सिंहदरबार जलाउने मात्रै होइन नारायणहिटी राजदरबार पनि जलाई दिनु पर्छ,गोरखामा पनि पृथ्वीनारायण शाहको पनि राजदरबार पनि जलाई दिनु है आन्दोलनकारीहरु।
2025-09-10 02:44:39
10
its me...deep sun :
यो देश भनेकै राजा पृथ्वीनारायण शाह को हो अब राजा को नै हुनु पर्छ जन्ता चाहेको चाहिँ नेता बालेन शाह हुनु पर्छ ???
2025-09-10 03:33:40
37
❤️❤️❤️ :
Herna sakina desko shan jalirada 🥺😢
2025-09-10 12:51:35
0
dipakgiri223 :
बल्ला देश स्वतंत्र भयो। आज न्याय पायो राष्ट्र निर्माता ले।
2025-09-10 01:24:40
16
Resina Sambahamphe :
Raja binako darbar thik garexa🙏
2025-09-09 15:06:18
0
samundra (sun team) :
Gen-z lau dabauna yasto gare. Sena le yaha ko surakchya kina lina na sakeko hola
2025-09-10 04:17:38
0
gurung :
यो सब माओबादि को र घन्टे हरु को आन्दोलन रहेछ!बल्ल आज थाहा भयो इतिहास मेटाएर माचिक्ने हरु ले के गर्न खोजे को हो कुन्नि
2025-09-10 05:26:06
2
Shreya sakha :
janta haru kina shi darbhar jala ko prithivi haryana sha ha la bana aa ko
2025-09-09 13:35:07
0
मूखिया बा :
यो आताङकारी हरूले नेपालको इतिहास मिठाऊदै छन् सजक रहनू होला साथी हो इनिहरू भनेको मठ मन्दिर राजाले बनाएको सबै मेटाउनु हिडेका छन्
2025-09-10 12:22:42
0
mankunwar07 :
हामी तपाईंको साथमा छौं तर सिंहदरबार भनेको हाम्रो गौरव शाली इतिहास हो। हेक्का होस्। पछि पछुताउनु सिवाय केही हुने छैन। हामीसँग।
2025-09-10 03:04:30
0
Deepak Kc :
यो आन्दोल कर्मी हुन सक्दैन्न किन कि राज्य को सम्पती हो कुनै तत्व को घुसपैठ हो।
2025-09-10 03:54:50
1
Angee ✨ :
This is not right
2025-09-10 02:42:58
0
जय नेपाल 🇳🇵🇳🇵🇳🇵 :
यो चाहिँ धेरै नै ठुलो गलती गरेको है कस्तो कस्तो महत्त्व पुर्ण कागजपत्र थियो नेता पो भागे भोलि हामी लाई नै चाहिन्छ यस्तो कुरा किन नबुजेको होला 😡यो GEN Z को आन्दोलनमा घुसपैठ भयो🙏🙏🙏🙏🙏
2025-09-09 21:00:28
5
kandel Narishk :
yo ho zangi ko aabasakta?hamro histry kaha xa??????????
2025-09-10 01:01:58
0
दीपक देवान :
बल्ल माओवादी एमाले र काङ्ग्रेस देश द्रोहिको दभ्भ खतम खतम आहा
2025-09-10 03:26:59
0
@prabinkatwal91#6###$30 :
ramro garim jasto lagde hola timarlai hai rajya ko sampati jalara
2025-09-10 04:30:04
0
santosh thapa :
सिह दरबार मा आगजनी गर्नु नै सबै भन्दा ठुलो भुल गर्यो जेन्जी भाइ हरुले दक्षिण को छिमेकी ले चाहेको थियो त्यो तिमी हरुले पूरा गर्यो यो तिमी हरु को देश प्रति को ठुलो घात हो। पछि पछुताउने छौ।
2025-09-10 05:35:37
0
Rajesh Shah Kanu :
jitera pani hareko jasto bhayo
2025-09-10 04:00:20
0
Safar_082 :
k khusi Vako yrr yo dash ko sampati ho doss k x are yo sab garnu
2025-09-10 06:35:45
0
Rgurung :
यो ठुलो गलती गर्नु भयो
2025-09-10 01:50:43
0
Rubiiii :
khub ramro Kam garecxa rastra ko history jalayaraaaa
2025-09-10 06:52:50
1
@Rajan :
सिहदरबार जलाउने भनेपछि यो आन्दोलन कुन देशबाट परिचालित हो?अनुसारको बिसय हुनुपर्छ।
2025-09-10 05:30:14
2
000081 :
म एक सचेत नेपाली नागरिक हुँ ।
म कुनै पार्टीसँग मतभेद छैन तर हेर्ने हो भने २०६३/६४ देखि यो देशले खबरदारी गर्ने पाएको छैन । अहिलेसम्म सबै “हिजो जनताको आवाज बोकेर आएको” भन्दै संसद छिरे, तर आफ्नै लागि, परिवार र आसेपासेको लागि अकूत सम्पत्ति कमाए र राजनीति गरिरहे ।
जनतालाई त केवल टिस्यु झैँ सम्झे । जनता बाबु–आमाविनाको टुहुरो बने, देशको सान–शोभा गुम्यो, इज्जत गुम्यो, अराजकता भयो, एकता खल्बल्याइयो—मैले देखेको देश यही हो ।
मेरो दृष्टिमा एउटा संविधानिक राजा हुन्छ, र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुन्छ !!
साँचिकै प्रगतिको बाटोमा देश अघि बढ्नु हो भने यही आवश्यक छ ।
जय नेपाल !!!
2025-09-10 16:31:12
1
Resina Sambahamphe :
La sty seve all 🫂😭
2025-09-09 15:05:39
0
Gpreety🪬🧿🧿🪬🧚♀️ :
Yo chahi dukhad lagyo 😔😔
2025-09-10 06:46:37
0
To see more videos from user @hdbhattaofficial, please go to the Tikwm
homepage.