@narayanshresthaa:

narayanshresthaa
narayanshresthaa
Open In TikTok:
Region: NP
Tuesday 09 September 2025 14:45:40 GMT
537487
26472
1129
1400

Music

Download

Comments

ujwalbasnet39
Hemarshold.Basnet🇳🇵🏏 :
प्रहरीको महत्त्व कुनैदिन बुझ्नु हुनेछ 😥😥😥😥
2025-09-10 15:24:42
164
kabitathapa218
@Kabitathapa218 :
respect Nepal police 🙏🙏🙏
2025-09-11 07:08:23
0
stha846
queen43 :
Bichara 😭😭😭😭😭😭
2025-09-29 05:56:39
0
sakura__043
sakura :
लेख्ने कुनै शब्द छैन बिचरा रातदिन जन्ताको लागि खट्दानी आज योदिन आयो 😭😭😭😭अब 100 मा फोन नगर्नु होला यति गरेपछि
2025-09-25 05:08:45
1
s_t_a_r254
Sky _angel 💟 :
दुख पर्दा त्यो प्रहरी प्रशासन नखोज्नु होला अब यति गरेसी 🥺🙏🫵
2025-09-10 10:31:41
126
shantakhadkakarki
Shanta karki :
मान्छे चिनेर मात्र पिटनु है निर्दाेसि नपरुन😭😭
2025-09-10 05:11:55
202
roshanchaulagain36
Roshan Chaulagain :
नेताले आफ्नो देश चिनेनन् = Gen z ले आफ्नो राष्ट्रको सम्पति र सुरक्षाकर्मि चिनेनन्..!! दुख लाग्यो🥺🙏
2025-09-10 19:37:35
84
chitwan583
निराजन तामाङ :
म पनि नेपाल आर्मि नेइ हु भाई तिन जना टाउके नेटाहरु हुदा त प्रहरिको ज्याजति दादागिरि पनि अलि बडि नेइ भको थियो नि होइन भाई ?
2025-09-10 05:28:53
6
genz.084
Gen Z Youth :
याद राखौँ साथिहरु यहाँ ज जस्ले फेरी आन्दोलनमा जाम जानु पर्छ भनेर उचालेका थिय नि अव तिनिहरु कोहि कसैलाई केही भयन फेरी पनि हुने यहि हो बाहिर निस्कने वाला छैनन लेखेर राख्दा हुन्छ ति असली जेन्जी होईनन थियनन तिनिहरु हाम्रो शान्तिपुर्ण आन्दोलन विथोल्न आन्दोलन बाट फाईदा लिन आतँक मच्चाउन आयका प्रचण्ड रबि बालेन दुर्गेका झोलेहरु धेरै थिय हामिले विगतको आन्दोलन बाट धेरै सिकि सक्यौँ जहिले पनि मैदानमा अगाडी हामी नै हुन्छौँ हौँ । गोली खाने मर्ने मारिने घाईते हुने हामी नै हौँ पीडा हामिले सहनु पर्छ फाईदा र मस्ति अर्कैले लिन्छ लिरहेको छ । फेक आईडि बनायर यो गरौँ त्यो गरौँ भनेर चोर्ने लुट्ने डकैति गर्ने गिरोहले सामाजिक सन्जाल मार्फत उचाली रहेका छन सावधान रहनु होला आन्दोनका सबै भिडियो क्लिप हेर्नुस अधिकाँश नारा जुलुसमा सहभागी हरु हेर्नुस ति धेरै जसो GenZ होईनन थियनन ति सबै मौकाको फाइदा उठाउने भ्रष्टाचारी ठग हरुका कार्यकर्ता र नेता भनौदा हरुका झोले चम्चेहरु ड्रग्सको कारोवार सेवन गर्ने हत्यारा बलात्कारी लुटपाट चोरी डकैति आगजनि तोडफोड आवारा र्यापे ट्याबे गुण्डा शैलिमा आतँक मच्चाई रहेको मात्र देखिन्छ । सबै देशभक्त राष्ट्रप्रेमी जेन्जि साथीभाई हरु सावधान रहनु होला । जय जेन्जी जय युवा ।
