timi bina bachnai sakdina buda vanyo vane jhan buda le hepna lakxa jati vane pni jati je gare pni yesle xodera jaan sakdina vanera rw tachar garxa buda le 😔😔😔
2025-09-13 02:32:09
8
Alone girl..🥺💔🥹 :
Tara mero ta usle kura naii bujena tana malai sachi maya nai garyo nata malai man dekhi naii bujna sakyo maile mutu futne gari naii maya garekai honi tara usle nabujese last ma gayerw yeklai naii vaiyo 💔😭🥹
2025-10-10 11:27:56
0
Dipa sunar💙 :
कति राम्रा शब्द हुन्🥺
2025-09-13 15:37:35
2
🫀 :
coption plzz 🙏 🥺
2025-09-13 18:59:09
1
Susmi Mgrati :
yasto Kura status maa ramro lagxa rell life maa hoina
2025-09-20 19:07:53
2
geetu sonma :
धेरै कुरा त्यागेर तिमीलाई रोजेको छु। माया जीवनका थुप्रै मोडहरूमा अरु विकल्प थिए अरु बाट थिए तर मैले आँखा चिम्लेर तिमीलाई मात्र रोजे मनको प्रत्येक धड्कनमा तिम्रो नाम लेखिएको छ । अब तिमीले वेवास्था गरे , तिमीले माया छुट्यायौ भने, मेरो जिन्दगी अधुरो हुनेछ । तिमी बिना हाँसो र रग हराउनेछ। सपनाहरू च्यातिनेछन्। म सँग अब तिमीलाई छोडेर अघि बढ्ने शक्ति छैन। तिमी नै मेरो बल हो। तिमी नै मेरो स्वास माया, साथ नछोड्नु है तिमी बिना म बाँच्ने कल्पनै गर्न सक्दिन❤
2025-09-15 13:15:00
3
@Bishal Bishowkarma 🧿 :
को भाग्यमानी को लागि लेखिएको होला यति प्यारा शब्द😊❤
2025-09-14 07:32:11
8
Sirja Poudel321 :
Dear husband
धेरै कुरा त्यागेर हजुरलाई रोजेको छु, माया जीवनका थुप्रै मोडहरुमा अरु विकल्प थिए ,अरु बाटा थिए ,तर मैले आँखा चिम्लेर हजुरलाई मात्र रोजे मेरो मनको प्रतेक धड्कनमा हजुरको नाम लेखिएको छ । अब हजुरले बेवास्ता गरे माया छुत्याउनु भयो भने मेरो जिन्दगी अधुरो हुनेछ। हजुरबिना हाँसो र रंग हराउनेछ, सपनाहरू च्यातिनेछन। म सग अब हजुरलाई छोडेर अघि बढ्ने शक्ति छैन। हजुर नै मेरो बल हो हजुर नै मेरो श्वास माया, साथ नछाड्नु है हजुर बिना म बाँच्ने कल्पनै गर्न सक्दिन। ❤️😘
2025-09-13 03:21:10
2
☠️💥👑Mukesh Sah👑💥☠️ :
Hurt touching line ❤
2025-09-13 06:51:08
1
S̆̈h̆̈i(☞B̆̈ă̈❦︎N̆ꨄ︎S̆̈h̆̈ :
𝚔 𝚐𝚊𝚛𝚗𝚞 𝚊𝚊𝚏𝚊𝚗𝚊𝚒 𝚖𝚊𝚗𝚡𝚎 𝚕𝚎 𝚋𝚞𝚓𝚍𝚊𝚒𝚗 🥺🥺🥺🥺😩😫
2025-09-14 08:06:59
1
タパ ロス二 :
dear husband ❤️😘,🥺🥺🥺🥺🙏
2025-09-13 06:27:22
1
@🌲👩❤️👨5152Rai❤️SuMi🌹🐢🌺 :
मेरोत आसुनै आयो😭
2025-09-21 20:31:40
1
시타 까리꼬태🇳🇵 :
wow man xune states ❤❤❤
2025-09-29 09:12:24
0
bhobigaha8 :
mlai runa mn layo maile chahekai yei t thiye bt vnda t jhan risaune wasta ngrne grxan
2025-10-02 18:43:53
0
Pabitra :
