@rpsrijan: जब हाम्रो पात्रो पनि रजिष्टर छैन र यो पनि बन्द हुँदैछ भन्ने था भयो मलाई बडो अचम्म लाग्यो । Why ? अव तपाईं बिदेशबाट नेपालमा घर परीवार सँग कसरी कुरा गर्नुहुन्छ ? #socialmedia #nepal #nepalitiktok #rpsrijan #awareness
Mero jwaiin ko phon pni khosyo salary pni time ma dinna 2 months bhaiskyo kura nabhako aaj telephone booth hunthyo bhane kati ramro hunthyo 😢
2025-10-14 07:17:23
0
luri_queen👑 :
thats a good point
2025-09-05 12:50:47
0
Anonymous :
dictatorship in NEPAL..
WAKE UP EVERYONE
2025-09-06 10:02:19
0
Upendradahalofficial :
ho ni brother 🥰
2025-09-06 06:58:07
0
रवि बुढाथोकी प्युठान गौमुखी :
right dai
2025-09-05 19:46:17
0
🔱 SaNeY 🕉️ :
2025-09-04 17:37:44
113
unique poudel :
no रेमिटेन्स अभियान चलाउनु परो पाँच महिना रेमिटेन्स बन्द गरौ सबै ठिक हुन्छ ओलिको चुरिफुरी
2025-09-04 13:53:27
95
Shiva 🕉️🔱 :
botim को नाम नलिनु के भ्रष्ट हरुलाई यो एपको बारेमा थाहा नभएर लिष्टमा नभको, यो सब लुटी खान पल्केका हरुलाई दर्ताको नाममा अर्बौ कुम्ल्याउने बाहाना हो चुस्न सक्ने जती सबै ठाउबट चुसी छाड्नेछन् यिनीहरुले हामीलाई .......
2025-09-04 12:51:23
39
Kumar Shil :
बिदेश हुने ले रेमिटान्स बन्द अभियान सुरु गरौं ।
2025-09-04 17:38:31
11
Revitalization (ANOOP) :
meta संग आबद्ध भएका app ले अब नेपाल फर्केर हेर्दैन अब सरकारले नै उल्टै पैसा दिएर आइज भन्नु पर्ला जस्तो लाग्छ।
2025-09-04 13:00:53
9
ram @राम :
यो केही होइन रास्वापाको चुनानी रणनीति रोक्ने अनि रवि , हर्क र बालेन् ठोक्ने योजना हो । नत्र भने यत्रो समय सम्म के हेरेको त । खबरदार.......
2025-09-04 17:08:10
8
rokAoM💔 :
विकल्प दिनु पर्ने हो तर नियमन र दर्ता बिना सामाजिक संजाल तथा बिकृती निम्त्याउने किसिमका सन्जाल नियन्त्रण लिनु सरकार को कर्तब्य हो यो धेरै सम्म हुदैन रजिस्ट्रार गरेर चलिहाल्छ्न नि
2025-09-04 18:44:40
6
Suman Khadka :
नेपालमा पनि सरकार छ र भनेको खै मैले त फिल गरेको छैन केही कुरामा पनि 😫😫😫
2025-09-04 12:49:00
5
🇳🇵🇳🇵Raj dangi🇳🇵🇳🇵 :
राणा शासन त सकियो अब केपी शासन चलिरहेको छ।यो शासन मा ज गर्दा नी हुन्छ
2025-09-04 12:54:45
4
प्रयास @steve jungh. :
गणतन्त्र भनी scam गरिबक्से गुरिल्ला देबहरुले
2025-09-04 12:50:33
3
𝘽𝙖𝙨𝙪 𝘼𝙘𝙝𝙖𝙧𝙮𝙖 :
croma bottim go chat xa hai 🙏 dawnload it
2025-09-04 15:28:50
3
कुशल राना मगर (गोरखालि) :
पैसा होइन कार्ड छिराएर कुरा गरिन थियो पहिला पहिले
2025-09-04 16:53:42
2
साजन राई :
२५ धिर्हाम्सको ७ मिनेट पुग्थ्यो। २००६ मा आको हो म।
2025-09-05 06:27:10
2
subash :
VPN use Garda hundaina
2025-09-04 12:46:39
2
Jeevan :
imo बन्द होला की नाई
2025-09-04 14:57:07
1
खस :
यो भन्दा १६ बर्ष अगाडि यो भन्दा अलि पर बाट जहिले 5 दिराम लगाय बोल्ने गर्थे म अहिले यो हटेको छैन अहिले भित्र जहाँ पनि पाउछ ।
2025-09-04 16:03:05
2
Anaram🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 :
रुद्र पान्देको हो हाम्रो पात्रो
नेपालमा पहिलोपटक It भित्र्याउन सक्ने मान्छे हो
2025-09-06 02:24:11
1
Moon🇦🇪🌒 :
hami pardes ma hune le aafno bacha haru sanga kasari kura garne hola🥺🥺
2025-09-06 04:09:30
1
🇳🇵▶️ARTIHC :
2025-09-04 18:45:25
1
मिनी यूरोप लाहुरे 🇳🇵🤝🇦🇪 :
2009 𝘮𝘢 𝘮𝘢 𝘋𝘶𝘣𝘢𝘪 𝘢𝘢𝘶𝘥𝘢 𝘵𝘦𝘴𝘵𝘢𝘪 𝘱𝘩𝘰𝘯𝘦 𝘵𝘩𝘪𝘺𝘰
2025-09-04 16:19:22
1
To see more videos from user @rpsrijan, please go to the Tikwm
homepage.