@susmakharel31:

Susma kharel❤️❤️
Susma kharel❤️❤️
Open In TikTok:
Region: NP
Wednesday 03 September 2025 16:04:04 GMT
73735
11521
465
231

Music

Download

Comments

ramusharma10167
Ramu sharma🇳🇵🌷♥️ :
😭😭 मान्छे तिम्रोमा पनि आए.. मेरो मा पनि आए..फरक यति थियोे तिमिलाइ रातो सारी लिएर आए मलाई पहेलो पिताम्बर लिएर आए !!! तिमी पनि पहिरियौ मलाई पनि पहिराए !! फरक यति थियोे। तिमी रातो बेहुली कपडामा पहिरियौ। मलाई पहेंलो कात्रो पहिराए !! मान्छे त्यहाबाट पनि निस्के..यहाबाट पनि निस्के।फरक यति थियोे !! तिम्रो जन्ती बनेर निस्किए मेरो मलामी बनेर निस्किए !! फुल तिमीलाई पनि बर्साए..मलाई पनि बर्साए !! फरक यति थियो !! तिमी सजिएर गयौ मलाई सजाएर लगे !! तिमी पनि घर बाट निस्कियौ मलाई पनि घर निकाले फरक यति थियो !! तिमी उठेर गयौ मलाई उठाएर लगे !! भिड त्यहा पनि थियो मान्छे यहाँ पनि थिए !! फरक यति त्यहाँ बाजा सहितको हंसाइ थियोे !! यहाँ संख् सहितको रुवाइ पण्डित त्यहा पनि थिए..यहाँ पनि थिए !! फरक यति थियोे ।तिम्रो मन्त्र पढ्दै थिए !! मलाई राम राम जप्दै थिए !! स्वागत तिम्रो पनि भयो मेरो पनि भयो !! फरक यति थियोे तिमिलाइ जग्येमा राखे !! मलाई चितामा चढाए !! आशिष् तिम्लाइ पनि दिए..मलाई पनि दिए !! फरक यति थियो। तिमिलाइ रमाउ भन्दै थिए मलाई स्वोर्ग जाउ भन्दै थिए !! आगो त्यहा पनि बल्यो यहाँ पनि बल्यो !! फरक यति थियो। तिम्रोमा होम हलिदै थियो।मेरो जीवन बालिदै थियो !! पानी त्यहा पनि थियो..यहाँ पनि थियो !! फरक यती थियोे।तिमिलाइ सात पाइला बनायर भित्र्याए !! मलाइ सात पाइला सारेर बगाए !! दुनियाँ त्यही थियो !! तर तिमिलाइ आफ्नो बनाए..मलाई जलाइदिए मेरो एउटा् प्रेम कहानी बनाए जीवन् तिम्रो सुरु भयो.. मेरो अन्त्य भयो !!भुल्दिन तिमिलाइ सयौ जुनि मरे पनि...😭
2025-09-04 04:39:35
0
shasab_bista
😊😊😊🧿🧿🧿 :
ghar pani naxoda sahar pani naxoda hai maya🥰👌
2025-09-04 10:39:36
0
chhetri_1987
ॐꌗꍏꈤ꓄ꂦꌗꃅॐ :
♥️🥰♥️♥️♥️🥰♥️
2025-09-03 22:58:15
2
rakhalkamal
kamal rakhal :
ho ❤️❤️💞💞rav🥰🥰🥰hajur❤️💕Kati mutu xune 😁😁😍😍sairee ho ne💕💕
2025-09-04 14:51:43
0
gorkhalihero01
SAPKOTA, साइला, शालिकराम। :
सारै मार्मिक भिडियो मन छोयो 🙏
2025-09-04 05:20:45
0
mnopqrstjkl
newtone :
मेरो जाँगे जस्तै
2025-09-05 08:58:18
1
rambktony365296
Ram-bk tony :
कती राम्री हाे के 👌👌👌❤️❤️❤️
2025-09-04 04:20:56
1
strong.magnetic.ma
मन छुने माया :
सङै लानु मिलेन है घर शहर?जापानमा कहा बसेकि होलिन बिचरा घर पनि छैन तेहा शहर पनि नभएको देश
2025-09-04 01:18:20
1
churamani.sharma08
Churamani Sharma :
🥰wow🥰 nice🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2025-09-05 19:59:48
1
hancylahure23
Shivam kanxa :
ma xa maya
2025-10-07 19:19:01
0
arjun_sharma92
DON,T WORRY👑 KING IS BACK 7❤️ :
गाह्रो छ मेरो साली नानीलाई कसले यस्तो गरायो यति राम्री सारीलाई
2025-09-23 10:34:43
0
kiran.thapa047
Kiran Thapa :
maiya visa lagena ra tadha jana
2025-09-05 14:47:48
0
user7491947365450
user7491947365450 :
Wow❤️❤️👌
2025-10-02 03:12:49
0
jbsurkheti
JB Rana :
kina
2025-09-28 10:14:27
0
jishan.ahamad72
Jishan Ahamad :
absolutely gorgeous
2025-10-11 08:49:48
0
medicine37840
Medicine :
