🥰🥰सलाम छ
तपाईं पनि काङ्ग्रेस चोर पाटि बाट बाहिर निस्क्नु होला पिलिज
2025-09-10 00:00:39
12
Aayush Pratap Adhikari :
sunil sharma is a good leader 🥰
2025-09-10 09:39:58
3
suman :
Menpower दलाललाई कार्वाही कहिले गर्ने??
बिदेश देखि नेपालीहरुले रगतपसिना गरेर पठाएको रेमिटेन्सले देस चलिरहेकोछ...तर तेहि एउटा गरिब नेपाली बिदेश जान खोज्दा menpower दलालले खाडी जानलाई 3/4लाख र यूरोप को लागी 15/20लाख बुजाउन पर्छ भन्छ.. यो हाम्रो संविधानमै लेखिएको होर?? होइन भने यो लुटतन्त्रको बारेमा किन कोहि कहिले बोल्ने कोशिस पनि गरेन?? जागौ दाजुभाइ 🙏🙏