@aasukhatiwada83: #creatorsearchinsights #foryou #nepalitiktok #fowollme

aasukhatiwada83
aasukhatiwada83
Open In TikTok:
Region: NP
Wednesday 27 August 2025 11:19:47 GMT
327657
22744
146
2332

Music

Download

Comments

_bomzansya
•♡BïPûü✿♡❤️ :
प्रेमको लागि रुने म भबिस्यको लागि कहिले रोइन सायद यही बाट सुरु भयो मेरो बर्बादी💔😭
2025-08-29 01:52:01
36
sushmawoli1
S🫶 :
उस्को छाया पनि नपरोस मेरो वरिपरि 🙏
2025-11-14 07:55:46
0
august...18
Typing.........?? :
भेट्ने आशा सधैं रहिरहोस् तर हाम्रो भेट कहिले नहोस् ...??😔😔
2025-09-07 15:14:11
5
uma.sherpa
June 💞🐰🦋 :
bet hudaina psni hola ra nahos nsi bahnna chahanxu 🥰❣️❣️
2025-11-18 08:43:40
0
shilaxettri63
shilu❤️‍🩹 :
सम्बन्धले ठुलो पाठ सिकायो आश गर्नु भरोशा नगर्नु माया गर्नु तर मरिहत्ते कसैलाई नगर्नु 💔💐
2025-09-02 02:26:18
2
moktansya876
☘️अन्जना तामाङ👰🌹🌹 :
गन्तव्यमा भेटेको मान्छे दोबाटोमा आएर छुट्टिनु भनेको कुनै ठूलो कुरा होइन🙏🙏
2025-09-30 15:12:16
0
sebika51
sebika 🥹💔💔 :
Asari farger herda asu matra khas xa asaile malai kunai manxe xuti sagesi yo junima kahile vetna naparos usako yatle ta pal pal marxa vane manxe betyo ma feri agari paila kasari sarne
2025-08-28 22:11:22
0
resu.dahal3
ReSu dahal🫶 :
सम्बन्धले ठुलो पाठ सिकायो, आश गर्नु भरोशा नगर्नु, माया गर्नु तर मरिहत्ते कसैलाई नगर्नु ।💔💐कोहि थियो तर कहिले samjyana m matrA roixu yakhor maya garne😭🙏vet pani khile nhos😥
2025-08-29 17:16:26
3
manjuthapa2001_
❤️S/A/N/I❤️ :
हद भन्दा बढी माया गरेको मान्छे हो कसरी भुल्नु😭
2025-09-13 16:55:43
3
tulasi.khatri59
yaklo manxe :
म मात्र होला फेरि 1 चोती त भेत होस अनि उसलाई अङ्गालो हालेर बेस्सरी रोयर अनि उ देखि सधैका लागि ताधा भैदिन्थे😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2025-09-08 15:25:43
1
lawarai8
Lawa rai🇳🇵 :
नहोस पनि उ जहा रहे जहा भएनि खुशि छिन भनेर सुन्न पाउ😭😭😭😭 यहि प्रथना छ भगवान सङ्ग
2025-09-26 04:04:23
0
dipikamishra11
Deepika❤️ :
उस्को छाया पनि नपरोस मेरो वरिपरि😥😥😥😥
2025-09-02 05:31:04
2
dharaust4t1
धरान समाज🇳🇵🌷⚽️ :
sopai kura galat na huna ni sakxa misunderstnad pani huna sakxa
2025-11-14 19:31:56
0
sumitra.thing8
S🌸 :
भेट नहोस् जिन्दगी भर नै कहिले नदेखोस् 🥺🥺🥺
2025-08-29 15:45:11
1
shibaraj.bista
shibaraj bista🇯🇵 :
अब भेट हुँदैन होला...🤔😥 नहोस् पनि❤️‍🩹💔
2025-08-29 13:32:23
1
ritikwor0
रितिक वर :
