उहिलेको कुरो खुईलियो।
पहिले पहिले 4 वटी श्रीमती ल्याउने बहादुरी हुन्थ्यो।
अहिले सक्छौ?
2025-11-04 16:11:02
0
user44120782066 :
यत्रो कमेन्ट हेरे बाहुन साथीहरुको कमेन्ट नै देख्दैन त किन होला ?????
2025-08-23 07:06:59
52
RB Rai 4905 :
सत्य मन भएको बाहुनले पनि बाहुन को विरुद्ध बोल्नु हुन्छ किनकि उहाँ देश राम्रो बनोस् भन्ने चाहनुहुन्छ जात होइन ।🙏🙏
2025-08-23 11:59:51
40
It’s me :
जब सम्म यो बाहुन अथबा बाहुनबाद लाई सत्ता चलाउन दिई रहन्छ तब सम्म देश कहिल्यै उभो लाग्दैन।
2025-08-23 04:44:24
88
Ganesh Paudel4899 :
यो मान्छे पनि बाहुन जस्तै छ ,त? म चाहि राम्रो बाहुन भन्दैछ त?
2025-08-23 10:15:21
3
akashsubba325 :
जातिय कुरा नगराै अबकाे बाहुनहरु तेस्ता छैनन 🙏🙏🙏एकदुई जना बहुनले देश डुबायाे भन्दैमा सम्पुर्ण बाहुनहरुमाथी दाेष नथुपाराै
2025-09-17 10:37:53
0
Durga Poudel :
हरेक हरेका बैला आउछन
2025-08-23 17:02:47
0
Singh jee :
बाहुनहरु नाताबाद्, फरियाबाद्, कृपबाद्, घुश्याई, धुर्त्यैइ ले मात्रै माथी पुगेका हुन्, सत्ता कब्जा गर्न सफल भएका हुन्, केहि अपबाद बाहेक । बिश्वो परिबेस मा हेर्नुस अरु जातिका हरु कम छन त ?
बाहुनहरु को एउता कुरा साह्रै राम्रो लाग्छ्, उनिहरु मा सालाको सालाको सँगइ कुखुरा पाले साथी पनि नाता लाग्दो रहेछ ।
2025-08-26 12:56:59
1
rajendrasonahang :
बि पि ले बाहुन कार्यकर्ता लाई लेखेको पत्रमा यो उल्लेख गरेको ताप्लेजुङको लाहुरेले भेटेको थियो।।
2025-08-24 00:58:00
6
Santosh_Gyawali03🇳🇵🇰🇷 :
यो मान्छेले भन्यो भन्दैमा पत्याऊनु पर्ने के छ ? यस्तै बुझक्कड हरुले हो समाज भाड्ने,अहिले त दलीत आदिवासी जनजाती हरुलाई सरकारले झन धेरै अवसर दिएको छ त अवसरको सदुपयोग गर्न नजान्नु वा नचहानु उनीहरुको कमजोरी हो
2025-08-25 13:24:46
1
prabhu :
माओवादीको नेता चै को हुन र ??? त्यो पनि बाहुनले नै चलाको पार्टी त होनि ।
2025-08-23 05:05:45
12
Khadka Pun :
यो चाहिँ १००%सहि कुरा हो भन्ने सुनिन्छ।
2025-08-24 16:24:50
0
Chomolung = Mount Everest :
बाहुनले देशको लागि सित्तैमा एउटा पनि काम आफ्नो कर्तब्य ठानेर योगदान किन नगरेका होलान्???की यो देश आफ्नो देश नभएको कारण ले हाेला???
2025-08-24 15:39:48
0
raju :
सत्य व्यक्ति सत्यतामा अडिएको मान्छे मर्न सबैलाई एकदिन छ। राम्रो गरेर जाउँ राम्रो बोलौं भाको कुरा गरौं भन्ने उहाँको धारणा
2025-09-21 15:29:48
0
P Dimmachu Dumi Rai :
सही कुरा हो👌 कांग्रेस सभापतिमा डा. भूदेव राईलाई वी.पी. ले षड्यन्त्र गरेर हराएको हो नि।
2025-08-23 05:58:02
7
Biren4024 :
यो जेन जि को बिद्रोनै बाहुन बाद को बिरूद्द हो । गहिरीएर बुझ्ने ले मात्र बुझ्द छ ।
2025-09-14 07:16:31
4
Tangsang Gagan :
बाहुन भन्दा छेत्री हरु 90% राम्रो हुन्छन
2025-09-19 02:21:43
6
Kumar Koirala847 :
तपाइ ले ०५६ मा सुन्नु भयेछ मैले ०३८ साल मा बी पी सँगै प्रजातन्त्र को आन्दोलन मै थिये परशु नारायण चौधरी कसरी महेन्द्र को पछी लागे को भन्नु हुन्छ? म संग आम सभा मा संगै बसे को तस्विर छ।
2025-08-23 12:33:04
1
Rakuun :
देशको सम्पुर्ण बागडोेर बाहुनकै हातमा छ त आफ्नो अनुकुलको नियमकानुन बनाउछ नी।
2025-08-23 15:56:40
4
mgrraikabita0074 :
नाख थेप्चाेहरुलाई नाख अग्लाेहरुलाई काध नहालि नबाेकि सुख मिल्दैन तर ती सुपरहरुलाई नाख अग्लाहरुलेनै चिनिसके थेप्चेहरुत बुझेर नि बुझ् पचाउछन्
2025-08-23 07:43:21
6
Gokul_Rana265 :
के बाहुन,के मगर,के क्षेत्री र के दलित आखिर हामी सबै नेपाली नै हौ होइन र ?
2025-09-15 14:44:15
5
Vibek :
रबि लामिछाने बालेन तेसै को सरर्ती पुस्ता हस्तान्तरण हो
2025-08-23 09:12:08
11
To see more videos from user @lalitsenmukhiya, please go to the Tikwm
homepage.