दशैंको पावन अवसरमा हजुर लगायत सम्पूर्ण घर परिवारमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सु स्वास्थ्य दिघायूको कामाना गदैँ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु हजुरको जिबन सुखमय बनिरहोस सधै खुशी रहनु होला सफल्ताको
शुभकामना हजुर 💐
@Dhan Bhatur Argel:❤️❤️आहा🌸कति अनमोल प्रस्तुति हजुरको जति हेरे पनि यि 👁️👁️आँखा नथाक्ने✍️लेख्नलाई शब्द अपुग हुने सफा मन, उच्च बिचार कला कि धनी पुर्णिमाको 🌙जुन भन्दा नि उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस हजुरको अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि न्यानो मायाको साथै हजुरको भिडियो 👁️आँखामा बसाएर हेरि रहनु मन लाग्छ हजुरको अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब हजुरकाे सुन्दर भिडियो हेर्दा हजुरलाई सफलताको अनगिन्ती शुभकामना हजुर 💐🙏🏻🌹🌄
2025-09-14 04:05:37
0
Anita Bist :
🙏🙏जिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलताले जिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलता ले सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय बनोस सफलताको शूभकामना हुजुर सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय बनोस सफलताको शूभकामना हजुर 🙏🙏
2025-09-11 11:38:44
0
कमल निर्दोष official :
@कमल निर्दोष official:🙏❤️राम्रो मान्छेको ❤❤भाइरल🥀 भिडियो🥀 आको 🥀रहेछ🥀 उकाली 🙏🙏ओरालि🥀 गर्दै थिए मोबाइल🥀 खोल्दै 🥀हजुरको🥀 सुन्दर भिडियो🥀 देख्न पाए संसारलाई 🥀मुस्कानको 💞💞जादु चलाउनु भयो,🥀 फ्यानहरुको 🥀मुटु हल्लाउनु 💞💞भयो,🥀 सुन्दर रुप,🥀 पवित्र गंगा🥀 जस्तै स्वच्छ🥀 सफा मन, 🥀सबैको 🥀मनमुटुबस्न 🥀सफल, उत्कृष्ट 🥀कला, बिलक्ष्ण प्रतिभा र हजुरको सभ्य र भव्य मायालु अभिनयले शिखर सबैको मन मुटुमा बस्न सफल रहोस्। यदि फुर्सद छ भने मेरो पनि पहिलो भिडियोमा एक लाइक ❤❤कमेन्ट पाँचचोटि कपिलिङ्क र फुल वाच गरेर सपोर्ट गर्नुहोला मैले हजुरको भिडियो फुल वाच 🥀गरेको छु।🥀साह्रै मनपर्यो। 🥀यस्तै यस्तै कमेन्टको लागि मलाई 🥀फलो गर्नुहोला। 🌺🌺 होला 🥀मेरो हजुर💚💚
2025-09-13 11:49:21
0
user5734954031837 :
🙏🙏✍️❤️आँसु नहोस ती सुन्दर आँखामा
सधैँ खुसी छाइदियोस
सारा संसार भुली दिने
पल सधैँ आइ रहोस हजूर ले चालेका हरेक कदम कदम मा सफलता नै सफलता मिलोस भगवानको आशिश मिलोस् जिबन सोचेको भन्दा पनी सून्द रहोस हजूरका मनका हरेक ईछा र चाहाना हरू सबै साखार हुन ईश्वर सदा दाहिना रहुन कसैको नजर नलागोस आटेको सोचेको सपना कहिले पनि अधुरो नहोस जीबनमा सफलै सफलता मिलोस सफलताको सुभकामना हजूर 🙏 ✍️अटूट माया 🙏 ✍️उच्च सम्मान