@sushantrawal12: परिवर्तन जरुरी थियो तर सिंहदरबार किन?😞#khukurisquad✊ #piyushpoudel🕊️

Mr.Rawal💜🚩
Mr.Rawal💜🚩
Open In TikTok:
Region: NP
Tuesday 09 September 2025 18:25:18 GMT
393962
35768
673
1354

Music

Download

Comments

hiramallathakhuri
Hira MaL-la :
सिंहदरबार एक्लै जलिरहेको छैन, ईतिहास जलिरहेको छ देश जलिरहेछ अनी सगं सगंगै नेपाली 🥺
2025-09-10 05:58:41
190
harindrarana01
WTF🤷 :
Jitera pani hareko महसुस vairaheko chha neta le desh khaye janta le deshai sakkaidiye
2025-09-10 02:46:42
94
sauragibasnet
Sauragi :
tei kina they just destroyed our country history 😢
2025-09-10 16:32:27
0
rusal.ban
Come on :
प्रचण्ड कता छ
2025-09-10 08:51:19
0
surendar.khang
Surendar Khang :
LA ABA Nepal ghumna kohi Pani aaudai na kina bhane Nepal ko thulo thulo thau nai jalai diyo ABA koiiii Pani aau dai na Nepal ghumna 😭😭😭😭😭😭😭😭😭😭
2025-09-10 14:53:48
2
premkala.thapa10
PreMkala🌙🖤🧿🪬 :
कठै मेरो देश 😭🙏सिंहदरबारलाई आगोले ग्रसित भएको देख्दा यस्तो लाग्छ जस्तो हाम्रो सम्पूर्ण इतिहास नै जलिरहेको हो। यो दरबार केवल इँटा र पर्खाल मात्र थिएन, यो हाम्रो शासनको मुटु थियो, नेपालको राजनीतिक गौरव र पहिचानको प्रतीक थियो। ती पर्खालभित्र असंख्य अधूरा कथाहरू, निर्णयहरू र सपनाहरू बुनिएका थिए। आज हामीले एउटा भवन मात्र गुमाएका छैनौँ, आफ्नो पहिचानको एउटा टुक्रा गुमाएका छौँ😭 जितेर पनि हारेको महसुस भयो😭😭
2025-09-10 05:16:18
2
rzn__01
Account not found :
सिंहदरबार जलाएर ठीक चाहि गरेन। जे भए पनि हाम्रै सम्पत्ति हो।😔
2025-09-10 06:32:03
22
manisha.shahi.thaquree1
मनिषा शाही ठकुरी :
yeti samma chaii na ghrnu parne 😌😢
2025-09-10 04:35:12
4
pradip__luitel
🧿 :
yo sap kam garera gen z jitena kya 😭😭😭 117 barsa purano etihass laii sabaii kharanii vanaidiyo😭😭😭 jay Nepal 💪💪
2025-09-10 15:50:00
0
its_me_bhim021
सा_नो स रका र. :
Gen-Z ley K Garyo Yesto desh sudharna Khojeko begrayo 😢Gen-z 😢
2025-09-10 13:03:42
0
sujangupta143
Night_king_Badsar_$ᴜᴊᴀɴ_ :
हाम्रा पुर्खाले १२२ बर्ष लगाएर रचेको त्यो नेपालको इतिहास जलेर खरानि भयो। नेपालीको लागि नेपाली इतिहास जल्यो, सिमा जल्यो, सानa जल्यो,आशा जल्यो सन्धी जल्यो सम्झौता जल्यो सिङ्गो देश जल्यो म जले , सारा नेपाली जले।जितेर नि हारेको महसुस भएको छ। ७२ सालमा भूकम्पले चिरा पारेको सिंहदरबार दुनियासंग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको थिएन। राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । अब आउनेले पनि सायद त्यतैबाट शासन गर्थे होला । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ?😥 यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । सिंहदरवार जलाउँछु भन्नेको सपना पूरा भयो अब देश र जनताको सपना पूरा होला ?जितेर पनि हार महसुस भएको छ। नेपाललाई २५ बर्ष पछि धकेलिएको जस्तो लागेको छ। देशको पहिचान मात्र हैन आज देश नै जलाएको छ। हिजो हारेर रोएको यो मन आज किन जितेर पनि हास्न सकेको छैन।🥺 परिवर्तन जरुरी थियो तर विनाश परिवर्तन हैन। राष्ट्रिय सम्पति जलिरहेको छ ,मन पोलिरहेको छ।😥 Comment padna jhyeu lagla Tara padnu Hola
2025-09-10 16:18:44
0
btsarmygirl067
💜★JEON_ANUU★💜 :
