@Deepak Shishir Karki🇳🇵:🙏आउँदा ❤️आउँदै अलि ढिलो भयो ♥️🥰भनेर नबिर्सिनु होला 💕कहिलेकाहीं ढीलो पनि हुन सक्छ हरपल सम्झेको ♥️छु उत्कृष्ट प्रस्तुतिलाई 🌹💞उच्च सम्मान दिँदै 💕♥️सफलताको शुभकामना हजुरलई
2025-10-07 07:05:57
0
Ramesh Yadav :
kxa Hjur Dubai and Abu Dhabi to you
2025-10-04 18:26:54
0
🇳🇵🇳🇵सुर्खेति❤️ठिटो🇶🇦🇶🇦 :
आहा black beauty हजुरको भिडियो साँच्चिकै मन छुने छ यसमा भएको सुन्दरता, सरलता र संदेशलाई शब्दमा व्याख्या गर्न गाह्रो हुन्छ। सायद मेरो कमेन्टले यो अद्भुत कलात्मक प्रस्तुतीमा अर्थ राखोस् या नराखोस्, तर निश्चित रूपमा यो भिडियो संसारकै लागि प्रेरणा बन्नेछ। हजुरको सिर्जना शब्दभन्दा परको सुन्दरता हो, जसलाई वर्णन गर्न कुनै शब्द पर्याप्त छैन। यदि संसारकै सबैभन्दा सुन्दर शब्द भेटिन्छ भने म त्यो शब्द हजुरको भिडियोका लागि समर्पित गर्न चाहन्छु। यस अद्वितीय र सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद 🙏your big fin सुर्खेती ठिटो🌺🌺💐🙏🥰🙏