आशिर्वाद छ मेरो।।
2025-09-09 02:45:20
0
sombahadurkunwar4
🙏crew trainer 🍔 :
:🇳🇵🇳🇵🇳🇵आँखा बन्द गरी टोलाउन मन लाग्छ दिलको ढोका खोली बोलाउन मन लाग्छ हजुरको अभिनयमा खै के छ कुन्नि दुनिया भुलेर हजुरकै प्रस्तुति हेरिरहन मन लाग्छ!!हजुर लाइन कुनै दुख नहोस् सधै ओठमा मुस्कान छाओस यहि मेरो भगवान सङ्ग प्रथाना गर्दै यो दुखी को गाउँ मा पनि पसेर जानु होला मन परे 👍️like ✍️comment गरिदिनु होला भन्दै अहिले लाई छुटिनछु फेरि अर्को पोस्ट मा भेट गरौंला आफ्नो केर गर्नु होला🌹🌹🌹🙏:दुनिया संसार देख्ने आखामाआँशु कहिल्यै नदेखियोस् बिशाल संघर्स गर्ने मुटुमा चोट कहीले नपरोस संसार यात्रा गर्ने खुट्टामा कहीले ठेस नलागोस नाता रगत काे नभए पनि याे टिकटक ले हामी लाई धेरै नजिक बनाएकाे छ हुन त भेट हाेला नहाेला तै पनि हजुर काे भिडियो अाउदा म हरपल सात सपाेट गर्ने छु:🥀🥀🥀💉❤️खै सम्बन्ध त केही छैन तर पनि खै किन आफ्नै जस्तो लाग्छ हजुर भेटघाट त छैन तर पनि खै किन हो नियमित भेटे झै लाग्छ हजुर WOW सायद यहि होला TikTok को अकल्पनीक नाता माया केही चित्त नबुज्ने लेखेको रहेछु भनेपनी माफ गर्नु होला तर" केही मिठा सब्द सम्मान सहित कोरिएको छन स्विकार्नु होला,जिन्दगी चलाउन कला चाहिन्छ फुल सजाउन गमला चाहिन्छ अनि टिकटक चलाउन हजुरको जस्तो सुन्दर अभिनय चाहिन्छ हुन त यो दुई शब्द कमिनै हुन्छ हजुरको यो सुन्दर भिडियोलाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु साथ सपोर्ट गरि रहने छु सफलताको अनगिन्ती शुभकामना हजुर🤞🌺🌺🌺
2025-09-04 06:14:06
0
bbcnew35
Santos Chan Thkuri💕 :
Wow so beautiful soltine nice video i like it nice song i like it 💞🌹💐🌺👌👌
2025-09-04 05:37:11
0
durgathapa6772
थापा काजिबा :
हैैन हेला
2025-09-05 14:22:00
0
evergreen22460rayamajhi
#Evergreen@Rayamajhi💕🇳🇵🇦🇪 :
धेरै बिश्वास गर्न नहुने रहिछ मैले यति माया गर्थे सुत्दा उथदा खाना खादा duty time 24 घन्टा मा 18 घन्टा सङ्गै छु जस्तो लाग्थेयो प्रतेक पल कल मेसेज तर आज मुटु टुटेको छ आफू त प्रदेसी मान्छे मलाइ थाहा छ रुन त छोरो मान्छे नि रुन्छ देखाएर भित्र भित्र मुटु पिरो बनाएर
2025-09-07 12:43:46
0
samrattufangc58
🇳🇵🇳🇵samrat 🇦🇪 :
@🇳🇵🇳🇵samrat 🇦🇪::लोकप्रिय प्रस्तुति सुपरहिट चलचित्र पबित्र गङ्गा जस्तै स्वच्छ शरल शालिन सर्बगुण पधेरिमा रसाउने मुल जस्तै बगैंचामा बसाउने फुल जस्तै जुनले ब्रह्माण्ड उज्यालो पारेझै दुनियाँ चकित पार्ने सुन्दरता अदभूत कलाको जादुगर शब्दकोषले बर्णनगर्न नसकिने अमृत सरह आकर्षक अर्ज्ञानिक अशाधारण प्रस्तुतिले संसारको दिलजितोस जिन्दगी सुखसयलमा बितोस रंगमन्चमा साथसपोर्ट हौसला प्रोत्साहन र मायारुपि टिप्पणी एकाअर्कामा रहिरहोस संसारकै खुशी मिलोस भगवानको आशिष मिलोस सफलताको शुभकामना!!❤️❤️❤️❤️💐💐❤️❤️❤️
2025-09-05 07:42:58
0
shuvam922
@slg4608 :
aaha kati ramro video banaunu vako
2025-09-04 06:27:16
0
lachumankhanal
Lachuman Khanal :
Wow 🥰🥰🥰
2025-10-02 12:14:33
0
milankarki.official
भुइँमान्छे :
सारै राम्राे
2025-09-05 00:38:07
0
omprasadkharel2
ओम प्रसाद खरेल :
पर्दैन नानी टाढा जान ,आउ हेटौंडामा यतै रमाइलो हुन्छ । सानो मन नगर्नु है ।
2025-09-06 05:53:20
0
To see more videos from user @susmakharel31, please go to the Tikwm homepage.

Other Videos


About