@lokantarnews: सबै राम्रो भइरहेको छ भन्ने कुरा– विगतमा राजा महाराजालाई सबैले दूध भात खाइरहेका छन भने जस्तै हो

Lokantarnews
Lokantarnews
Open In TikTok:
Region: NP
Thursday 21 August 2025 10:51:55 GMT
61803
2953
206
53

Music

Download

Comments

rajbasnet8127
Raj Basnet :
right ❤️
2025-08-24 14:28:45
0
amritrawatamritra
💘💘🪭🍂 अमृत रावत 🍂🍂🪭🪭🪭 :
smart राज नेता हो तर कोही ठग नेता होइन। smart ठगको पछि लागेर ८४ भन्दै छन भेडा च्याङ्ग्रा हरु भया भया गरिराखेको सुन्दै छु त
2025-08-22 18:50:11
1
giriraj.adhikari79
Giriraj Adhikari :
Jay nepal 🌲
2025-09-15 12:50:03
0
sewak12342
Amr!t collections :
फटाहा घुस्या अनि बिचौलियाहरु मिलेर बनाएको सरकारको के आलोचना गर्नु र 😡😡😡
2025-08-27 05:03:28
0
sudankharel
sudankharel :
कांग्रेस लाई एमालेमै विलय गराए भैगोनी नाममात्र को महामन्त्री
2025-08-26 16:40:42
0
tamangman2662
MAN TAMANG . :
जति बोल्छौ बोल 84 पछि पत्ता सप हो बाख्रा चोर को
2025-08-21 13:46:52
45
gorkhey87
☠️💀🔥 :
तेरो भाषण मात्र मिठो हो बाख्रे न त तो कुलमान घिसिङ हटाउँदा बोल्यो, न त तैले विजित विषयको बारेमा बोल्यो, नत तैले कुलिङ पिरियडको बारेमा बोल्यो
2025-08-21 13:35:07
21
djkatel86
चितवने माईला :
त बाख्रेले केही गर्न सक्दैन। १४ करोड लिएर दुईटा फर्म खोलेर दुई चार जनालाई रोजगार दिन नसक्नेले के कराइरहेको
2025-08-23 18:06:33
0
bhimkc761
💝Bhim Kc761🇳🇵🇸🇦🌿 :
rip
2025-08-23 19:09:10
0
nujrairakihda5212
A.A. :
जय गगन🙏🙏🙏।गगन दाइ हाई हाई🙏
2025-08-21 13:54:14
20
lokkhatri32
Khatri Rajendra :
यति यथार्थ र तथ्य मा आधारित भएर बोल्ने लाई गाली गर्ने भनेका ,,,,बिबेकहीन भेडा को जमात हो तिनी हरु मा सत्य चिन्ने सामर्थ्य नै छैन !
2025-08-21 14:47:45
8
nepaldemocracy
Democratic :
सबै नेफोली ठगको पक्षमा लागेपनी सत्य बोल्न छाड्न हुदैन । जनताको बुद्धिमा बिर्को लाग्यो भन्दैमा असत्यलाई सत्य भन्न हुदैन । एक्लो बृहस्पति हो गगन । सधै सत्य । राजा विरुद्ध लड्यो ! गिरिजा विरुद्ध लड्यो ! केपि सेरे सब विरुद्ध लड्यो । अब ठगसङ लड्छ। नेफोली त iQ 42 छ के गर्नु !
2025-08-21 13:57:41
6
janak.bc21
Janak Bc :
🥰jay nepal🥰🥰🥰🥰
2025-08-21 15:59:53
0
chhaviadhikari1234
chhavi Adhikari :
swizerland बनाउने पोइसा जति combodia र france , America UK and swiss bank मा राखेको छौ देश बनाउने कुरा गर्छौ देश द्रोही हो ?
2025-08-21 17:43:07
0
ratan22225
ratan22225 :
बाख्रा चाेर नाटक गरनु थालेकाे अब चुनाब आउन लागाे नाटक धेरै गरनु कति जानेकाे
2025-08-22 17:10:52
0
tikadahal9
shuvam2071 :
माैका र ठाउँ मात्र हेरेर गफ फ्याक्न सक्ने अदभूत कला भएको मान्छे । आफ्नो घरमा फोहरको डंगुर छ त्यो नदेख्ने, खुलेर त्यसको विरोध नगर्ने, महोदयको घर वरिपरि फोहरै फोहर भएको ३ करोड जनताले देख्ने सो वारे जनता बोल्ने तर महोदय अर्काको घरको कसिंगरको वारेमा घाँटीको नशा फुटुन्जेल बोल्ने । पहिला आफ्नो घरभित्रको फोहर सफा गराैं अनि मात्र अर्काको घरको कसिंगरको वारेमा बोल्दा सान्दर्भिक होला महोदय । नमिठो लाग्ला तर सत्य यही हो ।
2025-08-21 11:43:10
18
ramuchhetri35
Ramu Chhetri🇳🇵🇳🇵🇳🇵🇳🇵 :
अब जोगाउनलाई त कीर्तिपुरको डाँडातिर बाख्रा लिएर जानुपर्छ माननीयज्यू
2025-08-21 15:04:36
2
bikhashkarki
bikash :
xoodideu ho sakdainau
2025-08-21 14:48:20
0
sugandha48
c p g m :
सम्भावना भयको यक नेता
2025-08-21 13:44:22
9
bishnukafle1324
Bishnu :
a🤣🤣🤣
2025-08-23 19:19:01
0
sachinsharma2627
sachin dev sharma :
विचरा बाख्रा कतिबेला बाघले आक्रमण गर्ने हो कि?😂😂😂
2025-08-22 13:05:28
0
rajeshmewahang
rajeshmewahang :
सह्रै राम्रो नेता
2025-08-21 18:27:37
0
aakashlama833
Aakash lama :
बाख्रा चाेर mcc काे मतियार भस्टाचारि देस बेचुवा दलाल जति बाेल्नु छ बाेल 84पछि तेराे पनि बसाई जेलमा हुने छ बुझिस
2025-08-23 15:22:06
0
sagarranamagar5775
Sagar Rana Magar :
gagan thapa🙏🙏🙏🙏🙏
2025-08-21 23:16:52
0
manohar.chaudhary59
p@xim@h@ th@ru :
Gafhadi bakhara chor
2025-08-23 10:48:27
0
To see more videos from user @lokantarnews, please go to the Tikwm homepage.

Other Videos


About