:भाग्य कहिल्यै मेरो पक्षमा थिएन, तर मलाई तिमीमा आस थियो, म सधैं सोच्थे दुःखहरू आउने जाने कुरा नहो, तर तिमी, तिमी त त्यो भरोसा थियौ जुन कहिल्यै टुट्दैन भनेर म ढुक्क थिएँ, तर आज तिमीले आफैलाई बदल्दा म भित्रको म नै हराएको छु, भाग्यले मसँग लिएको जति पीडा थिए तिमीले दिएको त्यो एक चोटले सबै जित्यौ,
सायद तिम्रो अगाडि यो भाग्यले पनि लजाएको हुनुपर्छ, तिमी जति सजिलै बदलियौ जस्तो म कहिल्यै तिम्रो कोही थिइन, अब म तिमीमा होइन आफैमा श ङ्का गर्न थालेकी छु, खै किन यति धेरै अन्धो भएर माया गरे तिमिलाई...??🥺💜
2025-08-30 03:23:55
7
😘😍@laxmi sanu😘😍 :
हाेनि आफ्नो जस्तो मन नहुने रहेछ उनको मन मा माया नै रहिन्छ 😥😥😥