rojanata rojeko ho ke tara ke garne daebale lago eti xoto abhadi mae
2025-09-28 08:07:17
0
Saraswoti Khadka :
धेरै कुरा त्यागेर तिमीलाई रोजेको छु। माया जीवनका थुप्रै मोडहरूमा अरु विकल्प थिए अरु बाट थिए तर मैले आँखा चिम्लेर तिमीलाई मात्र रोजे मनको प्रत्येक धड्कनमा तिम्रो नाम लेखिएको छ । अब तिमीले वेवास्था गरे , तिमीले माया छुट्यायौ भने, मेरो जिन्दगी अधुरो हुनेछ । तिमी बिना हाँसो र रग हराउनेछ। सपनाहरू च्यातिनेछन्। म सँग अब तिमीलाई छोडेर अघि बढ्ने शक्ति छैन। तिमी नै मेरो बल हो। तिमी नै मेरो स्वास माया, साथ नछोड्नु है तिमी बिना म बाँच्ने कल्पनै गर्न सक्दिन❤
2025-09-13 09:53:55
1
Lokendra Khadka :
😭😭 mero wife budi fg xaina kalse vanne yo sab😭😭
2025-09-15 17:45:05
0
Kaji☝️ :
सानु जबसम्म म जीवित छु तबसम्म मेरो अजम्बरी माया तिमीसँग तिम्रो अगाडि पछाडि छायाँ बनेर हिँड्छ। मैले लिने साँसमा पनि तिम्रो माया र विश्वास छ जबसम्म यो साँस हुँदैन तबसम्म तिमीलाई म प्रति म कहिले पनि माया गर्नुहुने छैन। अन्तिममा सास रोकिए पनि मेरो आत्मा सधैं तिमीसँगै हुनेछ।
2025-10-03 18:48:28
0
Pudki🦋🕊️ :
caption 😭😭
2025-10-02 04:29:13
0
Moon2Mars :
यस्ता सोच भएको विवाहित केटी हुन्छर
2025-09-30 06:21:50
0
Purnima :
mankai Kura Kaas mero husband le bujidye😔
2025-09-14 21:28:52
0
Ganga Acharya :
Wow honi
2025-10-03 15:05:27
0
🏷️Dear Zindagi🏷️ :
budo tw mero dusman ho
2025-09-15 09:30:43
0
Anjana❤️🕉️ :
@Subekshya❣️(SaNi)❣️: Dear husband
धेरै कुरा त्यागेर हजुरलाई रोजेको छु माया जीवनका थुप्रै मोडहरुमा अरु विकल्प थिए ,अरु बाटा थिए तर मैले आँखा चिम्लेर हजुरलाई मात्र रोजे मेरो मनको प्रतेक धड्कनमा हजुरको नाम लेखिएको छ अब हजुरले बेवास्ता गरे माया छुत्याउनु भयो भने मेरो जिन्दगी अधुरो हुनेछ हजुरबिना माया र रंग हराउनेछ सपनाहरू च्यातिनेछन म सग अब हजुरलाई छोडेर अधि बद्ने शक्ति छैन हजुर नै मेरो बल हो हजुर नै मेरो श्वास माया, साथ नछाड्नु है हजुर बिना म बाच्ने कल्पनै गर्न सक्दिन 😥 ❤️😘
2025-09-14 09:38:28
0
@itsme prisha456 :
aaja temi bina bachna sakdina vanele bholi temi sang basna sakdina malai gutan mahasus hunxa ma aurko kti bina bachna sakdainan kina vanxan ta tai frist love hou temi mero jindai vanera biha garxa paxi biwosh ghat garxan 😥😥😥😥😥😥😥😥😥dear husband plzz sakxau vane shath deu sakdainau vani grina pani nagarnus😥😥😥😥😥
2025-09-18 01:44:55
0
To see more videos from user @puran______magar095, please go to the Tikwm
homepage.