@shabdasangrah: अन्तिम मा हार मेरै भयो न त तिमीलाई माया गरेर जित्न सके न त समझाएर.!!❤️‍🩹🥺 #fypシ゚

शब्दसंग्रह❤️
शब्दसंग्रह❤️
Open In TikTok:
Region: NP
Monday 08 September 2025 07:29:19 GMT
734485
45447
246
8825

Music

Download

Comments

babakoxhori1
💗🫶 :
अन्तिममा हार मेरै भयो, तिमीलाई पाउन खोज्दा आफै हराएँ 🥺💔
2025-09-12 06:03:51
33
seemu842
S💔B :
अल्ली बढी आस राख्न पुगेछु,, थाहा त थियो धमिलो कुवामा हाम फाल्न हुँदैन भनेर..!😊
2025-09-13 16:15:24
13
user8422733902245
🍀🍀🍀🍀🤞🤞 :
जिन्दगी परिस्थितिमा भर पर्छ नत्र तितो औषधि खान नसक्नेले बिष खाने आट कसरी गर्थ्यो र...!!🫤💔😔😭
2025-10-07 17:08:33
0
misskazi22
KA__Z_I💐 :
तिमीले अरूलाई हेर्न छोड्न सकेनौं मैंले तिमी अरु सँग बोलेको सहन सकेन 😭😭😭
2025-09-09 17:46:13
8
shila.chaudhary702
Shila Chaudhary :
janu ab usai sanga Jo sanga tapai khusi hunu hunx
2025-09-11 16:48:15
6
cetamol82
❤️सिटामोल💊💊 :
Same🤔🤔
2025-10-06 15:13:39
2
ashmitatandon2
अस्मिता🕊🌈 :
Awh🥺🫠
2025-09-20 05:02:04
1
simranneupane46
💫 Simran👸💎♥️🕊️ :
हाम्रो सम्बन्ध बिग्रिनु को कारण तिमी हौ तिम्ले अरु लाई हेर्न छोडेनौ अनि मैले त्यो सब देखेर सहन सकिन 🥺💔😭🙏
2025-09-08 07:35:47
23
saraswati12b
➳SARASWOTI ࿐ :
अर्थहीन भएको छ जिन्दगी कुनै खास छैन, हार मानिसके मैले अब सफलताको आश छैन।😔
2025-09-11 05:55:57
7
premsirjan
अधुरो💔प्रेम्😭💔😭.... :
मलाई त परिस्थिति अनुसार साथ दिने मान्छे चाहिएको थियो, तर तिमी त आफ्नो मुड अनुसार व्यवहार गर्ने निस्कियौ…!!❤️‍🩹”
2025-10-05 12:27:31
2
janakgiri73
Raj Giri Janak💓 :
4G 5G हाेइन एउटी साेG भए पुग्छ हजुर..!!🌻
2025-10-01 15:24:13
4
sanchitathapamogar
Sanchitamogar01 :
Timi sahi thyu ma galat 🖤
2025-09-12 16:32:02
2
kusumshah437
Kusum shah🐽 :
sem🥺
2025-10-06 11:44:17
1
laxmanalemagar907
☠️☠️☠️☠️☠️☠️ :
उस्को खुशीको लागि मैले हार्दिय🥰😊😔🥺
2025-09-16 05:24:53
7
anjana.thapa964
जिरे❤️🌶️ :
10 बर्ष भयो बदलिन्छौ कि भनेर आस गरेको के मेरो सास गए पछि बदल्ने होर माया
2025-10-03 12:03:39
3
kushal56653
️Ⓥᴺᵉᵖ.°ƊȺκᵾ-ꔪ :
सफल भएपछि सुनाउँला एकचोटी फुल्नको लागि कति चोटी भाँचिएको छु भनेर !!❤️‍🩹🥺
2025-09-10 13:36:12
6
hamaloodgpk
krishna :
umm aun Tani k
2025-10-04 20:41:45
1
khushipalvarko6
💕💕तिम्रो कालि अन्जना 💕💕 :
यो सबै भन्दा ठूलो जित हो तेस्तो लाइ हासि खुसी बिदा दिने हो आँसु उसैको अगाडि झार्ने हो जस्ले आँसु को महत्व बुझेको हुन्छ 🙏
2025-09-17 07:07:27
4
light_brown14
𝐓𝐡𝐚 𝐐 𝐫𝐞𝐞🐰☪ ✘_𝒊𝒗 :
सबै संग सबै गुण हुदैन,तिमी संग सुन्दरता होला, म संग इमान्दारीता छ 💐
2025-10-04 05:39:00
1
usha.puwar
lahury dream... 🥹⚔️🇳🇵 :
यदि प्रतीक्षा नै प्रेम हो भने ,मिर्तु पछि नि कुनै सन्सार हुन्छ भने ,त्यहा पनि तिमिलाइ नै पर्खिरहने छु ....❤️💐
2025-10-04 04:29:08
1
sagarsnr55
S💋R :
तिमीलाई सधैं खुशी मिलास् अरुको साथ मिलोस् अनि मलाई आर्यघाटको बास मिलास्... 💔💔
2025-09-30 23:25:55
2
suksuk708
suk :
मलाई देखेर अघाएका तिम्रो आँखा एकदिन मलाई सम्झेर रसाएनन भने यती बुझ्नु मेरो माया झुटो थियाे।❤️‍🩹🥲
2025-09-14 10:40:33
3
milansharma783
Milansharma10 :
मनै पागल थिए माया अरु नै सजिएको तिम्रो त्यो मुटुमा जबरजस्ती आफ्नो लागि ठाउँ बनाउन खोजिरहेको थियो। 🥺💔
2025-09-16 02:40:01
8
shanvi.bhandari7
🥲💔Shanvi Bhandari 💔🙄😡 :
भाग्य कहिल्यै मेरो पक्षमा थिएन, तर मलाई तिमीमा आस थियो, म सधैं सोच्थे दुःखहरू आउने जाने कुरा नहो, तर तिमी, तिमी त त्यो भरोसा थियौ जुन कहिल्यै टुट्दैन भनेर म ढुक्क थिएँ, तर आज तिमीले आफैलाई बदल्दा म भित्रको म नै हराएको छु, भाग्यले मसँग लिएको जति पीडा थिए तिमीले दिएको त्यो एक चोटले सबै जित्यौ, सायद तिम्रो अगाडि यो भाग्यले पनि लजाएको हुनुपर्छ, तिमी जति सजिलै बदलियौ जस्तो म कहिल्यै तिम्रो कोही थिइन, अब म तिमीमा होइन आफैमा श ङ्का गर्न थालेकी छु, खै किन यति धेरै अन्धो भएर माया गरे तिमिलाई..?🥹
2025-10-04 15:32:59
1
loksewa.tayari7
loksewa tayari :
उसले गरेको व्यबहार मैले सहन नसकेर हो ऊ सङ टाढा हुने खोजेको
2025-09-09 07:01:32
5
To see more videos from user @shabdasangrah, please go to the Tikwm homepage.

Other Videos


About