2025-09-27 07:12:13
1
_itsonlyme3
💙 :
त्यो महिला ट्राफिकलाई पुरुष ट्राफिकले समाएर बचाउनु भयो।🥲
2025-09-11 01:55:16
42
loveson874
loveson😘laxmi :
हो प्रहरीको गोलिले कयौं आमाको काख रितिएको त्यो हामी सबैलाई थाहा छ तर जुन प्रहरी ले गोलि चलायो उसैलाई नै खोजि खोजि तिनै नेताहरुको जस्तो हालत बनाउनुस तब मात्रै ती आमाको आशुले आशिक दिन्छ यसरी निर्दोष प्रहरी माथिको बेबाहारले त फेरि धेरै आमाको आखकाभरि आँसु ल्याउने छ यी प्रहरी दाजुभाइ दिदिबहिनी लाई जन्माउने आमा पनि निकै रोएकि छिन 😭😭😭😭
2025-09-10 04:43:11
27
aarjuu07
💎💫 :
yo ta galat ho 😥
2025-09-10 10:31:49
1
laurechimse1
Mr chimse⚔️⚔️💉 :
nepali prahariko mahatto bujne xw yekdin jun timi haru lai parxw ni teyo dinw tha pauxw
2025-09-11 06:11:33
2
sarada.adhikari49
Sarada Adhikari :
प्रहरी पनि मान्छे नै हो ठूलोको आदेश मान्नुपर्छ के गर्नु मान्छेले किन बुझ्दैन😭😭😭😭😭😭
2025-09-10 05:29:31
17
crznathapa
crznathapa :
२ ४ जना ले गर्दा बिचरा
2025-09-10 04:36:15
9
rabinrai97
rabin wambule rai :
bixara yo dekhera akhama asu aayo
2025-09-26 15:17:11
1
mankala.rai
Mankala Rai :
नेताले आफ्नो देश चिनेनन् Gen z ले आफ्नो राष्ट्रको सम्पति र सुरक्षाकर्मि चिनेनन् दुख लाग्यो😢😢
2025-09-12 16:19:23
1
laxmishahi38
laxmi Shahi thakuri :
यस्तो देख्दा सारै मन भक्कानिन्छ हजुर जन्ताको दिमाग यति किन भर्स्ट ोभएको होला हे भगवान 🙏माफ गर्दिनुस है रास्ट सेवकहरु🙏😭😭😭😭😢😢
2025-09-11 14:30:12
4
usha.devi.sah2
Usha devi Sah :
yo galat ho 😭😭😭😭😭😭😭😭😭
2025-09-12 11:15:31
1
maya.budha.magar77
Maya Budha Magar :
के प्रहरी पनि हाम्रा दाजु भाइ दिदी बहिनी हाे नेपाल अामा का सन्तान हाे याे अति नै भयाे 😭😭😭😭
2025-09-11 03:09:36
4
sanuxetry5
Mrs.Sanu Xetry💕💕 :
यति सम्मनि न गिरेको भए हुने😥
2025-09-11 07:39:26
1
susilachaudhary545
susila chaudhary :
Yo ta galat ho 😭😭😭
2025-09-10 13:50:46
1
babitabasnet17
Babita Basnet :
कुनै दिन प्रहरीको महत्त्व बुझेर जीवनभरि पछुताउने दिन आउँछ
2025-09-11 15:56:11
3
anjalinepal
anjalinepal :
मानवता हराएको देश एउटा ले गल्ती गर्छ सजाय अरूलाई दिँदै छन् पछुताउने छन् कुनै दिन🥺💔
2025-09-11 04:12:15
1
barshasurkheti305
बर्दियाली चेली🌹🌹🌹 :
प्रहरी काे महत्त्व के हाे भनेर थाहा नभएको हरुलाई के थाहा भाेलिकाे दिनमा न्याय माग्दै प्रहरी प्रशासन धाउनुपर्छ भनेर😭
2025-09-11 14:39:08
1
To see more videos from user @narayanshresthaa, please go to the Tikwm homepage.

Other Videos


About