Hats off to chandra shamsher who stopped sati pratha 🙃
2025-09-01 16:39:26
1589
Ghora singh. :
किन छाडेको यो चलन हिन्दु जाती ले ।
2025-09-01 10:43:00
42
चुडामणि डाङ्गि :
कुन चाई राजा काे बुद्दि पलायर बन्द भयछ नत्र हरि बिजाेकै हुनेरछ धन्न हाेस भगवान
2025-09-01 05:25:09
578
🇳🇵M̷R̷ ̷W̷A̷I̷B̷A̷🇲🇾 :
नबुजेको कुरा यो प्रथा छेत्री बाहुन मा मात्र थियो कि अरु जातिले पनि गर्नु पर्ने थियो होला?🤔
2025-09-01 14:38:32
16
Vibek Dkl :
आमा कती बर्षको हुनुभयो र अलिअली था छ भन्नुभाको??
1977 देखि अन्त्य भएको होइन र
2025-09-02 20:17:25
5
BishnuKumarThapaliya :
फेरि सुरु गरुम अति भयो😂😂😂
2025-09-02 15:02:38
3
BABE™BOY🇳🇵 :
सती ले सरापेको देश नेपाल त्यत्तिकै भनेको होइन रहेछ।🙂↔️
2025-09-01 09:32:24
274
HARI KUMAR :
बजैको उमेर कति हो
2025-09-03 02:23:39
1
Depash Raj Gm :
सती प्रथा १०५ वर्ष पूरा भइसक्यो अन्त्य भको
यहाँ त बढि भए ९० वर्ष हुनुभयो होला।
आमा बुबाले भनेको सुनेको होला।🙏🙏
2025-09-01 14:45:44
8
DISTRICT-75 :
hindu ma mtr thio saati jani chlan ki aruma pani thio
2025-09-01 08:43:02
13
shabs1999 :
thanks to chandra shamser
2025-09-02 01:45:33
136
अनिल मोक्तान🧿 :
2025-09-02 10:24:10
82
शिशिर बसन्त को कथा :
नेपाल को हिन्द समुदाय मा मात्रै होला
2025-09-01 20:57:55
1
bina_shrest :
पुरा भएन आमा पूरा कथा सुनाइदिनु न
2025-09-01 06:50:57
96
SURESH :
Thanks 🙏 King Chandra samsher 👍
2025-09-01 20:12:30
1
कपिल ढकाल :
यो चलन आज सम्म भाको भए पनि म चाहिँ मान्नेवाला थिईन कुनै हालतमा । बरु गाउँ निकाला देश निकालाको सजाए भोग्न तयार । सलाम चन्द्र समसेर लाई जस्ले यो कुप्रथा अन्त्य गरे 🥰
2025-09-05 07:20:52
1
Soita Magar :
dhanna chandra samser rana rajale sati partha banda garera ramro kam nam rakhexan
natra ta kati bijok hunthyo hola
2025-09-20 06:52:59
1
Mr. Pradip :
cast discrimination pani autaa satii paarthaa jastai chlan xa nepla maa🥺
2025-09-01 09:25:59
105
️ :
chandra samsher watching silently from heaven
2025-09-01 16:38:50
2
Amrit Khati :
logne moryo vani ta ho but swasni more paxi ta hoina hola aama
2025-09-01 23:22:21
1
🙎 :
got heartache watching this 💔
2025-09-02 03:44:21
6
MayaNasring :
Do you like 👍 the 🌷🌷🌷🌷🌷
2025-09-02 12:25:21
1
Bhola Timsina :
यो सति प्रथा कस्ले सुरू गरेको थियो
2025-09-01 21:34:17
1
Dinesh Karki :
२५ असार ‘सती प्रथा’ अन्त्य गरिएको दिन। वि.सं. १९७७ सम्म नेपालमा ‘सती प्रथा’ कायमै थियो। पतिको मृत्यु हुँदा जीवित पत्नी दिवंगत पतिसँगै चितामा जल्नुपर्ने त्यो कुप्रथालाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले अन्त्य गरेका थिए।
सती प्रथा एकैपटक अन्त्य भएको भने होइन। त्यसका लागि चन्द्रशमशेरका पूर्ववर्ती प्रधानमन्त्रीहरू रणोद्वीप सिंह, वीरशमशेर, जंगबहादुर राणाले आआफ्नो कार्यकालमा केही न केही पहल गरेका थिए। चन्द्रशमशेरको पालामा आएरमात्र त्यसले सार्थक रूप लिएको हो। उनी ऐन नै बनाएर सती प्रथा अन्त्य गर्न सफल भएका थिए॥॥
2025-09-01 06:13:26
43
To see more videos from user @pradipkarki71, please go to the Tikwm
homepage.