@stpkhabar0: प्रहरी प्रशासनहरुको आत्म समर्पण#✊🙏Gen Z युवा जिन्दाबाद#😚goviralvideo#🤟🥰trendingvideo#🥰tiktoknepal @미툰💞Dream🇰🇷🇳🇵 @मिथुन सर्राफ @माँ गायत्री ज्वेलर्स(बीरगंज) @Nakul King
अबदेखि दुःख पर्दा त्यो प्रहरी प्रशासन नखोज्नु होला 😤😠
2025-09-11 02:19:05
52
🌹🤟sanjip chauhan क्षेत्री🌹 :
यसरी जस्ले आफ्नो ज्यान को बाजी राखेर हाम्रो धन जन को सुरक्षा गर्छन् रात दिन अबर्द्र खटेर उनीहरु लाई नाङ्गो पारेर आतंककारी सैलिमा बेजेत गर्दा आज सिङगो नेपाली को सिर झुकेको महशुस भएको छ 👎️👎
2025-09-11 06:10:33
3
Dhiren Chy :
Gen Z Murda bat
2025-09-13 14:46:54
0
Tiktok Community :
yesto garna nahune Genz yo Sara Sara Galat ho police hamrai surakshya ko Lagi hun respect police force 🥺
2025-09-12 14:55:42
0
कालू बम्जन :
येहि युनिफम लाउनु कति मेहेनत र पसिना
बगाउनु पर्छ तिमिहरुले खेलाची सम्जेउ
2025-09-11 08:51:25
13
Aj Bro :
देश राेएकाे दिन
2025-09-16 13:58:49
0
Kamal Karki :
galat vko x
2025-09-11 10:31:06
2
Sanzu Baba :
yo bardi utrinu KO MATLAB yo ho ki aafhno Khun aafhai bagwanu bhnda bru aafhno Nani haru KO agadi slender bhayrr basnu tik ho
2025-09-13 14:52:18
0
RijanRishab@P :
yo police KO hoina Nepali KO har ho...yo bardi KO value pachi thahapauni chau
2025-09-12 07:26:00
5
Deepu Pokhrel :
भोली यहा बिपत्ती ( बाढी ,पहिरो ,भुकम्प ) आओस त्यति बेला आफ्नो ज्यान हत्केलामा राखेर उद्वार गर्ने लाइ यो अवस्था गराउने पापीहरुको राम्रो नहोस 🙏🙏
2025-09-11 06:19:05
8
Rasmila_Sharma_1 :
मानवीय संवेदना हराउँदै गइरहेको छ देख्दै भयानक दर्दनाक दृश्य भिडियोमा एकैछिन हेर्दा त हेर्नै नसकिने दृश्य त्यहाँ वरिपरि भएका मानिसहरुलाई कसरी हेर्न सके के सबै त्यहाँ दानवीय प्रवृत्तिका मानिस मात्रै थिए त अहिलेको समाज कतातिर जाँदैछ प्रहरी संगठन नराम्रो होइन त्यहाँ भएका प्रवृत्ति त्यहाँ भएका दुई चारजना उसको कारणले सिंगो प्रहरी संगठनलाई नराम्रो नबनिदिउ हे भगवान बरु चट्टै काटिदेउ कुखुरा शरी तर त्यसरी पलपल तड्पाएर नमार प्रहरी नै खारेज गर्देउ चाहिँदैन भने तर हरेक उसमा यस्तो दुई चार जनाले गर्दा यस्तो हेर्नै नसकिने दृश्य 😭😭😭😭ती कलीला मुनाहरूलाई मार्नेलाई खोजी खोजी बरु कारबाही गर्नु तर ती निहत्ता प्रहरीमाथिको त्यो दर्दनाक उनीहरूको पनि परिवार छ ती परिवार त्यही प्रहरीमाथि आश्रित हुन्छ उनीहरूको पनि बाँच्ने अधिकार छ😭😭👮 यस्तै बढ्दै जाने हो भने नैतिकता पतन हुँदै जाने हो भने भोलिका दिनमा त के गरेर बाँच्ने हो र मानिसमा नै मानवता हराउँदै गयो 😭😭😭
भाइहरू ले आफ्नो ज्यानको बलिदान दिएका छन् हार्दिक श्रद्धा सुमन 🙏देशमा शान्ति सुरक्षा अमन चयन कायम होस् भोलिका दिनमा तिमीहरूको रगतमाथि कसैले खराब राजनीति नगरोस्❤
2025-09-14 17:31:10
0
jiya roy :
jenjile yo ramro garen man paren yo sarasar Galt ho
2025-09-13 00:25:25
0
Sanju Adhikari :
kaha ko ho?
2025-09-13 08:02:06
0
rammayarajbahak :
atma samrpan utha Mero Bhai ABA jantalai bujhaunapalo tapaiharuko ho.
2025-09-13 09:35:02
0
Sarala__baram.2 :
एक दिन जेन g लाई धेरैं पछुतो हुनेछ आफू ले गरे को काम देखेर
2025-09-12 03:25:56
9
prativa :
yo sarai galat garo 1/2 den rod ma ufariyar hudain chahene bhaneko bholi pulisa nai 🙏🙏
2025-09-12 17:50:44
0
🙏simpal 🙏boy🙏 :
yo Galat ho bro please g🥰🥰🥰🥰
2025-09-11 09:55:41
2
Yuvraj Shah (UVI) :
प्रहरी कुकुर भन्दा नि तल्लो स्तरको हो कुकुर त वफादार हुन्छ जसको खान्छ उनको रक्षा गर्छन् र उनको लागि ज्यान पनि दिन्छन् तर नेपाल प्रहरी त्यो पशु हो कि जुन जनताको खान्छ उनलाई नै गोली हुन्छन् जसको बाउ को खान्छन् उनकै सन्तान को हत्या गर्छन् । घुस ,दलाली,चम्चागिरि,भ्रष्टाचार कति को हुन्छ सर्वविदितै छ।
2025-09-14 05:57:08
0
Mom is my first love❤️❤️ :
दोषि सबै छैनन न जनता ना प्रशासन
आज देश का नेता का कारण यस्तो स्थिति आउन पुग्यो निर्दोष ले सजाए भोग्नु पर्यो
2025-09-15 17:50:58
1
Jaya Gurung1422 :
Hami sabaiko Rakchhak Mathi 100%galat vayako xa.
2025-09-21 16:15:49
1
S2KN :
@S2KN:@S2KN:स्वतन्त्रताको हत्या भएको छ। लोकतन्त्रको उपहास भएको छ।अराजकता अनुशासनहिन गैर-कानुनी कार्य र मनपरितन्त्र मौलाएको छ। यो घटना एकछिनको लागि मज्जाक भएको छ। हाम्रो समाज कता गइरहेको छ । हामीले पछिल्लो पिढिलाई कस्तो सस्कार सिकाउदै छौ। तपाईंले गरेको यो आपराधले तपाईंलाई जीवन भरी पोल्ने छ। जय नेपाल!! के हामीले परिकल्पना गरेको नयाँ नेपाल यस्तै हो???
2025-09-13 03:54:02
0
To see more videos from user @stpkhabar0, please go to the Tikwm
homepage.