सिंहदरबार होइन आफ्नो सम्पति जलाको हुन जनता ले नेता को घर जलायौ ठिक थियो तर त्यो सिंहदरबार जलाउनु के जरुरत थियो देशलाई बचाउँछु भन्दै गएको होइन फेरि देशलाई किन जलाएर आयैउ 😫💔
2025-09-10 16:32:17
0
kabuubist0
who's ganga?🇦🇺🎀 :
नेताहरु को घर जलाउ तर यो शिङ दरबार किन जलको 😭😭😭😭😭
2025-09-10 03:25:12
24
yunishatamang861
THEENGH SYAA💓 :
नेताले आफ्नो देश चिनेनन् Gen z ले आफ्नो राष्ट्रको सम्पति चिनेनन् Mutu Futla jhai vayo🥹💔🥺
2025-09-10 04:55:28
20
amit.chapagain27
AMIT CHAPAGAIN :
अब कसलाइ सोध्ने सिंहदरबार जलाउन जरुरी थियों । हाम्रा पुर्खाले १२२ बर्ष लगाएर रचेको ति नेपालको इतिहास जलाए खरानि बनाइदियौ। यो एउटा इट्टा र सिमेन्टको भवन जलेको होइन......... नेपालीको लागि नेपाली इतिहास जल्यो, सिमा जल्यो, सान जल्यो,आशा जल्यो सन्धी जल्यो सम्झौता जल्यो सिङ्गो देश जल्यो म जले , सारा नेपाली जले।।जितेर नि हारेको महसुस भएको छ ।। म हारे, पू्र्खा हारे ..हिजो पनि हार्यो ,आज पनि हार्यो।। ७२ सालमा भूकम्पले चिरा पारेको सिंहदरबार दुनियासंग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको पेवा थिएन। कुनै नेताले आफ्नो नाममा नामसारी गरेका पनि थिएनन् । राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । अब आउनेले पनि सायद त्यतैबाट शासन गर्छन होला । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ ? यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । सिंहदरवार जलाउँछु भन्नेको सपना पूरा भयो अब देश र जनताको सपना पूरा होला ?सिंहदरबार त जलाइदियौ भोलिबाट नयाँ बनेको सरकार त्रीपाल मुनि बसेर काम गर्छ होला हैन अब ? जितेर पनि हार महसुस भएको छ। नेपाललाई २५ बर्ष पछि धकेलिएको जस्तो लागेको छ। देशको पहिचान मात्र हैन आज देश नै जलाएको छ। हिजो हारेर रोएको यो मन आज किन जितेर पनि हास्न सकेको छैन।🥺 परिवर्तन जरुरी थियो तर विनाश परिवर्तन हैन। राष्ट्रिय सम्पति जलिरहेको छ ,मन पोलिरहेको छ , नेताहरु रावण भए नि देश लङ्का हैन नि जलाउनलाइ !!! 🥺🥺🥺
2025-09-10 22:14:15
0
doti.vlog
Doti Vlog :
When time needed....
2025-09-10 06:32:25
1
minakshi.awasthi
MINAKSHI ❤️‍🩹 :
yo jaleko dekhda sarai runa man lagyo😭😭😭
2025-09-10 02:36:14
4
sudharay04
Sūdhã🎀 :
We won, but we lost our history 🥺… this was never the purpose of our protest 😔
2025-09-10 07:07:19
2
rajanbhusal3
☞ᴹᴿ X̸ᎬƬƬᏒᏆ🕷️ :
Kai pauna kai gaumauna parne hoixa🥺🥺
2025-09-11 01:52:23
0
lost_janak
️Janak :
2025-09-10 07:29:58
5
khadka__nirmala1
🇳 🇪 🇪 🇷 🇺 :
अनपढले देश चलाए पढेलेखेकाले देश जलाए कठै मेरो देश के फरक भयो र...😞🥺 😭
2025-09-11 02:22:19
0
ritikkhadka64
alone boy😔😥 :
यत्रो जनतालाई नै दुःख लागेको छ जस्तो लाग्छ मलाई ..? जलाउने मान्छे लाई पनि दुःख लागेको होला। अनि फेरि के खान जलाएको त ..! जल्दै गरेको बेला त खुब खुसी लागेको थियो होला त अब दुःखी किन छौ त..!
2025-09-10 15:20:45
0
dhmai_____01
🪼 :
desh sakiyoo 🥺😭
2025-09-10 04:41:22
1
surendar_sah
🫴Sᴜʀᴇɴᴅᴀʀ Sᴀʜ😊 :
𝙒𝙝𝙤 𝙬𝙞𝙡𝙡 𝙗𝙚 𝙣𝙚𝙭𝙩 🇳🇵 𝙋𝙈 𝙤𝙛 𝙉𝙚𝙥𝙖𝙡❓ 𝙈𝙮 𝙫𝙤𝙩𝙚 🎯 𝙂𝙤𝙚𝙨 𝙩𝙤 🔥 𝘽𝙖𝙡𝙚𝙣 𝙎𝙝𝙖𝙝 🙌 𝙒𝙝𝙤’𝙨 𝙮𝙤𝙪𝙧 𝙘𝙝𝙤𝙞𝙘𝙚❓
2025-09-10 14:08:09
1
aayushraydanuwar0987
LORD DANUWAR🎀 :
Singhdarbar lost their legacy 🥺🥺
2025-09-10 15:00:05
1
To see more videos from user @sushantrawal12, please go to the Tikwm homepage.

Other Videos


About