guys he isn't leader.... he himself said he isn't leader... He is just representative of GEN ZE voice who is trying to make aware about our protests... So don't misinform.. We all are leaders of gen ze...👍👍
2025-09-08 02:53:41
1364
apple :
ko ho yo what leader?😂
2025-09-08 01:53:58
48
Mr_Pakhrin :
Ko ho yo leader vandai hinne?
2025-09-07 19:13:52
75
Kopila 🌷 :
कति राम्रो कुरा बाबु काहा हरायौ बाहिर निस्कन
2025-09-14 02:49:00
28
Amir xettri 🇦🇪 🇳🇵 :
There is no gen z leader
2025-09-08 13:49:10
41
bhattesaurya :
he is the CDO of kathmandu who ordered firing today
2025-09-08 13:48:40
164
LOCA :
Gen Z leader are those who died in 8th Sep plz don't tell you guys are leader 🤬🤬👊
2025-09-11 06:12:21
6
Narayan (teke)🇳🇵 :
अहीलेको zen z आन्दोलन को घोषणा गर्ने यो भाई नै हो र मुख्य लिडर पनि ईनै हुन तर अरु नै अगाडी आयका छन। यो भाई कता हरायो थाहा छैन। ईनलाई कतै ग़ायब पारे की नक्कली zen z ले भन्ने शंका छ । खोजतलास हुदै छ पत्ता लाग्छ
2025-09-13 10:57:26
108
mitrunjaya :
भाइ देस बन्यो भने मलाइ केही भन्नू छैन येदि खाड्डोमा गयो भने खोजी खोजी काटने हो तलाइ बुझेस भाइ।एकदम संबेदनसिल कुरो हो अहिलेको नेपाली राजनितिमा
2025-09-08 11:37:54
31
Bhagawati Bhandari :
तेति ठूलो सिंहदरबार मा आगो लगाउदा हात कामेन ?
अनि अहिले बोल्दै खेरी कामेजस्तो पो गर्छ त जेन्जीको संयोजक त
2025-09-10 15:19:29
9
B B Bohara :
१. प्रदेश खारेज
२. प्रत्येक्ष कार्यकारि प्रधानमन्त्री
३. भ्रष्टाचारिलाई जेल
४. भ्रष्टाचारिकाे सम्पति राज्यको नाममा
५. भ्रष्टाचारि कर्मचारीलाई असुल ,जेल सहित नेपालमा केही पनि काम गर्न अयोग्य ।
2025-09-07 18:10:51
212
Jee.na💉💉💊💊 :
kati darako
2025-09-13 17:20:50
3
Prabesh🙃 :
No one is leader for this protest its the main thing
2025-09-08 01:41:58
64
MR.L :
America zanz thyoo India zanz la khayoo Nepal sakiyoo
2025-09-13 07:35:54
1
HDR@❤️❤️ :
कसरी लिडर भयो यो? जिएनजि ले त हाम्रो कोहि नेता छैन भनेको होइन??
2025-09-08 13:16:44
38
Deepa :
Let’s give a chance to become a leader of this protest from a Matwali community guys. No offense but I just can’t blindly trust whoever comes from aaryan community after seeing all these things from years and years with the same people.
2025-09-08 05:19:31
4
saroza :
:सबैले “बालेन-बालेन” भनेर कराएको देख्दा अलिक अचम्म लागेको छ। परिस्थिति बुझेर मात्र बालेनको नाम लिनु उचित हुन्छ। अहिले जसले सरकारको नेतृत्व गर्छन्, त्यो पनि निर्वाचन नभएसम्मका लागि मात्रै हो। त्यसपछि मात्र देशले स्थायी रूपमा प्रधानमन्त्री पाउने हो।
अहिले नै बालेन प्रधानमन्त्री बनेर केही गर्नुपर्ने स्थिति छैन। बालेन आउनु परे चुनावमार्फत निर्वाचित भएर कार्यकारी प्रमुखको हैसियतमा आउनु उत्तम हुन्छ। हाललाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नै उपयुक्त विकल्प हुनुहुन्छ।
हामीलाई बालेन कम्तीमा ५–१० वर्षका लागि प्रधानमन्त्रीको रूपमा चाहिएको हो, ६ महिना वा १ वर्षका लागि मात्र होइन। त्यसैले अहिलेभन्दा चुनावमार्फत दीर्घकालीन नेतृत्वमा आउनु नै सबैभन्दा राम्रो हुनेछ।
नोट: एक पटक अन्तरिम सरकारको नेतृत्व गरिसकेको व्यक्ति फेरि अर्को पटक चुनावमा उम्मेदवार हुन पाउँदैन भन्ने कानुनी प्रावधानहरू छन्। copied..
2025-09-10 15:35:59
1
pramila dhakalsapkota :
यो भाइ कसले डर देखाको छ बिचरा डराइ बोलेको छ
2025-09-13 15:07:12
44
Raja Aufano Marjiko :
2025-09-12 05:02:12
25
Rajan Giri :
यो केटोलाई बहिस्कार गरौ, सोझासाझ किशोर अवस्थाका युवाहरूलाई दिमाख भुट्ने, रगत उम्लिने गरि भाषण गर्ने अनि हिंसा भड्काएर आफु सुरक्षित भएर नेताको चाप्लुसी गरेर अरुलाई मर्न मार्न छाडेर आफु टाप हान्ने,आफुलाई सामाजिक अभियन्ता,सोसियल ईन्फ्यूईन्सर भनेदै जेन्जि उचाल्ने र आफू बाईरल हुनेहरुलाई किन गोलि लागेन