@bhumikabista55: आज सर्वोच्च अदालतमा भएको घटना दु:खद छ। अदालतमा भएको तोडफोड र क्षतिले केवल महत्त्वपूर्ण प्रमाण ,कागजात, भवनका पर्खाल, सिसा भत्काएका छैनन्, यसले न्यायलय माथि पनि गम्भीर चोट पुऱ्याएको छ। सार्वजनिक सम्पत्ति तोडफोड गर्नु, न्यायालयजस्ता महत्वपूर्ण संस्थामा क्षति पुऱ्याउनु कुनै पनि हालतमा जायज ठहरिँदैन। GenZ आन्दोलनको यो अपृय पक्ष हो। सर्वोच्चको यो दृश्य देखदा मन भक्कानिएको छ। #जय_सर्वोच्च #जय_नेपाल🙏 #Supreme_court #judiciary #justice #Court_of_courts #genz #bhumikabista55 #ourproperty #foryoupage #fyp

Bhumika Bista
Bhumika Bista
Open In TikTok:
Region: NP
Tuesday 09 September 2025 12:45:49 GMT
180822
7037
243
493

Music

Download

Comments

1rame6
🈸🈷️🈺🈷️ :
😔😔🥹🥹😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏
2025-09-11 14:13:46
0
saraswatisubedi630
saraswatisubedi630 :
😭😭😭
2025-09-11 15:44:41
0
lilabudathoki
lila :
हाेईन हजुर अदालत जल्नु राम्रो भएन यहा भएको भस्टचारकाे फाईल जल्यो नेपालीको सयौं बस् देखिको दस्तावेज सिहदवार मा थियो
2025-09-15 14:23:05
0
nabraj.karki3
Nabraj Karki :
🙏
2025-09-11 13:31:50
0
babitayadav9386
Babita yadav :
🌹🌹🌹🌹🌹
2025-09-11 15:27:53
0
sejalbista5
Sijju🫶 :
🙂
2025-09-12 06:04:43
0
razaa236
गोर्खाली होनि 🇳🇵🙋🇳🇵 :
नेपाली जन्ता ले जिते तर नेपाल आमाले हारिन😥😥
2025-09-10 03:27:18
54
kkale347
Mr. Sharma :
अहिले सम्म यो अदालत बाट भयेको पाप हरू यही आगो मा जलेर जावोस!!
2025-09-09 19:52:23
47
yassahaa5
ALONE🚶 :
😢😢😢😢😭🇳🇵🇳🇵🇳🇵
2025-09-13 07:51:10
0
akashlama2000
akash lama :
मान्छेको ज्यान ठूलो की सरकारी भावन?? अली पुगेन अजै नेता हरूपनि जलाउनुपर्छ
2025-09-10 03:57:11
2
mukeshsah0022
0% :
🥰🥰🥰
2025-09-12 02:27:37
0
ar_aj2831
अनु श्री :
😭😭
2025-10-13 16:44:37
0
urmilanepali7632
Ne-pa-li Ur-mi-la :
सतिले सरापेको देश नेपाल 😭😭
2025-09-10 10:12:08
0
aarjuu.09
✈️ :
Court sangai mero Sapana ni jalera gayo Aaba kaile pura garnu 😭
2025-09-10 02:37:10
7
sureshjungxttri2
suri👨‍⚕️💉💊 :
yesto chhai na gara plz😥😭
2025-09-09 18:36:17
0
ganga.dhungana737
Ganga Dhungana :
ma pane tai vanx😅😅😅😅😅
2025-09-09 22:54:10
0
balikishorram
2025-09-12 15:56:36
0
furyxthe1
Furyxx🏴‍☠️ :
sati le sarapeko Mero desh 🕊️
2025-09-10 06:25:29
0
rabinkarkii98
Rabinkarki98 :
k Kam Ra yo garib lay Nayah napauny thau
2025-09-10 07:33:04
0
ad_49119
AD🔱 :
