@ranjeet.dada5: देश त अहिले एकदम संकटको घडीमा छ साथीहरू देशलाई सबैजना नेपाली मिलेर बचाउ भन्ने मात्रै जो चाहिँ अगाडि सर्छ त्यसलाई दिदाखेरि ठिक हुन्छ जस्तो लाग्छ मलाई त। हर्क साम्पाङ अगाडि बढेको छ मैले गर्छु भनेर अब दिँदा पनि के फरक पर्छ जस्तो लाग्छ मलाई तपाईंलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला