालको नक्सा भनेर कोर्दै आको मै हो।र मेरो उमेर को हजारौं युवा हरुले पढेको र कोरेको तेई हो।आज 35 वर्ष पुगियो 35 वर्ष पुग्दै गर्दा हिजो 2-4 वर्ष भयो नेपालको भूभाग चुच्चे नक्सा लिम्पिय धुरा सहितको नक्सा निस्केको जुन केपी ओली सरकार काई पाला मा बन्यो ।र आज फेरि केपी ओलीकै सरकार को बेला एस्तो कदम चाल्यो भारतले ।अब त्यो मा जन्मनु भन्दा अगी पुरानो नक्सा बनाउनु र लिम्पिया धुरा नक्सा मा नराख्नु कुन दल को दोस् होकी कुन राजा को दोस हो।तेती खेरता राजाकै शासन थियो होलानी किन एस्तो भयो त्यो बुझ्न जरुरी छ नेपाली जनताले ।
2025-08-23 16:58:45
0
Laxmi ghimire :
फिर्ता गरेउ भने भगवान मानेर पुजौला
2025-08-21 16:38:38
1
To see more videos from user @sunil.thapa22, please go to the Tikwm
homepage.