एदि रास्ट्रपति ले राजिनामा देको छैन Please उहाँ लाई जोगाउ हामी सङ्ग बाकी रहेको अब उहाँ मात्र हो नत्र देश ठूलो दुर्घटना मा जाने छ 🙏🙏राज्य र सरकार र सेनाको (Recognition) मान्यता संविधान बमोजिम चुनिएको राष्ट्रप्रमुख मार्फत हुन्छ। अनि हामी संग चुनिएको बाकी एक राष्ट्रपति मात्र छन् । वहाँलाई जोगाऔं 🙏 नेपालकोे संविधानको धारा २६७ कोे उपधारा (२) बमोजिम नेपाली सेनाको परमाधिपति अर्थात् सेना जसको अधिपत्यमा रहन्छ, अर्थात्, जसको अनुमति र आदेश बिना सेनाले कुनै वैधानिक काम गर्न सक्दैन । राष्ट्रपति बगैरको सेनाले आफ्नो Legitimacy गुमाउँछ, Failed state declare हुन्छ अनि विदेशी सेना लोकतन्त्र रक्षा भनेर प्रवेश गर्न सक्छन् । सेनाले Legitimacy गुमाई कुनै काम गरेमा विदेशी शक्ति सैनिक हस्तक्षेप गर्ने सजिलो मौका पाउनेछन् । यो उदाहरण विश्वमा छ ।
2025-09-10 02:08:37
3
mamta7081
Nani🌺🦋 :
sachi pap lagne xa😔😔
2025-09-11 12:55:31
0
razendar372k_pasim
Razee@ :
जल्न देउ फेरि पनि उठाउला कर फेरि पनि बनाउला सबै संरचना आज त भौतिक (संरचना)सम्पति जल्यो भोलि बनाउला भने 19 जनाको बलिदान को अब सुनौलो जिन्दगी कहा बाट ल्याउने सहिलाइ गलत र गलतलाइ सहि ठहर गर्ने चोर बस्ने यहि घर होइन चोर भागे छ्न के गर्ने त्या छन कि भनेर जलाएको तर भागे छ्न वकिल राजनीतिगर्ने, कर्मचारी राजनीति गर्ने, टिचर राजनीति गर्ने कर्मचारि ले कर्मचारी को हैसियत मा बस्नु पर्छ बनाउने पनि जन्ता( युवा)नै हो बनाउने पनि जन्ता( युवा)नै हो
2025-09-10 21:17:47
0
ecopoet.bause
Bause Krishna :
आखिर देशभर तोडफोड र आगजनी कसको हितमा छ र यो कसले गराइरहेको छ ? जेन्जी त भ्रष्टचारी मुक्त समाज चाहन्छन् र त्यो त भैपनि सक्यो। फेरि किन राष्ट्रिय सम्पत्तिमाथि यस्तो प्रहार ? यसरी राष्ट्रका सचिवालय र सम्पत्ति जलाउनु त ओली-देउबा लगायतले गरेको अपराधका दसी मेट्नु पनि हो र राष्ट्रको सम्पत्ति नास गर्नु पनि हो । देशको सम्पत्ति डढाएर कसरी देशको हित हुन्छ ? आक्रोसित मित्रहरू, सोचौं है ।
2025-09-09 23:04:58
0
bhuwanthapa203
Bhuwan Thapa :
होइन हजुर अदालत जल्नु राम्रो भएन यह भएको भ्रष्टाचारको फाइल जल्यो यह नेपाल को सयौं बर्ष देखिको दस्तावेज सिहदर्वार मा थियो सब जल्यो अब कहाँबाट लेराउछौ नानी बाबू हो त्योभर अब विध्वंस भएको हाम्रो देश बनाउने काम पनि तिमी हरुको कर्तव्य हो सो पछाडी हट नानी बाबु
2025-09-10 01:19:20
8
aasis.syangtan
Aasis Syangtan :
lagxa paap aaba
2025-09-13 13:45:09
0
To see more videos from user @bhumikabista55, please go to the Tikwm homepage.

Other Videos


About