मेरो पनि हिजो साँझा 7:37 तिर जोरपाटी सुन्दर टोल बाट बाईक हराएको छ नम्बर प्लेट आएको थिएन कहिँ कतै देख्नु भएमा सोध पुछ गरी दिनु होला धन्यवाद 🙏
ईन्जिन नम्बर DKXCSB21989
2025-09-18 11:44:34
1
Bishwas.09 :
well done real desh vakta haru♥️
2025-09-10 04:52:29
4
Khaling Rai :
यो मेरो बाईक पनि हराएको हुदा कोहि कसैले भेट्नु भयो भने इन्बक्स गर्नु होला