साच्चै म निसासिएको छु ,यो मन छियछिय भएको छ ,कसलाई सुनाउ यो मन भित्र को भवनाहरु ,म मेरो हौंसल अनि मेरा सम्बन्धहरु,फुटेको सिसा सरि छरपस्ट भएको छु,आफैंमा कठोर त होइन म तर बन्न बध्या भएको छु,भन्दिन गलत तिमी छौ गलत मै हो औपचारिक तरिकाले सल्काए तिमिमा आफुलाई जहाँ मेरो दुनियाँ थियो ,त्यो बाट निकलि एक्लो कोठाको बन्दी बनाए आफुलाई ।☺️💔💔💔💔
2025-09-14 01:29:44
3
🦋👑....🎶 :
साच्चै म निसासिएको छु बन्द कोठा भित्र उ संग देखेका सपनाको भुमरीमा एक्लै परिरहेको को संग बयान गरु कि म मा के बितिरहेको छ र म के भैरहेको छु भनेर😭😭😭😭😭💔💔💔💔
2025-09-13 06:33:26
1
🕉️Achyut🇳🇵🇳🇵🕉️ :
:साच्चै म निसासिएको छु ,यो मन छियछिय भएको छ ,कसलाई सुनाउ यो मन भित्र को भवनाहरु ,म मेरो हौंसल अनि मेरा सम्बन्धहरु,फुटेको सिसा सरि छरपस्ट भएको छु,आफैंमा कठोर त होइन म तर बन्न बध्या भएको छु,भन्दिन गलत तिमी छौ गलत मै हो औपचारिक तरिकाले सल्काए तिमिमा आफुलाई जहाँ मेरो दुनियाँ थियो ,त्यो बाट निकलि एक्लो कोठाको बन्दी बनाए आफुलाई ।☺️💔💔💔💔 great 🙏🙏
2025-09-14 15:39:07
1
@Chhung-दा🌀✨ :
आफ्नो अस्तित्व नै गुमाएर कसैलाई आफ्नो प्राण नबनाउनुस्।🥺 त्यसले एक दिन ठुलो क्षेती पुराउने छ। हाम्रो जीवनमा 💔🥺😭
2025-09-14 16:33:21
1
meerarai789 :
tiktok vari mero manko kura matrw lekheko vetxu😭😭😭
2025-09-13 14:52:06
1
NareshKumarRai🤟 :
Still life must go on with hope n memories 🙏🙏🥰🥰
2025-09-13 11:06:14
1
श्यामा दहित :
Aafnu jun halat xa त्यस्तै आउँछ for you maa pni 🥹🥹
2025-09-12 16:09:02
1
@Rubina magar12 :
😭😭😭😭🤞
2025-09-12 19:58:12
1
Sunu Rai :
😭😭😭😭😭😭
2025-09-12 18:23:04
1
Balmaya Pun :
😭😭😭
2025-09-12 17:17:58
1
reshma :
😢😢😢😢😢😢
2025-09-12 12:48:48
1
🥷nimidolma🥷 :
🥺🥺🥺
2025-09-12 10:12:55
1
💜❣Maichaaaa❣🫶👻🫰 :
🥺
2025-11-05 10:13:02
1
🎀💍SHASHI💎👑 :
💔🥺
2025-10-31 15:06:00
0
💐🦋🍁🥀 :
😢😢😢
2025-10-07 05:12:31
0
To see more videos from user @sabdajindagikoofficial1, please go to the Tikwm
homepage.