हैन एउटा कुरा चाहिँ मैले बुझ्नै सकिन। फेसबुकको जन्म चाहिँ २००४ मा अनि मृत्यु चाहिँ २०८२ मा कसरी भयो हो म जन्मदा त फेसबुक त परै जाओस् मोबाइल समेत थिएन त नेपालमा😂😂😂
2025-09-08 07:37:29
0
😞 :
हामी पर्देशमा हुने लाई धेरै गाह्रो छ परिवार सँग बाेल्नु अब चिठी लेख्नु ...
2025-09-05 22:45:44
0
tara pokharel 💖 :
बिचरा हामि टुहुरा भयम अब के गरि खाउलार 😭😭😭😭😭
2025-09-05 15:04:05
10
मेघनाथ बस्याल :
हाद्विक सर्द्वान जलि खुसि लाग्याे दुनिया बिग्याथारै😃😃😃😃