@prem870.00: #balenshah #kathmandunepal🇳🇵🇳🇵foryourpage #harkasampangarevolution

Prem_だよ😡
Prem_だよ😡
Open In TikTok:
Region: JP
Wednesday 10 September 2025 15:44:42 GMT
1512197
143925
7892
4293

Music

Download

Comments

anjupoudel2033
Anju Poudel :
Ahileko lagi Sushila karki best ho
2025-09-11 06:30:23
4
chandramagar1032
chandra dangi :
Susila koho hami chindaina
2025-09-10 21:48:12
10
narayanbudhathok
Narayan Budhathoki 691 :
हर्के लाई प्रधानमन्त्री 😂😂तेरो घरको मन्त्री बना देस को त कहिले हुन सक्दैन त्यो पगल
2025-09-28 12:35:57
0
mry.tmg
Mãrëyâ Tãmäñg :
Kasto nabujheko ho ! Ahile balen PM harka sampang pm vaye vane aba 6/7 mahina ma hune chunab ma PM huna paudaina ! So , Sushila karki could be best option for now.
2025-09-10 16:09:11
537
kalyanpalungwa3
kalyan palungwa♥️ :
हर्क is best
2025-09-10 16:07:52
3109
moonn0654
moon :
भ।ई तिमी कुर। बुझेको छैन छैन किन कर।यको
2025-09-11 03:56:56
455
santoshchhetri745
सन्तोष क्षेत्री❣️🇳🇵❣️ :
एकचोटि प्रधानमन्त्री बनेपछि छ महिनाको लागि मात्र बन्न मिल्छ रे तेसैले नबनेको होला
2025-09-10 15:47:23
917
ujantamang11
ujan tamang :
सही हो हर्क हरेक कुरामा अवाल छन्
2025-09-10 15:55:51
1326
supriyalimbu022
️🦚 :
Sushila karki ❌ Harka Sampang ✅
2025-09-11 05:27:13
246
jagat.35
श्री चुरीयामाई ग्रिल एण्ट स्टि :
Jay harkasampang 💪💪💪
2025-09-11 01:45:38
264
bindukhanal55
Bindu Khanal :
6 महिनाको लागि होइन 10 बर्षको लागि बनाउनु पर्छ ।
2025-09-11 04:26:24
100
dippuu_xettry321
🇰🇷 한국 어 The Top Dippuu :
kura bujeko rahenxa yo manxe le
2025-09-11 04:35:23
49
anugiri056
Anu Giri817 :
6 mahina paxi balen aauni hunxa aale mildai na
2025-09-10 16:07:49
117
renbomalla1243
केबी मल्ल ठकुरी :
हिग्मत छैना यो बालेनको
2025-09-10 20:37:19
76
manishakunwar112
Manisha xettri🖤🕊️ :
sahi ho vai🙏🙏🙏
2025-09-10 16:13:10
284
princemututimro
Prince 👩‍❤️‍💋‍👩limbu💏 :
हर्क साम्पाङ को 🙏अति आवश्यक छ
2025-09-10 17:12:48
54
aa_di_7
🔪 🔪 {Aadi} :
Balen is educated and professional leader haii❤ just wait
2025-09-10 21:40:15
33
abdul009723
♠ ⒷⒶ∂𝔫ᵃsᎥ𝔹 Ļ𝔻𝐡aк𝔸 ♝☹ :
बालेन किन सरेनन् अगाडी ? पढ्नुस् एकएक बुँदा ✅ अन्तरिम सरकार भनेको अस्थायी (temporary) मात्र हो, जसको मुख्य जिम्मेवारी चुनावसम्म देशलाई स्थिर बनाउने हो। ✅ बालेन शाहजस्तो नेतृत्वलाई केवल ६ महिनाका लागि “representative” बनाउनु उनको क्षमतासँग न्याय नहोला। ✅ उनीसँग दीर्घकालीन दृष्टि, लोकप्रिय समर्थन र जनभावना छ— त्यसैले उनलाई चार वर्षको कार्यकालसहित स्थायी प्रधानमन्त्रीको रूपमा देख्नु उचित हुन्छ। ✅ अहिले अन्तरिम सरकारको नेतृत्वमा निष्पक्ष, गैरदलीय र अनुभवी व्यक्तित्व (जस्तै सुशीला कार्की) लाई राख्दा राम्रो हुन्छ, जसले चुनावको वातावरण तयार गर्ने। ✅ त्यसपछि जनताले दिएको मत र जनभावनाको आधारमा बालेनले देशको नेतृत्व लिन पाए भने त्यो स्थायी र न्यायपूर्ण हुनेछ।
2025-09-11 04:47:06
35
shresthaminu03
minustha 🇳🇵🇨🇦🍁 :
Harka chai vakharai ko dekhau?🤣🤣🤣
2025-09-11 00:33:45
60
janak.sinjapati
Janak Sinjapati :
harka nai huna parcha balen hunna vane
2025-09-10 16:06:57
160
ganesh.khadka681
Ganesh Khadka :
बालेन अहिले उठ्यो भने अर्को चुनावमा उठ्न मिल्दैन अनि दुई चार महिना एक वर्षको लागि बालेनलाई बनाएर के काम त्यसैले बालेनलाई अहिले नबनाउ अर्को चुनावमा बालेन आफैँ उठ्नुहुन्छ मेरो विचार
2025-09-11 05:00:17
49
aayushtamang999
aayush tmg 💫 :
ए मूर्ख हो, किन कुरा बुझ्दैनौ क्या। बालेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। रवि सही उम्मेदवार होइनन्। अब छिट्टै प्रधानमन्त्री चयन भएन भने देश सकिन्छ। अन्तरिम सरकार बनाउनुपर्ने अवस्थामा सुसीला कार्की नै सही हुनुहुन्छ। अन्तरिम सरकार भन्नाले पुनःनिर्वाचन नगरी केवल समयमै election गर्नका लागि हो। उहाँलाई राजनीति, कानुन, कूटनीति सबैको ज्ञान छ। उहाँले चुनाव गराउनुहुनेछ र फेरि बालेन, हर्का जस्ता नेताहरू चुनाव जितेर सरकारमा आउनेछन्। अहिले बाजेर बस्ने बेला होइन, निकास खोज्ने बेला हो।
2025-09-10 17:13:06
66
puspa9005
dear💔😭 :
harka chaiyo ab jen ji.
2025-09-11 00:42:31
31
To see more videos from user @prem870.00, please go to the Tikwm homepage.

Other Videos


About