तिमी मेरो जीवनको त्यो हिस्सा हौ जुन मेरो कथाको हरेक अध्यायमा सामिल रहनेछ, कुनै पानामा तिमी बनेर त कुनै पानामा तिम्रो यादहरु बनेर..! मेरो जीवनको कथाको तिमी त्यो पात्र हौ जुन बिना मेरो कहानी कहिल्यै पूरा हुने छैन ! तिमीसँगको भेट मेरो लागि ईश्वरीय वरदान हो जस्ले गर्दा म पूरा भएको छु ! म तिमीलाई यति प्रेम गर्छु कि यदि "तिमी र म"मा मैले एकजनालाई रोज्नु पर्यो भने म आफुलाई भुलेर तिमीलाई सम्झिने छु !! हामी साथ हौ या नहौ, तर तिम्रो लागि मेरा भावनाहरु हमेशा, सदाबहार रहिरहनेछ,! म तिमीलाई हमेशा यसरी नै प्रेम गरिरहन चाहन्छु, ! मलाई प्रेम गर्नलाई तिमी चाहिँदैन.. म हर त्यो कुरालाई प्रेम गर्छु जुनमा तिमी छौ, !! साच्चै म त हरेक कुरामा तिमी नै देख्छु,, मेरो नजरबाट हेर्दा तिमी केमा छैनौ होला, तिम्रो उपस्तिथि कहाँ छैन होला, पासमा नभएपनी तिमी साथमा हरपल छौ, मैले तिमीलाई मबाट कहिले अलग गरेकी नै छैन, तिमी त मभित्र छौ, ममा छौ, मैले फेर्ने हर सासमा छौ, मेरो शरीरका हर नशामा छौ, 'म' मा म कहिँ छैन कतै छ,! ममा बस् तिमी अनि तिमी मात्र छौ! यदि मलाई तिम्रो बाहिरी आवरणसँग प्रेम हुन्थ्यो त म अझै तिमीलाई याद गर्दिन थिए होला.. तर मलाई तिम्रो नामसँग प्रेम थियो, तिम्रो आवाजसँग प्रेम थियो, मलाई त ब्याक्तित्वसँग प्रेम थियो, जुन छाप तिमीले ममा बसाएको छौ, त्यो मेटाउन सायद म नै मेटिनुपर्छ ! थाहा छैन अन्त्यमा कस्को भाग्यमा जुरेको छु म, तर आश सधै तिम्रो नै हुनेछ..! मेरा हर खुसीहरु तिमीसम्म गएर सकिनेछ...!🌹
2025-08-27 18:37:05
3
chandathapa472
chanda❤️❤️ :
Mero man pani ab dunga ko jasto vaisakeko xa😔😔🙏
2025-10-15 04:32:14
0
krishtalshrestha
💊💉Crystal 💊💉&Shrestha :
🥺maile pani teyhi vanxu jhukkiyar pani vet na hos ma dekhi xutiyar jane haru saga
2025-08-29 17:05:51
0
kanchirana08
Kanchi Rana237 :
भेट नहुनुनै बेस होला
2025-08-30 02:32:44
1
sarumagar0085
Chimsi🥀🍁🍂 :
::मलाई आज पनि तिम्रो हो भन्छन तिमी आएर भन्देउ न अब हामी साथमा छैनौ भनेर्🥺😢❤‍🩹
2025-08-28 04:36:01
1
subasmanandhar2000
निसब्ध :
सम्बन्धले ठुलो पाठ सिकायो, आश गर्नु भरोशा नगर्नु, माया गर्नु तर मरिहत्ते कसैलाई नगर्नु ।💔💐
2025-08-27 15:07:53
1
radhapiyari52
Radha🦚🕉️🌹 :
येकतर्फि माया र कसैप्रति धेरै बिस्वाश गर्ने मेरो बानि ले कैयौ पल्ट रोयेको छु अब न कसैको आश लाग्छ न बिस्वाश लाग्छ कोहि प्रति । 🙏❣️
2025-08-30 16:59:11
0
lopu930
💔 :
100% right bhannu vyo 😭😭😭😭
2025-09-24 06:49:00
0
diana11me7
diana11me7 :
🥺🥺🥺🥺🥺🥺Mo birsu vanxu yaad aaux🥺🥺🥺
2025-10-05 05:08:28
0
prasamshalimbu5
लिम्बु.....(D).🌿🔏🔐 :
अब त भेट नहोस् 🥺 🥲
2025-10-09 12:26:51
0
To see more videos from user @aasukhatiwada83, please go to the Tikwm homepage.

Other Videos


About