@martin_neupane0: जेन्जी (Gen Z) युवा पुस्ता भन्नाले सन् १९९७ देखि करिब २०१२/१५ सम्म जन्मेका पुस्तालाई जनाइन्छ। यस पुस्ता अहिले किशोरावस्था वा युवावस्थामा छ। “न कसैले रोक्न सक्छ, न कसैले थाम्न सक्छ” भन्नाले यो पुस्ताको जोश, उत्साह, नयाँ सोच र आत्मबललाई कसैले रोक्न सक्दैन भन्ने अर्थ दिन्छ। Gen Z पुस्ता यस्तो पुस्ता हो, जसलाई न कसैले रोक्न सक्छ, न कसैले थाम्न सक्छ — उनीहरू आफ्नै बाटो बनाउन सक्ने, स्वतन्त्र सोच राख्ने र परिवर्तन ल्याउने पुस्ता हुन्।#stop_corruption📵✊ #youth #protest
नेपाल प्रहरीलाई एउटा प्रश्न...❓
बेलुका घर जादा तपाईंको बच्चाले बाबा कहा गएर आएको भन्दा के भन्नु हुन्छ ?
छोरा म चोर नेतालाई सुरक्षा दिएर आए भन्नुहुन्छ?
कि बाबु म तिमी जस्तै साना बाबु को हत्या गरेर आएको भन्नु हुन्छ?
हत्यारा प्रहरी हाम्रो साथि हुन सक्दैन, तपाईहरु के झोलेको पाल्तु हो ?
सोच्नुहोस् एक पटक जनतालाई साथ दिएर त हेर्नुहोस् 🙏🙏🥺 देश बिमार, नेपाल आमा बिमार 😔🙏🙏
2025-09-08 16:30:53
17
🇳🇵Madhav Rawal🇶🇦 :
नेपालमा नेपाली सेना जति गद्दारी कोही पनि रहिन्छ। भन्ने आज आएर बुझ्यो। यदि देशको माया नेपाली सेनाको थियो भने यतिबेला नेपाली सेनाले देश कब्जा गर्दै
🙏रक्षा गर्नुस भगवान पशुपती नाथ सबैको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-09-08 08:25:39
38
미스 엄비 🍀🐹 :
मातृभूमि बचाउन जन्म दिने आमाको कोख रित्तो भयो 💔😢।
2025-09-09 01:56:07
0
Nirmala Pandey :
jay Nepal 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-09-09 02:31:32
0
Tara💫 :
हे भगवान !कति आमाको काख उजाडीने भयो अब😭 भैगो यो आन्दोलनलाई रोकौ🙏🙏
2025-09-08 12:45:20
7
Aanatatooink :
केपिओलि शेरे गठबन्धन सरकार मुर्दावाद कनकि आफ्नाे भबिस्य खाेज्न सान्ति र्यालि मा हिडेका अबाेध बालबालिका लाई दमन गर्याे याे भ्रष्टाचारको गठबन्धन सरकार मुर्दाबाद😪
2025-09-08 07:54:16
2
laxmikarki225 :
युवा ले चाहे के हुन्न र🥰
2025-09-09 01:48:01
0
Pitamber Neupana :
अब यो पानी को फोरा लाइ पनि हजुर्हरु ले नै समाल्न पर्च
2025-09-09 01:22:24
0
अस्मिta ♥️😘 :
ज्यान गुमाएका हरू प्रति भावपूर्ण श्रद्धाञ्जली 🙏🙏
2025-09-08 15:18:53
1
Ramesh💗 :
so beautiful 💕💕💕💕
2025-09-08 14:40:50
1
Bimala Regmi :
Jay Nepal 🇳🇵 ♥️❤️😍 💙 🙌 Jay Nepali Aama ka sanatan Bir Gorkhali 🙏🙏🙏🙏🙏🙏🙏
2025-09-08 23:14:43
0
bibisha Poudel 317 :
raxhAY
2025-09-09 03:01:10
0
Anita Chaudhary :
sabaiko raksya garw vagawan🙏🙏🙏
2025-09-09 04:34:29
0
Binita RM Chhetri👑👑 :
देश बनाउन हिडेको युवाहरूलाई सकुशल राखी देउ है भगवान्🤲🙏🥺
2025-09-09 03:46:35
0
Shanti Phuyal :
चन्द्र ग्रहण लाग्नु सोमबार को दिन चन्द्रमाको दिन मन संग सम्बन्धित ग्रह पापी नालायक सरकारले बच्चा को ज्यान लियर सबको मन उथल पुथल र छिया छिया पारेको छ । र बिजया दसमीको नजिकै देसमा एस्तो घटना घट्नु सामान्य कुरा हैन अब बिजया दसमीको मुखमा एस्तो राक्षेस को अन्त्य गर्नूपर्छ। खून को बदला खून नै हुनुपर्छ। असत्य माथी सत्य को बिजय हुनैपर्छ ।खुन को बदला खून नै हुनुपर्छ रछ्यास लाई जार बाटै उखालेर फालौ र सुन्दर नया नेपाल को निर्माण गरौ जय नेपाल 🙏🙏🇳🇵
2025-09-09 04:26:21
0
umeshdhami136 :
wow
2025-09-09 03:08:47
0
lalitayadav1246 :
jay Nepal 🙏🙏😭😭😭😭
2025-09-09 06:05:13
0
Parvati Bst❤ :
@Sunita Shrestha:🙏रक्षा गर्नुस भगवान पशुपती नाथ सबैको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-09-09 02:49:08
0
Aasha malla :
फलामाका लौरी लियर जाउ अब नझुक🇳🇵🇳🇵🇳🇵🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵
2025-09-09 02:54:08
0
To see more videos from user @martin_neupane0, please go to the Tikwm
homepage.