पार्वतीले भगवान् शिवलाई वर रूपमा पाउन अत्यन्त कठिन तपस्या गरेकी थिइन्। उनका पिता हिमालले विष्णुसँग विवाह गराउन चाहेका थिए। तर पार्वतीले शिव नै वर हुन् भनेर द्रढ संकल्प गरी कठोर व्रत गरिन्। अन्ततः भगवान् शिवले उनको तप स्वीकार गरेर विवाह गर्नुभयो।
त्यसै कारण यो दिनलाई शिव–पार्वती मिलनको दिन मानिन्छ।
c 🕉️:@🕉️लक्षमी 🙏k c 🕉️:💗आउँदै गरेको हरितालिका तीजको सबैलाई धेरै धेरै शुभकामना अनि मिठो सम्झना माया छ है। जिबनका❤️हरेक पाईलामा❤️सफलता🌿 मिलाेस।🌸सबैकाे माया🌸 मिलोस🌿।भगवानको🌸 ❤️आशिष🌿 मिलोस🌷।कहिले💞 पनि🌷 कसैको मायाको🌷 कमी नहाेस❤️।सफलताकाे🌿शुभकामना्।💖
2025-08-25 03:06:55
2
Bishal Syangtan🇳🇵🇦🇪 :
happy day
2025-08-25 16:06:32
1
Punikasharma8930 :
Thankyou 🙏🙏❤️
2025-08-25 05:09:47
2
Parbati Punmagar :
happy teej 🥰🥰🥰
2025-08-25 09:31:58
1
Rabin Khatri 🇳🇵🙏🇲🇾2002 :
Happy
2025-08-25 15:26:45
1
Belimaya Rasaili :
happy teej ko hjr Lai ni dherai dherai suvakamna
2025-08-26 00:56:43
1
Surendra Khatri753 :
happy teeej bunu
2025-08-25 01:48:03
2
suman khotang :
सधै खुसी नै खुसी मिलोस भगवान सधै दाहिने रहिरहुन मनले चाहेको जति सबैपुराहोस सोचेभन्दा पनि धेरै सफलता मिलोस मनमा अनि ओठमा सधै खुसियाली छावोस साथै तिज को पनि धेरै धेरै शुभकामना हजुरलाइ🙏
2025-08-25 19:24:53
1
To see more videos from user @jenitmg22, please go to the Tikwm
homepage.