@maniya909: जिन्दगी भरि कुरै नगरि बस्नु परेछ भने पनि, तिम्रो बदनाम गर्दै हिड्ने छैन्.. कुनै दिन बिश्वासले नजिक भएको मान्छे हौ तिमि माया नगर ठिक छ तर घृणा पनि नगरिदिनु..!#माया😘❤️🥀 #foryoupage
जिन्दगीभरि कुरै नगरी बस्नुपर्नेछ भने पनि तिम्रो बदनाम गर्दै हिँड्ने छैन, कुनै दिन विश्वासले नजिक भएको मान्छे हौ तिमी माया नगर ठिक छ तर घृणा पनि नगरिदिनु..! है सानु😢🙏
2025-09-14 14:26:50
0
Broken__Heart__99💔😥 :
ए हजुर कति राम्रो भिडियो 📸 बनाएको। ✍️लेख्न पनि सिङ्गो पेन 🖊️चाहिन्छ मात्र मसिले हुँदैन। 🫴 साथ सपोर्ट गर्न पनि तपाईँ जस्तो असल साथी🌺🌹 चाहिन्छ कुनै देखावटी होइन। 🪜 जित्छु भन्नेहरूले नै हारेको 💐🍀देखेको छु। प्राय धेरैलाई भाग्यले ठगेको 🌺देखेको छु। 💕💕💕 संगीत 🎶 यस्तो चिज हो जो ढुङ्गालाई 🪨 पनि पग्लाउन सक्छ। त्यसैमा तपाईँको 🌹🏵️अझै सुन्दर भिडियो 📸 देखिसके 👁️पछि कसको मन 💖 नपक्लिन सक्छ। 👌 सुन्दर भिडियोलाई 📸 देख्दा 👁️मेरा कोमल हातहरू ✋ रुखेन थाहा छैन दुई दिनको 🌎 जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल सुन्दर 👌 भिडियो 📸 देख्न 👁️👁️पाउँ है हजुर💞
2025-09-02 19:13:29
1
𝔅𝔥𝔦𝔰𝔥𝔪𝔞 ℜ𝔲𝔠𝔥𝔞𝔩 :
जाउ तिमी स्वतन्त्र छौ कहिल्यै रोक्ने छैन म
तिमी अर्कै को निम्ति बनेकि रहिछ्यौ, तिम्रो निम्ति होइन म😥
2025-09-12 17:26:03
0
Bishnu Acharya :
मन नपरेको कुरा अगाडि भन्ने हो आज उसका गल्ती लाई घ्रिदा गरेर भोली आफै नरहे के गर्ने विगत फर्कदैन सकिन्छ माया गर्ने हाे सकिदैन वास्ता नगर्ने
यौटै मान्छे सही हुंदा माया गर्ने र गलत हुँदा घिरदा कसरी 🙏
2025-08-31 17:24:44
1
@SHARMILA.pro :
ma vanchu Mero choice ho
2025-09-18 06:00:47
0
Bibek Rai :
रहरले बद्लेउ वा भाध्यतले !
त्यो त थाहा भयेन!!
तर बिना कारण बद्लेउ यसैमा गुनासो छ माया!!!😥😥😥😥😥😥😥🙏🙏🙏🙏
2025-09-19 07:58:21
0
ध्रुब राज मधुर🔋1% :
मेरो रिस देख्यौ,घमण्ड देख्यौ,बोली वचन देख्यो तर मन देखिको चोखो माया कहिल्यै देखिनौ है प्रिय मान्छे❤️🙏
2025-09-15 09:37:53
0
Mabin Gaha633 :
केटिहरु आफ्नो प्रेमीसँग जस्तोसुकै भएपनि चुप लागेर बस्न सक्छ तर केताहरु सबै कुरा अरुलाई सुनाउदै हिड्छन बेइज्जत गर्दै हिड्छन त्यो केतिको 🙏🙏
2025-09-10 16:23:33
0
barsa pun magar from Nepal🇳🇵 :
मेरो जिन्दगी काे सबै भन्दा ठूलो गल्ती भनेको तिम्रो लागि मात्र किन लोयल बसे म 😥😥😥😥
2025-09-03 12:15:46
0
sky☁️❤️ :
caption 😭😭
2025-09-17 11:52:03
0
☔ :
Mero sabda xain 🥰🥰🥰
2025-09-11 15:40:54
0
।।।।।।।। :
सुन्यौ होला नि माया ?
2025-09-02 15:06:01
0
narbahadurpariyar21 :
कुरा राख दा हुन्छ
2025-09-23 21:35:29
0
'पर्खाई'-P :
Wow dammi sabd🙏🙏🙏
2025-09-05 17:30:35
1
GURUNG(구룽) :
यस्तै जालोमा फसेको छ मेरो जीन्दगी पनि
2025-09-21 00:06:05
0
Twins Heard :
captain 😥😥😥😥
2025-09-14 17:35:15
0
Madhu Gole(Red&black ) :
wow wow wow 👌👌👌❤️❤️❤️🙏🙏🙏
2025-09-05 10:25:47
0
No name 🕊️🍎 :
caption😔😥❤
2025-09-15 17:31:45
0
kerparam diljale :
👌👌👌
2025-10-05 08:21:01
0
Alone boy 💔💔💔 :
🥺🥺🥺
2025-09-30 07:30:22
0
shanu🦋 :
❤❤❤
2025-09-29 12:29:46
0
💔😭 :
❣
2025-09-29 10:42:20
0
Niyam Rokaya :
❤️❤️❤
2025-09-28 14:54:19
0
Lovely Deepu3 :
😔😔😔
2025-09-27 17:55:47
0
To see more videos from user @maniya909, please go to the Tikwm
homepage.